मुख्य समाचार

२२ वर्षीया गर्भवती ६ महिनादेखी दाम्लोमा

थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरे पनि जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधीएर बसेकी एक गर्भवती महिला । गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार सुसार र खानपीनमा विशेष पौष्टिक आहारको आवश्यकता पर्छ । तर उदयपुरको त्रियुगा नगरपालिकाकी एक महिलालाई भने  विगत ६ महिनादेखी घरमै बाँधेर..

होस्टेलको खानाले अस्पतालका सबै नर्स बिरामी

झापाको विर्तामोडस्थित कञ्चनजंघा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत तीन दर्जन भन्दा बढी स्टाफ नर्सका विद्यार्थी फुड पोइजनिङका कारण अस्पताल भर्ना गरिएको छ । मंगलबार बिहानको राति करीब ३ बजेदेखि उनीहरुलाई बान्ता हुने र झाडा पखाला लागेपछि विर्तामोडस्थित विर्ता सिटी अस्पतालमा भर्ना गरिएको छ । भर्ना हुनेमध्ये केहीको अवस्था गम्भीर..

पार्टी एकता भाँड्ने ‘अदृश्य शक्ति’ भन्दै कमल थापाले कसलाई संकेत गरे ?

राप्रपासँगको पार्टी एकता औपचारिक घोषणा नहुँदै भाँडिएको भोलिपल्ट राप्रपा नेपालका अध्यक्ष कमल थापा पत्रकारहरुमाझ उपस्थित भए । उनले पार्टी एकता प्रक्रियाको लामो अन्तरकथा सुनाए । र, राप्रपा अध्यक्ष पशुपति शम्शेर राणामाथि खनिए । राणाले बेइमानी गरेको र अन्तरिम विधानको बाहाना बनाएर झुट बोलेको मात्र भनेनन् केही व्यक्तिको स्वार्थ र अदृश्य..

वैद्यले गरे १२ बुँदेसँगै भएका खतरनाक सहमतिको खुलासा

नेकपा (क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र संसदवादबाट बाहिर निस्कन नसक्ने ठोकुवा गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिको सोमबार कुपण्डोलमा भएको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले प्रचण्डले दिल्लीमा भएको १२ बुँदै सहमतिकै क्रममा संसदवादभन्दा दायाँबायाँ..

भारतीय सुरक्षाकर्मीले काठे पुल बनाउन पनि दिएनन्

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोजस्थित नालामा अस्थायी काठे पुल बनाउन भारतीय एसएसबीले रोक लगाएको छ । एसएसबीले दशगजा क्षेत्रमा पर्ने जनाई पुल बनाउन नदिएको हो । भारतीय सीमावर्ती क्षेत्र नजिक पर्ने कञ्चनभोजको नालामा पुल नहुँदा नेपाल भारतका बासिन्दालाई आवतजावत अप्ठेरो परेको छ । नेकपा (एमाले) दोधारा चाँदनी नगर कमिटीले..

आयोगमा सर्वहारा कम्युनिस्ट पार्टी(माओवादी)का अध्यक्ष भावना विद्रोहीको उजुरी

सर्वहारा कम्युनिस्ट पार्टी(माओवादी)का अध्यक्ष भावना विद्रोहीले सत्यनिरुण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा आफ्नो उजुरी दर्ता गर्नुभएको छ । तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको दशवर्षीय जनयुद्धमा विसं २०५४ देखि सामेल भई सरकारविरुद्ध जनयुद्ध लड्नुभएका विद्रोहीले आफूलाई राज्य पक्षबाट चरम शारीरिक र मानसिक यातना दिएको आरोप..

सन् १९५०को सन्धिबारे हामीले बुझ्नैपर्ने केहि तथ्यहरु

ग्रेटर नेपालको पहिलो मुख्य आधार हो सन् १९५०को सन्धिको धारा ८ -१९५० को सन्धिले सुनिश्चित गरेको नेपालको आर्थिक सम्भावनालाई दाउमा राखेर नयाँ सन्धिको पहल किन गर्ने ? २००७ साल साउन १६ गते सोमबार नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धि सम्पन्न भयो। १ सय ४ वर्षे राणा शासन आफ्नो अन्तिम प्रहरमा थियो। सन्धिमा हस्ताक्षर भएपछि ‘महाराज’ मोहन..

काममा फर्किए ‘नक्कली डाक्टर’

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर अभ्यास गरेको अभियोग अदालतमा विचाराधीन रहेका चिकित्सकहरु पुनः काममा फर्किएका छन्। १२ जिल्लामा मुद्दा चलिरहेका चिकित्सकहरु मुद्दाको छिनोफानो नभई काममा फर्किएका हुन्।प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले अप्रेसन क्वाक अन्तर्गत पहिलो पटक गत वर्ष पक्राउ गरेका १७ चिकित्सकलाई नेपाल..

जापानले पत्ता लगायो आकासबाट बिना तार बिजुली ल्यान सकिने उपाय

जापानले विजुलीको पोल तथा तारबाट मुक्ति पाउने उपायको खोजी गरेको छ । जापानका बैज्ञानिकले एक स्थानबाट अर्को स्थान विना तार विजुली पुर्‍याउने उपलव्धि हासिल गरेका छन् । जापानीज वैज्ञानिकहरुले अतिसूक्ष्म तरंगको प्रयोग गरेर १० किलोवाट बिजुलीलाई ५०० मीटर पर पुयाएका छन् । यस्तो प्रयोग सफल भएको दावी गर्दै मित्सुबिशी हेवी इन्ड्रस्टीजले भनेको छ..

प्रहरीले मानव तस्करीको आरोप लागेका माओवादी केन्द्रका ९ जना सभासदहरुका कागजपत्र माग्यो

मानव तस्करीको आरोप लागेका नेकपा माओवादी केन्द्रका ९ जना सभासदहरुमाथि अनुसन्धान गरिरहेको प्रहरीले ति सभासदको पासपोर्ट लगायत अन्य सक्कली कागजातहरु उपलब्ध गराउन भारतस्थित स्पेनी दुतावासलाई आग्रह गरेको छ । भिसाको लागि आवेदन दिएका सवै सभासदको सक्कल कागजात भारतस्थित स्पेन दुतावासमा रहेको छ । स्पेन जान अर्को व्यक्तिको नाम थपेर नौ जना..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना