मुख्य समाचार

सत्तारुढ नेकपा कार्यकर्ताहरुद्वारा ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रम बिथोलियो, अभियन्ता ज्ञानेन्द्र शाहीमाथी कुटपिट

जनताको मौलिक हक खोस्न उद्दत दुई-तिहाईको कथित कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारका बिरोधीहरुलाई अरिङ्गालले जस्तै चिलेर मार्न निर्देशन दिएको अबस्थामा आज चितवनमा सत्तारुढ नेकपाका कार्यकर्ताले ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रम बिथोल्नुका साथै त्यस अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि..

जेलरको मिलेमतोमा नेपालगन्ज कारागारभित्रै लागुऔषध कारोबार, पोल खोलेको भन्दै ने.क.पा. नेता रणबीर माथि आक्रमण

नेपालगञ्ज कारागारका जेलर भरतराज पाण्डेकै मिलिमताेमा कारागारभित्र लागु औषध कारोवार हुने गरेको तथ्य बाहिर ल्याएको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम 'रणवीर' माथि कारागारमा आक्रमण भएको छ। शुक्रबार साँझ कारागारभित्र कारागारका जेलर पाण्डे तथा चाैकीदारसहितको मिलिमताेमा अरु कैदीहरुलाई लगाएर रड..

मादक पदार्थ सेवन गरेर आफ्नै हाकिमलाई गाली गर्ने प्रहरी प्रमुख पक्राउ

ड्युटीमा रहेकै बेला मादक पदार्थ सेवन (मापसे) सेवन गरेको भन्दै महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख प्रहरी निरीक्षक देवेन्द्रकुमार पाल कारवाहीमा परेका छन् । शुक्रबार राति ड्युटीकै समयमा मादक पदार्थ सेवन गरेको फेला परेपछि प्रहरी निरीक्षक पाललाई महानगरीय प्रहरी कार्यालय टेकु काठमाण्डौका प्रहरी नायब उपरीक्षक (डिएसपी) पवन भट्टराईको..

रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निस्कासित तीन पत्रकार पुनर्वहालीकाे आन्दोलनप्रति नेपाल पत्रकार महासंघका छ पुर्व सभापतिहरुको ऐक्यवद्धता

रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निस्कासित तीन जना पत्रकारहरुलाई तुरुन्त पुनर्बहाली गर्न नेपाल पत्रकार महासंघले गरेको आन्दोलनप्रति महासंघका छ जना पुर्व सभापतिहरुले ऐक्यवद्धता प्रकट गरेका छन् ।  नेपाल पत्रकार महासंघका ६ जना पुर्व सभापतिहरु तारानाथ दाहाल, डा.सुरेश अाचार्य, हरिहर विरही, विष्णु निष्ठुरी, किशाेर नेपाल र धर्मेन्द..

जिल्ला अदालत कास्कीबाट गिरफ्तार नेता रुपेशलाई गोर्खा पुर्याएर शान्ति सुरक्षामा खलल पुर्याएको “झुट्ठा” मुद्दा

जिल्ला अदालत कास्कीबाट गिरफ्तार गरिएका विप्लव नेतृत्वको ने.क.पा. कास्कीका जिल्ला ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश" लाई रातारात गाेर्खा पुर्याएर जिल्ला प्रहरी कार्यालय गाेर्खाले शुक्रबार शान्ति सुरक्षामा खलल पुर्याएकाे भन्दै झुट्ठा अाराेप लगाई जिल्ला प्रशासन कार्यालय गाेर्खामा सार्वजनिक अपराध मुद्दा अन्तरगत १० दिन म्याद थप गरेकाे छ..

अखिल क्रान्तिकारीका तीन विद्यार्थी नेता नवलपरासीको रम्वापुरबाट पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको ने.क.पा. निकट अखिल क्रान्तिकारीका तीन जना विद्यार्थी नेतालाई प्रहरीले शुक्रबार नवलपरासीको सुनवलस्थित रम्वापुरबाट पक्राउ गरेको छ ।  पक्राउ परेका विद्यार्थी नेताहरुमा अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इञ्चार्ज कैलाली लम्कीचुवा नगरपालिका–१ निवासी विरेन्द्र विक, कपिलवस्तु जिल्ला शिवराज..

युवा अभियान सफल बनाउन महासचिव सागरको अपील !

युवा संगठन नेपालले २०७६/६/५ गते देखी देशभर ३ महीने अभियान शुरुवात गरेको छ । यो अभियान मंसिर मसान्त सम्म निरन्तर चलिरहनेछ । "राष्ट्रीयता, जनतन्त्र, जनजीविकाको पक्षमा आम युवाहरु एक हौँ, बैज्ञानिक समाजवादका लागि संगठन सुदृढ तथा बिस्तार अभियानमा अघि बढौँ" भन्ने मूल नारा तथा अभियानको सारांश रहेको छ । प्रतिबन्धको यो गम्भीर अवस्थामा युवा संगठनको..

वैचारिक पतन : सत्तारुढ नेकपाको राजनीतिक प्रतिवेदन – अनिल शर्मा ‘विरही’

जगतलाई प्रस्ट भएको कुरा हो– एमाले पाँचौँ महाधिवेशन तथा बहुदलीय जनवादरूपी दलाल पुँजीवादी विचार र त्यही .अनुरूपको राजनीतिमा टेकेर उभिएकै थियो र छ । त्यही राजनीतिक–वैचारिक लाइनमा प्रचण्डको पतन भएको छ । विप्लव–किरणको विद्रोहपछि गएको संविधानसभाको चुनावमा ठूलो धक्का खाएको, त्यसको विपल्पका रूपमा काङ्ग्रेससँगको सहकार्य छोरीलाई मेयर बनाउन..

ने.क.पा. कास्कीका जिल्ला ईञ्चार्ज कृष्ण वाग्ले “रूपेश”लाई अाज साधारण तारेखमा छाड्न जिल्ला अदालतले अादेश दिएकाे छ

  जिल्ला अदालत कास्कीले विप्लव नेतृत्वको ने.क.पा. कास्कीका जिल्ला ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश"लाई अाज साधारण तारेखमा छाड्न अादेश दिएकाे छ । माननीय न्यायाधीश दण्डपाणि शर्माको एकल इजलाशले नेता रूपेशलाई साधारण तारेखमा छाड्ने अादेश दिएकाे हाे । राज्यविरूद्धकाे कसुर, सस्ताे बजारमा भएकाे  बिष्फाेटन सम्बन्धि र एनसेल टावरमाथि अाक्रमण गरि..

पेस्तोलसहित पक्राउ

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ४ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । काठमाडौ महानगरपालिका ९ शम्भुमार्गमा रहेको होलिडे इन होटलबाट एक थान पेस्तोल, एक थान म्यागजिन, पेस्तोल गोली ६ राउण्ड सहित बुधवार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जुवाखालमा पुग्ने घुमुवालाई कानुनी कारवाही, बरामद रकम लुकाउने तीन घुमुवा निलम्वित मात्रै

जुवातासबिरुद्ध अभियान चलाएको घोषणा गरेको कास्की प्रहरीले पदिय आचरणबिरुद्ध जुवाखालमा पुगेका एक घुमुवा प्रहरीलाई कानुनी कारवाही गरेको छ भने जुवाखालबाट बरामद भएको रकम लुकाउने तीन जना घुमुवा प्रहरीलाई.....

बागी उम्मेदवारलाई सघाएको भन्दै सत्तारुढ नेकपाद्वारा दुई नेतालाई कारवाही

आफ्नो पार्टी समर्थित गठबन्धनकाबिरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिँडेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बागलुङका दुई स्थानीय नेतालाई.....

नेपाली कांग्रेसका नेता एबम सांसद अफ्ताव आलम रौतहट जिल्ला कारागर चलान

जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई.....

Exchange Rate

Nepali Patro