मुख्य समाचार

प्रधानमन्त्रिको राजिनामा लगत्तै सेनाले मुख खोल्यो: राष्ट्रिय सुरक्षामा गम्भिर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढंगबाट सामना गर्ने

नेपाली सेनाले पछिल्लो राजनीतिक परिस्थिती र सुरक्षा स्थितीलाई सुक्ष्म ढंगबाट नियालिरहेको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको एक दिनपछि सोमबार सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई सुक्ष्म ढंगबाट नियालिरहेको बताएका हुन्..

उपत्यकामा दुईवटा ट्याक्सीमा तोडफोड , ६४ जना माओवादी कार्यकर्ता पक्राउ

बन्दको अवज्ञा गरेको भन्दै विप्लब नेतृत्वको नेकपा माओवादीले एकाबिहानै उपत्यकामा दुई वटा ट्याक्सीमा तोडफोड र आगजनी गरेको छ । सामाखुसी र गोङगब जाने बाटोको बिचमा बा १ ज २८६ नम्बरको ट्याक्सीमा बिहान दुई बजेर २० मिनेटमा तोडफोड भएको छ । यस्तै नयाबानेश्वरको उकालो संसद भवन नजिकै पनि पौने ४ बजे बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी भएको प्रहरीले..

यस्तो छ नव गठबन्धन सँगको भारतिय योजना

कांग्रेसका शेर बहादुर देउवा लगायतलाई किनेर र माओबादीका कृष्णबहादुर महरा, प्रचण्डलगायत केहीलाई बाध्यतामा पारी नेपालमा आफु अनुकुलका केही मागहरु पुरा गर्न भारतले बन्न लागेको नयाँ गठबन्धन संग बाह्र बुदे लिखित सम्भौता गरी ओली सरकार ढाल्न लागि परेको खुलासा भएको छ । यस सँगै कांग्रेसमा शंशाक, शुजाता लगायतका केही नेताहरु बिपक्षमा उभिएको र..

ओलीले सार्न सक्ने सम्भावित तीन कदम, नयाँ सरकार गठनबारे सर्वोच्चको राय लिने मुडमा राष्ट्रपति

सरकारमा सहभागी दलहरुले भकाभक समर्थन फिर्ता लिन थालेपछि प्रधानमन्त्री केपी ओली एक्लिँदै गएका छन् । उनको समर्थनमा उनकै पार्टी सहित साना दलहरुको मात्र समर्थन बाँकी रहेको छ । आजको नयाँ पत्रिका दैनिकमा अल्पमतमा पर्दै गएपछि एमालेले अघि सार्न सक्ने सम्भावित तीन विकल्पहरु प्रस्तुत गरिएको छ । १. संविधान संशोधनको प्रस्ताव गर्ने संविधानमा नयाँ..

भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा

अन्तर्राष्ट्रिय कानुनविपरीत भारतीय पक्षले दसगजानजिकै एकतर्फी रूपमा बनाएको बाँध तथा उच्च सडकका कारण नेपालका रूपन्देही र कपिलवस्तुको सीमावर्ती भूमि डुबानमा परेको छ । सीमानजिकै भारतले बनाएको बाँध तथा सडकले पानी रोकिँदा नेपालतर्फको हजारौं हेक्टर भूमि जलमग्न भएको हो । भारतले सीमा सडक निर्माण योजनाअन्तर्गत विगत १५ वर्षदेखि दसगजा नजिकै..

अमरेशले ओलीको मानसिक अवस्थामा प्रश्न गरेपछि संसदमा तनाव, सांसद अमरेशलाई देश निकाला गर्न माग गर्दै प्रदर्शन

नेपाली कांग्रेसका सांसद् अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक अवस्थाको ठिक नभएको अभिव्यक्ति दिएपछि संसदमा खैलाबैला भएको छ । सिंहले प्रधानमन्त्री ओलीले सेवन गर्ने औषधिको प्रभावका कारण ओलीको मानसिक अवस्था ठिक नभएको रिपोर्ट चिकित्सकले दिएको बताएपछि एमाले सांसदले उठेर आपत्ति जनाएका हुन् । प्रधानमन्त्रीको मानसिक..

चर्चमा बन्धक बनाई धर्म परिवर्तन !

बालबालिकालाई जर्बजस्ती धर्म परिर्वतन गराएको अभियोगमा पक्राउ परेकी चिनिमाया ब्लोन पूर्पक्षका लागी जेल चलान भएकी छिन् । हिन्दु परिवारका बालबालिकालाई कोठामा राखेर जर्बजस्ती क्रिश्चियन बनाएको अभियोग लागेका जेरुसेलम एन्टीवन चर्चका सञ्चालक हरिबहादुर तामाङ ५० हजार धरौटीमा छुटेका छन् । माया अनाथ आश्रमको नाममा अबैध बालगृह चलाएर विकट..

विद्यार्थी बाेकेकाे अाइडियलकाे बसमा अागजनी

काठमाडौंको डल्लुमा अज्ञात समुहले विद्यार्थी सवार एक स्कुल बसमा आगजनी गरेको छ। तीन जनाको समूहमा आएको अज्ञात समुहले ललितपुरको भम्सिखेलस्थित आईडियल मोडल स्कुलको बा २ क ४६९ नम्बरको बसमा आगजनी गरेको हो। विद्यार्थी लिन डल्लु पुगेको सो बसमा रहेका विद्यार्थीलाई ओरालेर सो समुहले आगजनी गरेको थियो। आगजनी पछि सो समुहमा रहेका व्यक्तिले बन्दमा..

महिलालाई बोक्सीको आरोपमा दिसा खुवाइयो

पर्साको हरिहरपुरमा एक महिलालाई बोक्सीको आरोपमा मानव मल (दिसा) खुवाइएको छ। हरिहरपुर गाविस वडा नम्बर २ का नेवानी राम र उनकी श्रीमती चम्पा देवीले बोक्सीको आरोप लगाउँदै गत शनिबार बिहान जबरजस्ती मानव मल खुवाएको पीडित हिरामती देवी साह (नाम परिवर्तन) ले बताएकी छन्। शनिबार बिहान धान रोप्न छिमेकी महिलालाई बोलाउन निस्किएकी आफनी श्रीमती..

इञ्जिनियर रामदुलारे घुससहित रंगेहात पक्राऊ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण  डिभिजन कार्यालय लमहीका एक इञ्जिनियरलाई घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगको सम्पर्क कार्यालय कोहलपुरबाट आएको टोलीले इञ्जिनियर रामदुलारे शरण भगतलाई बिहीबार बिहान उनकै क्वाटरबाट घुससहित पक्राउ गरेको हो । एसपी दिपक थापाका अनुसार भगतको साथबाट एक लाख ५७ हजार रुपैयाँ..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना