राष्ट्रिय

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए । छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको हो। पूर्वराज्यमन्त्री अब्दुल रज्जाकका स्वकीय सचिव विशाल तामाङले ४ बिघा ९ कट्ठा ६ धुर जग्गा दर्ता गरेको भेटिएको छ। रुपन्देहीको सियारी गाउँपालिका–१..

पार्टी र मोर्चाको साधारण सदस्यता समेत नरहने गरि (प्रेमबहादुर साही दिलिप) कार्वाहीमा

    नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्यूरो नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका (प्रेमबहादुर साही दिलिप लाई) पार्टी र मोर्चाले भबिस्यमा आवद्ध नगराउने गरि प्रेस विज्ञप्ति निकालेका छन् ! केही महिनादेखि (प्रेमबहादुर साही दिलिपले ) संगठन र पार्टीको विधि बिधान भन्दा बिपरित काम गर्दै आएका थिए सोही क्रममा संगठनले (प्रेमबहादुर..

जनसञ्चार डटकमका सम्पादक ओम हमल रिहा

  काठमाडौं , जनपत्रकार संगठन,नेपालका केन्द्रीय तथा जनसञ्चार डटकमका सम्पादक अाेम हमाल रिहा भएका छन् । सर्वाेच्च अदालतकाे दाेस्राे पटककाे अादेशमा हमाल रिहा भएका हुन् । बन्दी प्रत्येक्षीकरणकाे रिटमा सुनुवाई गर्दै गत मंगलबार सर्वाेच्च अदालतकाे अादेशमा रिहा भएपनि गेटबाटै प्रहरीले पक्राउ गरेकाे थियाे । पत्रकार हमालकाे गिरफ्तारी..

पत्रकार ओम हमालको रिहाईको माग गर्दै श्रृङखला

कास्कीका क्रियाशिल पत्रकार ओम हमालको रिहाईको माग गर्दै पोखरामा दवावमुलक कार्यक्रम गरिएको छ । पत्रकार माथिको ज्यादती बन्द गर, पत्रकार हमाललाई रिहा गर भन्ने  नाराका साथ पोखरा २० भलाममा अवस्थित श्रृङखला युवा क्लबले कार्यक्रम आयोजना गरेको छ । पोखरा मानवअधिकार चोक मा यही भदौ २२ बाट सुरु गरिएको दवाब कार्यक्रम द्रोस्रो दिन पनि जारी छ..

मन्त्री चढेको गाडी हिलोमा

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सवार गाडी हिलाेमा फसेकाे छ । साे गाडी स्थानीइले धकेलेर सहयाेग गरेका छन् । जिल्लाकाे पातारासी गाउँपालिका– २ तल्फी गाउँ जुम्लामा निर्मित ‘छन्चरी हाल्ना जडिबुटी प्रशोधन उद्योग’को उद्घाटन कार्यक्रममा जाँदै गर्दा हिलाम्य सडकममा मन्त्री बुढा सवार गाडी हिलाेमा..

विमानस्थलबाट एक किलाे ४ सय ग्राम सुनसहित तीन जना पक्राउ

नेपाल प्रहरीले त्रिभुवन विमान स्थलबाट एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई साेमबार बिहान पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका..

बम विस्फोट गराएको आशंकामा २ जना पक्राउ

झापाको गौरादह नगरपालिकामा बम विष्फोट गराएको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । अज्ञात समूहले आइतबार राति बम विफोष्ट गराउँदा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको छ । प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति १२ः३० बजे अज्ञात समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै..

हिसिला यमी दुर्घटनामा

समाजवादी पार्टी नेपालकी नेतृ तथा पूर्वमन्त्री हिसिला यमी स्कुटर दुर्घटनामा परेर घाइते भएकी छन् । आईतबार घरबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खुस्थित चोकमा दुर्घटनामा परेकी हुन् । उनलाई बिपरित दिशाबाट आएको मोटरसाईकलले ठक्कर दिएको थियो । दुर्घटनामा परेकी यमीको हाल बिएण्डबी अस्पतालमा उपचार भइरहेको र उनकाे अवस्था चिन्ता..

बाल संगठन प्रमुख डंगोल पुर्पक्षका लागि थुनामा

बालबालिका तस्करीको आरोपमा पक्राउ परेका नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोललाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । डंगोलसँगको मिलेमतोमा १२ दिनको शिशु लैजान खोज्ने बेलायती महिला डोना स्मिथलाई पनि थुनामा पठाइएको छ । उनीहरुलाई सहयोग गरेको आरोपमा पक्राउ परेकी स्टाफ नर्स निर्मला गुरुङलाई भने ४ लाख रुपैयाँ..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro