मुख्य समाचार

ज्वाईका कारण बाबुराम तनावमा, दुई महिना नबित्दै मानुसीको जीवनमा खटपट

जनताबीच पत्यारिलो कार्यक्रमका साथ नयाँ शक्ति अभियानमा लागेका बाबुराम भट्टराई अहिले ज्वाईको कारण तनावमा छन् । हिसिलालाई केन्द्रीय कार्यकारिणी परिषदमा नराख्नु र ज्वाइँले नचाहिँदा काम–कुरामा मन लगाउनुका कारण हो, बाबुराम तनावमा परेको । द्वन्द्वकालदेखिकै सहयोग विश्वदीप पाण्डेले हो, अहिले पनि बाबुरामका कार्यक्रम बनाउने, जनसम्पर्कको..

चर्कियो विवाद एमालेमा, ओलीलाई माधव नेपालले सम्झाए भोटको हिसाव

विभागहरु गठनलाई लिएर सत्तारुढ नेकपा एमालेभित्रको विवाद चर्किएको छ । अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालले नोट अफ डिसेन्ट लेख्ने बताएपछि बुधबारको बैठक विना निर्णय सकिएको छ । नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टी एकलौटी रुपमा चलाएको र सरकारी सम्पत्तिको दुरुपयोग गर्दै बालुवाटारमा..

विगतमा बद्नाम बेलायती राजकुमार हृयारीलाई नेपालमा वाहवाह

यतिबेला नेपालमा बेलायती राजकुमार हृयारीको वाह वाह भन्दै प्रशंशा गरिएको छ । उनका हरेक कृयाकलापको नेपाली सञ्चार माध्यमहरुल गुणगान गाएर आफ्ना कभर स्टोरीहरु बनाईरहेका छन् । राजकुमार हृयारी स्वयंले अबको आफ्नो भ्रमण नितान्त नीजि भएकाले आफ्नो पछि नलाग्न सञ्चारकर्मीहरुलाई अनुरोध गरेको भएपनि त्यसको प्रवाह नगरी नेपाली सञ्चार माध्यमले..

अन्नपूर्ण हिमालमा एक महिनादेखि हिमपहिरो

म्याग्दीको नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण साउथ हिमालमा एक महिनादेखि हिमपहिरो रोकिएको छैन । फागुन १० गते भीषण हिमपहिरो जाँदा धुलोका कारण तीन दिनसम्म पोखरा-जोमसोम हवाई उडानसमेत प्रभावित बनेको थियो। दैनिक ठूलो आवाजमा पहिरो खस्ने क्रम अझै नरोकिएको जानकारी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज..

जर्मन सांसदको सरकारलाई प्रश्न,’भूकम्पपीडितलाई घर खै?’

जर्मनीका सांसदले विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पीडितलाई आवासको उचित प्रबन्ध मिलाउन नसकेको भन्दै नेपालको राजनीतिक नेतृत्वमाथि प्रश्न उठाएका छन्। नेपाल भ्रमणमा रहेका जर्मनीका सांसदहरूले भूकम्पपीडितका लागि उपलब्ध गराइएको विदेशी सहयोगको सदुपयोग हुन नसकेको भन्दै तिक्तता व्यक्त गरे। 'भूकम्पपछिको अवस्थामा पुनर्निर्माण र..

भारतीय प्रहरी बर्दी लगाएरै चितवन खुलेआम प्रवेश

चितवनमा भारतीय प्रहरीले बर्दी लगाएरै खुलेआम प्रवेश गरेका छन् । आज अपरान्ह केही संख्यामा बर्दी लगाएर भारतीय प्रहरीहरु चितवनको सौराहामा प्रवेश गरेका छन् । भारतीय प्रहरीहरु नवलपरासीहुँदै यहाँ आएको हुन सक्ने अनुमान गरिएको छ । कुनैपनि देशको प्रहरी अनुमती विना बर्दी र हतियारसहित अर्काको देशमा प्रवेश गर्न पाउँदैनन् । तर उनीहरु खुलेआम..

कांग्रेस कार्यकर्ताको हत्या गर्ने भूमिगत सशस्त्र समुहका सैन्य कमाण्डर पक्राउ

तराईका विभिन्न जिल्लाहरुमा हत्यासहितका जघन्य अपराधमा संलग्न भूमिगत सशस्त्र समुह जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका सैन्य कमान्डरसहित सम्पूर्ण सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । माघ २२ गते धनुषाको बालाबाखर निवासी नेपाली कांग्रेसका ५० वर्षीय कार्यकर्ता राजेन्द्र यादवलाई गोली हानि हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन्..

विप्लव माओवादीले चैत २४ देखि प्रतिरोध संघर्ष शुरु गर्ने, पार्टीमा व्यापक जिम्मेवारी हेरफेर, उपब्यूरो खारेज

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्ग संघर्षलाई चर्काउँदै यही चैत २४ गतेदेखि प्रतिरोध संघर्ष शुरु गर्ने भएको छ । तीन दिनसम्म लुम्बिनी क्षेत्रको अज्ञातस्थलमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यही चैत २४ लाई प्रतिरोधात्मक धक्काको रूपमा मनाउने निर्णय गरेको छ । वर्ग संघर्षलाई..

जीर्ण घरको बास, गुन्द्रुक-ढिडो गाँस

नकाटेको दाह्री। साधारण कमिज। जिन्सको पाइन्ट र सामान्य जुत्ता। बेलायती राजकुमार ह्यारी यही हुलियामा सोमबार लमजुङको गौंडा गाउँमा झुल्किए। दिउँसो पौने ३ बजे हेलिकप्टरबाट भीरकुनामा झरेका उनले सुरुमै गाउँलेको स्वागत ग्रहण गरे। फूलमाला लिएर लाममा बसेका गाउँलेको हातबाट टीका, फूल र खादा ग्रहण गर्दा दुई हात जोडी मुस्कानसहित अभिवादन..

आरुघाटमा ढुंगा वर्सियो

गोरखाको आरुघाट बजार नजिकै रहेको  आरुपोखरी २ कुडुले स्थित रोशन  बानियाँको घरमा   चैत ६ गते साँझ ६:३० देखि  खसिरहेको ढुंगा र सामान हेर्दा अझै आश्चर्यजनक लाग्दो छ । सो घटनाको अनुसन्धान गरिरहेका ई प्र का आरुघाटका प्रहरी निरीक्षक  रवीराज थपलियाले भने -” आजै मात्र लगातार ३ घण्टा देखि म घटना स्थलमा छु , घटना स्थलको वर पर २ किलोमीटर सर्च गर्दा कुनै..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना