मुख्य समाचार

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगो लागेको थियो । दुवै आगलागी नियन्त्रणमा..

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको हो। पूर्वराज्यमन्त्री अब्दुल रज्जाकका स्वकीय सचिव विशाल तामाङले ४ बिघा ९ कट्ठा ६ धुर जग्गा दर्ता गरेको भेटिएको छ। रुपन्देहीको सियारी गाउँपालिका–१..

पार्टी र मोर्चाको साधारण सदस्यता समेत नरहने गरि (प्रेमबहादुर साही दिलिप) कार्वाहीमा

    नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्यूरो नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका (प्रेमबहादुर साही दिलिप लाई) पार्टी र मोर्चाले भबिस्यमा आवद्ध नगराउने गरि प्रेस विज्ञप्ति निकालेका छन् ! केही महिनादेखि (प्रेमबहादुर साही दिलिपले ) संगठन र पार्टीको विधि बिधान भन्दा बिपरित काम गर्दै आएका थिए सोही क्रममा संगठनले (प्रेमबहादुर..

जनसञ्चार डटकमका सम्पादक ओम हमल रिहा

  काठमाडौं , जनपत्रकार संगठन,नेपालका केन्द्रीय तथा जनसञ्चार डटकमका सम्पादक अाेम हमाल रिहा भएका छन् । सर्वाेच्च अदालतकाे दाेस्राे पटककाे अादेशमा हमाल रिहा भएका हुन् । बन्दी प्रत्येक्षीकरणकाे रिटमा सुनुवाई गर्दै गत मंगलबार सर्वाेच्च अदालतकाे अादेशमा रिहा भएपनि गेटबाटै प्रहरीले पक्राउ गरेकाे थियाे । पत्रकार हमालकाे गिरफ्तारी..

पत्रकार ओम हमालको रिहाईको माग गर्दै श्रृङखला

कास्कीका क्रियाशिल पत्रकार ओम हमालको रिहाईको माग गर्दै पोखरामा दवावमुलक कार्यक्रम गरिएको छ । पत्रकार माथिको ज्यादती बन्द गर, पत्रकार हमाललाई रिहा गर भन्ने  नाराका साथ पोखरा २० भलाममा अवस्थित श्रृङखला युवा क्लबले कार्यक्रम आयोजना गरेको छ । पोखरा मानवअधिकार चोक मा यही भदौ २२ बाट सुरु गरिएको दवाब कार्यक्रम द्रोस्रो दिन पनि जारी छ..

मन्त्री चढेको गाडी हिलोमा

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सवार गाडी हिलाेमा फसेकाे छ । साे गाडी स्थानीइले धकेलेर सहयाेग गरेका छन् । जिल्लाकाे पातारासी गाउँपालिका– २ तल्फी गाउँ जुम्लामा निर्मित ‘छन्चरी हाल्ना जडिबुटी प्रशोधन उद्योग’को उद्घाटन कार्यक्रममा जाँदै गर्दा हिलाम्य सडकममा मन्त्री बुढा सवार गाडी हिलाेमा..

विमानस्थलबाट एक किलाे ४ सय ग्राम सुनसहित तीन जना पक्राउ

नेपाल प्रहरीले त्रिभुवन विमान स्थलबाट एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई साेमबार बिहान पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका..

बम विस्फोट गराएको आशंकामा २ जना पक्राउ

झापाको गौरादह नगरपालिकामा बम विष्फोट गराएको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । अज्ञात समूहले आइतबार राति बम विफोष्ट गराउँदा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको छ । प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति १२ः३० बजे अज्ञात समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै..

हिसिला यमी दुर्घटनामा

समाजवादी पार्टी नेपालकी नेतृ तथा पूर्वमन्त्री हिसिला यमी स्कुटर दुर्घटनामा परेर घाइते भएकी छन् । आईतबार घरबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खुस्थित चोकमा दुर्घटनामा परेकी हुन् । उनलाई बिपरित दिशाबाट आएको मोटरसाईकलले ठक्कर दिएको थियो । दुर्घटनामा परेकी यमीको हाल बिएण्डबी अस्पतालमा उपचार भइरहेको र उनकाे अवस्था चिन्ता..

अमेरिकाले शान्ति सम्झौता रद्द गरे नोक्सानी व्यहोर्नु पर्ने

तालिवान बिद्रोहीले अमेरिकाले शान्ति सम्झौता रद्द गरे नोक्सानी व्यहोर्नु पर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौता रद्द गरे लगत्तै तालिवानको यो चेतावनी आएको हो । अनुभव र परिपक्वक्ता बिनाको निर्णय अमेरिकाले गरेको भन्दै तालीवानी बिद्रोहीले शान्ति सम्झौता लागि अन्तिम बिन्दुमा अमेरिकाले..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवन जिल्लाको.....

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी.....

ने.क.पा. सर्लाहीका तात्कालीन इन्चार्ज पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको मानव अधिकार आयोगको निष्कर्ष, प्रनि साहलगायतलाई कारवाहीको सिफारिश

सरकारी पक्षले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का तात्कालीन सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो गोली हानाहानमा मारिएको दाबी गरिरहेको अवस्थामा एक अर्ध न्यायिक.....

Exchange Rate

Nepali Patro