मुख्य समाचार

सरकारले यसकारण पठाउँदैछ चीन र भारतमा विशेष दूत

सरकारले उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा दुई छिमेकी मुलुक भारत र चीन पठाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भारत र उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई चीनमा पठाउने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकपछि..

टेक्सासमा हत्या भएकी समिराका श्रीमानद्वारा आत्महत्या, दुई बालिका अभिभावकविहीन

अमेरिकामा एक नेपालीको परिवार उजाडिएको छ । र, दुई बालिका अभिभावकविहीन भएका छन् । गत वर्ष बन्दुकधारीले गोली हानेर हत्या गरेकी समिराकी पति नवराज शिवाकोटीले आत्महत्या गरेका छन् । नवराजले टेक्साससँगै सीमा जोडिएको अक्लोहामामा पुगेर आइतबार आत्महया गरेको बताइएको छ । गत वर्ष जुन १० मा डेन्टनको दि कोलोनीमा आफ्नै ग्यास स्टेसनमा बसिरहेकी..

सम्पतिका लागि मरिहत्ते गरेको कानुन व्यवसायीमाथि प्रधानन्यायाधीशको आरोपः

प्रधानन्यायाधीश सुशिला कार्कीले कानून व्यवसायीहरुमाथि निष्ठा छोडेर सम्पतिका लागि मरिहत्ते गर्ने गरेको आरोप लगाएकी छन् । त्यसकै कारण वकालत पेशा नै बद्नाम भएको उनले बताइन् । नेपाल कानून व्यवसायी परिषद्ले बिहीपबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले कतिपय कानून व्यवसायीहरुले ‘जसको मुद्दा लडेको हो, उसलाई खरानी..

सम्पत्तिका लागि ७९ वर्षकी आमा लखेटिइन्

सम्पतिकै निहुँमा सन्तानको बैरी बनेपछि अर्मला ६ कास्कीकी सुमित्रा खत्रीलाई बृद्धाश्रम बाहेक जाने ठाउँ कतै रहेन । ‘छोरीहरुले पाल्छु त भन्छन् नि । मर्ने बेला छोरीको परिवारलाई किन दुःख दिउँ ?’– उनले दुःखेसो पोखिन् । ७९ वर्षीया सुमित्रा बल्ल आएर मुख खोल्न बाध्य बनिन् । वात्स्यायन वृद्धाश्रममा जान तयार भएपछि मात्रै सार्वजनिक भएकी सुमित्रा..

भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल छिरेपछि निगरानी बढ्यो

ड्युटीमा खटिने भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपालतर्फ आउने क्रम बढेपछि मोरङको सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ । भारतीय सुरक्षाकर्मी पोशाक र हतियारसहित अर्को देशमा आउजाउ गर्न नपाइने नियम छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी केशरीराज घिमिरेले भने, ‘नियम मिचेर भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल..

भारतको सडक नेपालीलार्इ बनाउ भनेपछि‍‍…

भारतीय भन्सारका कर्मचारीले गौरीफन्टा भन्सार आसपासका सडकमा परेका खाल्डाखुल्डी मर्मत गरिदिन नेपाली व्यापारीलाई आग्रह गरेका छन् । भारतीय भन्सारको गौरीफन्टाका सहायक इञ्चार्ज सुवोध चौबेले बुधबार कैलाली उद्योग वाणिज्य संघलाई धनगढीसँग सीमा जोडिएको भारतको गौरीफन्टा नाकाको सडक बनाइदिन आग्रह गरेका हुन् । कैलाली उद्योग वाणिज्य संघलाई..

ओलीको सन्देश : संविधान संशोधनमा कांग्रेस–माओवादीलाई नसघाउने

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार म्यादी सरकार भएको टिप्पणी गर्दै सो सरकारबाट कुनै नयाँ आशा गर्न नसकिने बताएका छन् । प्रेस चौतारी नेपालले बुधबार पार्टी कार्यालय धुम्बाराहीमा गरेको कार्यक्रममा उनले सरकार बन्नुअघि नै ९ महिनाको लागि प्रचण्डले ल्याप्चे ठोकेकाले सरकारबाट केहि आशा गर्न..

एमाले अखिलको विवाद चुलियो

कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघमा आपसी विवादले महाधिवेशन अवरुद्ध भइरहेका बेला एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको विवाद चुलिएको छ । अध्यक्ष नविना लामा र महासचिव ऐन महरको विवादका कारण अखिलमा असन्तुष्ट पक्षले अलग्गै भेला आह्वान गरेको छ । महरलाई कारवाही हुनुपर्छः पराजुली केही महिनाअघि सम्पन्न राष्ट्रिय..

प्रचण्डले फोन गरेपछि फसाद

केपी ओलीला‌ई दुइजना पात्रले रुने बनाएका थिए, माओवादी अध्यक्ष प्रचण्ड र मधेसी जनअधिकार फोरम लोकत्रान्तिकका विजयकुमार गच्छदार। आफूसंग सरोकार राख्ने कुरा र मन्त्रालयमा भनेजस्तो निर्णय भएन भने प्रचण्डले क्याबिनेट बैठक बसिरहेको बेला फोन गर्थे। ‘मन्त्रिपरिषद्का एजेण्डा पहिल्यै प्रचण्डकोमा पुगिसकेका हुन्थे, आफूलाई फाइदा हुने देखिएन भने..

सूचना लिक हुँदा भारत पुगे पवन संघाई

तस्करीको अभियोगमा अनुसन्धानमा परेका चर्चित व्यापारिक घराना संघाई समूहका अध्यक्ष पवनकुमार संघाई विदेश भागेका छन् । प्रहरी अनुसन्धान बढाएपछि शक्तिकेन्द्रको आडमा जोगिन विदेश भागेको प्रहरी स्रोतले बताएको छ । राजधानी दैनिकका अनुसार, लागूऔषध व्युरो स्रोतका अनुसार संघाइ हाल छिमेकी मुलुक भारतमा लुकेर बसेका छन् । लागूऔषध कारोबार गरेको..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना