मुख्य समाचार

पानामा पेपर्स प्रकरणमा अख्तियारले छानबिन थाल्यो

संसार हल्लाएको पानामा पेपर्ससँग नेपालको सन्दर्भ जोडिएका अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ  । नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारीसमेत जोडिएको हुनसक्ने देखिएपछि अख्तियारले चासो देखाएको हो । आयोगका प्रवक्ता कृष्णहरि पुष्करले पानामा पेपर्ससँग केही नेपालीको नाम जोडिएपछि नेपाल सरकारका..

भूकम्प प्रभावित क्षेत्रमा घर बनेनन्, चर्च तयार

भूकम्पले घर भत्किएको एक वर्ष बित्न लाग्दा सर्वसाधरणले अझै स्थायी अवास बनाउन नसके पनि त्यस क्रममा भत्किएका अधिकांश चर्चहरु बनिसकेका छन् । त्रिपाल र जस्ताका टहरामा बस्ने क्रिस्चियन धर्मावलम्बी भूकम्पपीडित नवर्मित सुविधा सम्पन्न् भवनमा रहेको चर्चमा आफनो धार्मिक क्रियाकलाप सञ्चालन गर्दछन् । आजकोअन्नपूर्ण पोस्टमा समाचार छ । पूर्ण..

चिनियाँ जहाज उडाउदा आम्दानीको तीनगुणा बढी खर्च !

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीनगुणा बढी खर्च हुने गरेको खुलेको छ । निगमसँग रहेको ५६ सिट क्षमतायुक्त ‘मोर्डन आर्क’ एम्ए-६० ले एक वर्ष र १८ सिटे वाई १२-ई जहाजले ९ महिनामा जति आम्दानीको तीन गुणा भन्दा बढी सञ्चालन खर्च गराएको तथ्य सार्वजनिक भएको आजको..

एक वर्षमा ३ करोड लिटर तेल गायब

नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७१ /७२मा खरिद गरेभन्दा कबिर तीन करोड लिटर तेल कम बिक्री गरेको छ । तापक्रम र प्रशासनिक चुहावटका कारण इन्धन नोक्सानी भएकाले कम परिणाम बिक्री भएको निगमको दाबी रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । ०७१/७२ को अडिट रिपोर्ट अनुसार निगमले एक अर्व ६२ करोड ८५ लाख ४३ हजार लिटर तेल इन्डियन आयल कर्पोरेशनबाट खरिद..

पोखरा विमानस्थलको ऋण सम्झौतमा विवाद

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका बजेट जुटाउन गरिने ऋण तथा अनुदान सम्झौताका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारबीच बिबाद भएको छ। अर्थ मन्त्रालय र प्राधिकरणबीच गर्नुपर्ने विमानस्थलको ऋण तथा अनुदान सम्झौताका विषयमा कुरा नमिल्दा बिबाद देखिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७३ को..

नेपाल आईसीसी वर्ल्ड क्रिकेट च्याम्पियनसिपको पाँचौं स्थानमा: नामिबियामाथि नेपालको अर्को जित

नामिबियाविरुद्ध दुवै खेल जित्दै नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको पाँचौं स्थानमा उक्लिएको छ। सोमबार भएको दोस्रो खेलमा नेपालले घरेलु मैदानमा नामिबियालाई तीन विकेटले हरायो। शनिबार भएको पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो। लिग च्याम्पियनसिपमा आठ टोली छन् भने प्रत्येक टोलीले एकअर्कासँग दुईदुई खेल खेल्नेछन्।..

बैद्यले अचानक बैठक रोके पछि बादल समुह रन्थनियो

क्रान्तिकारी माओवादी भित्र पार्टी एकताको विषयमा लगातार बिबाद बढ्न थाले पछि एकाएक अध्यक्ष मोहन बैद्यले एक महिना सम्म बैठक स्थगित गरे पछि राम बहादुर थापा बादल समुह भने आक्रोसित बनेको छ । अर्को बैठकको मिति समेत तय भएको छैन । बैठकमा कुल १ सय ९९ जना केन्द्रीय सदस्य मध्य १ सय ६६ जनाले बोलेका थिए । उनीहरुले पार्टी एकताको पक्षमा भन्दै ६८ जना..

भारतीय व्यापारीलाई रेको सुझाव, ‘नेपाली रुपैयाँ लिएर सामान नबेच्नू’

भारतीय राजदूत रञ्जित रेले सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँ लिएर कुनै सामान नबेच्न सम्बन्धित व्यवसायीलाई सचेत गराएका छन् । शनिबार जनकपुरमा आयोजित नेपाल–भारत ट्रेड सिम्पोसियम तथा सीमा क्षेत्रका पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले भने, ‘भारतीय बजारमा भारु र डलरबाहेक कुनै देशको नोट चल्नु हुँदैन ।’ कार्यक्रममा बिहारका मधुबनी र..

वैद्य माओवादीमा थप संकट : बादलको हस्ताक्षर अभियान, वैद्य अल्पमतमा

पार्टी एकताको विषयमा देखिएको विवादले वैद्य माओवादीभित्र थप संकट पैदा भएको छ । महासचिव रामबहादुर थापा बादलले आन्तरिक एकता र समग्र माओवादी एकताका विषयमा १४ बुँदे नयाँ प्रस्तावसहित हस्तक्षर अभियान शुरु गरेका छन् । बहुमत केन्द्रीय सदस्यले बादलको प्रस्तावमा प्रतिबद्धता र सहमति जनाउँदै हस्तक्षर गरेका छन् । यसले अध्यक्ष वैद्य र तत्काल..

नेपाल बार एसोसिएसन अध्यक्षमा शेरबहादुर विजयी, लोकतान्त्रिक समूहको वर्चश्व

कानुन व्यवसायीहरुको पेशागत संस्था नेपाल बार एसोसिएसनमा अध्यक्षमा लोकतान्त्रिक समूहका उम्मेदवार शेरबहादुर केसी विजयी भएका छन्। प्रगतिशील समूहका उम्मदवार विजयकान्त मैनालीलाई १८३ मतले पछि पार्दै केसी विजयी भएका हुन् । केसीले ३७९८ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दी प्रगतिशील समूहका मैनालीले ३६१५ मत प्राप्त गरे । त्यस्तै..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना