मुख्य समाचार

सत्यनिरुपण आयोगबारे सेनाको चासो: लुरुलुरु वयान दिने कि संस्थाले ?

सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाबारे मुद्दा दर्ता गरिरहेका बेला नेपाली सेनाले यसमा चासो देखाएको छ । आयोगले गरिरहेको कामबारे बुधबार सैनिक मुख्यालयले औपचारिक भेला नै आयोजना गरेर महान्ययाधिवक्तासँग छलफल गरेको छ । आर्मी अफिसर्स क्लबमा बुधबार आयोजित कार्यक्रममा द्वन्द्वकालीन मुद्दाका विषयमा आउन सक्ने चुनौतिबारे..

रेडक्रसको कार्यशलीप्रति भूकम्पपीडित रुष्ट

परोपकारी संस्थाको रुपमा स्थापित रेडक्रसले पनि स्थानीय एनजीओ सरह नाफामुखी काम गर्ने गरेको स्थानीयबासीबाट आरोप आउन थालेको छ । दातृसंस्थाको करोडौं रकमबाट ‘ओभरहेड' खर्च लिएर जीविकोपार्जन, स्वास्थ्य तथा सरसफाइ लगायतका क्षेत्रमा काम गर्ने गरेको रेडक्रसमाथि आरोप छ । ‘रेडक्रस भन्ने बित्तिकै बिपद, महाबिपदमा रातो क्रस चिन्ह भएको एप्रोन..

हामीलाई जर्बजस्त युद्धमा धकेल्न षडयन्त्र भइरहेको छ : नेत्रविक्रम चन्द ‘विप्लव”

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राज्य पक्षबाट आफुहरुलाई जर्बजस्त युद्धमा धकेल्न षडयन्त्र भइरहेको बताएका छन् । काठमाडौंमा वैवाहिक जीवनमा बाधिएका आफ्नो छोरी­ज्वाइँको शुभकामना कार्यक्रममा आयोजित एक कार्यक्रममा विप्लवले राज्य पक्षले अनावयश्क आफुहरुलाई जर्बजस्त युद्धमा धकेल्न खोजिरहेको आरोप लगाए । कार्यक्रममा..

माओवादी केन्द्रमा ‘यौन दुराचारी’देखि ‘अपहरणकारी’सम्म

विगतमा सँगै जनयुद्ध लडेर विभिन्न समूहमा विभाजित माओवादीहरु एक भए पनि सबैको आशाको केन्द्र भने बन्न सकेन । किनकि अहिले केन्द्रीय सदस्य बनाइएकाहरु यौन कारवाहीमा परेका, अपहरण मुद्दामा थुनामा परेकादेखि लिएर पार्टी सदस्यको हैसियतसम्म नभएका व्यक्तिहरु पनि परेका छन् । पार्टी एकता गर्दा शीर्ष नेताहरुबीच माओवादी विभाजन नहुँदा जुन व्यक्ति..

गण्डकी मेडिकल कलेजका सञ्चालकसहित १२ विरुद्ध भ्रष्टाचारको मुद्दा

गण्डकी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पोखराका संञ्चालकसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्यितारले कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालसहित सञ्चाकलहरु रमेश शर्मा, प्रकाश लामिछाने, भेषराज आचार्य, हुननाथ कोईरालाल र अर्का सञ्चालक निसान राजभण्डारीलाई मुद्धा दायर गरिएको हो । कलेजका..

जनताका अधिकारमाथि दमन भए युद्ध लड्छौँ: विप्लव

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले जनताका अधिकारमाथि राज्यले दमन गरे प्रतिरोध युद्ध लड्ने चेतावनी दिएका छन् । माओवादी जनयुद्धका बेपत्ता योद्धाको सम्झनामा शुक्रबार खुला मञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै विप्लवले भने, ‘राज्यले जनताको अधिकारमाथि दमन गरे प्रतिरोध युद्ध लड्न तयार छौँ ।’ विप्लवले राज्यका प्रमुख..

पार्टी एकताका लागि पाँच माओवादीबीच १३ बुँदे साझा सहमति, क्रान्तिकारी माओवादी विभाजित, पार्टी एकतामा आफ्नो पार्टी सहभागी नभएको बिप्लवको भनाइ , बादल पक्ष फुटवादमा पतन भएकाे र नवसंशाेधनवादकाे पुच्छर बनेकाे वैद्यकाे गंभीर अाराेप

विभाजित माओवादीको एकता प्रक्रिया शनिबारदेखि औपचारिक रुपमै अगाडि बढेको छ । जसका लागि पाँच वटै माओवादीबीच १३ बुँदे साझा सहमति भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार एमाओवादी हेडक्वार्टर पेरिसडाँडामा बसेको बैठकमा वैद्यलाई अपदस्थ गरी अध्यक्ष भएका रामबहादुर थापा बादल नेतृत्वको क्रान्तिकारी माओवादी, मणि थापा, मातृका यादव..

बर्दिसहित भारतीय प्रहरी नागढुंगाबाट पक्राउ

बर्दिसहित नेपाल छिरेका भारत विहारका एक प्रहरी काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगाबाट नेपाल प्रहरीको टोलीले भारतीय प्रहरीलाई पक्राउ गरेको हो । नागढुंगामा भारतीय नम्बर प्लेटको निजी गाडीलाई जाँच गर्दा पोशाकमा भारतीय प्रहरी देखेको र त्यसलगत्तै नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह..

घूस नदिएको भन्दै भारतीय प्रहरीबाट नेपाली चालक कुटिए

घूस नदिएको भन्दै भारतीय प्रहरीले केही दिनयता नेपाली चालकहरुमाथि कुटपिट गर्ने क्रम तीब्र पारेका छन् । रक्सौलमा रहेको भारतीय प्रहरी थानाका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेश्वर प्रसाद साहले गत म्ङगलबार एकजना र बुधबार चारजना नेपाली टयाङ्कर चालकहरुलाई मरणासन्न हुने गरी कुटेका थिए । इन्स्पेक्टर साहले मङगलवार ४ ख २८०६ नम्बरको..

बादलले एमाअाेवादीसँग अात्मसमर्पण गरे: सिपी गजुरेेल, नेता क्रान्तिकारी माओवादी

नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत नेकपा माओवादी र यसका अध्यक्ष प्रचण्डसँग रामबहादुर थापा बादलले अात्मसमर्पण गरेकाे अाराेप लगाएका छन् । गजुरेलले बादललार्इ एमाअाेवादीसँग  अात्मसमपर्ण गरेकै कारण एकताको सम्भावना  अन्त्य भएको समेत बताएका छन् । विहीबार रिपोर्टर्स क्लब नेपालले  आयोजना गरेको साक्षात्कारमा..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना