मुख्य समाचार

पेस्तोलसहित पक्राउ

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ४ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । काठमाडौ महानगरपालिका ९ शम्भुमार्गमा रहेको होलिडे इन होटलबाट एक थान पेस्तोल, एक थान म्यागजिन, पेस्तोल गोली ६ राउण्ड सहित बुधवार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका..

ने. क. पा. गोर्खाका तात्कालीन जिल्ला ईञ्चार्ज कुमाल र सेक्रेटरी भट्ट करीब साढे चार महिना लामो प्रहरी हिरासत बसाईपछि रिहा

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गोर्खाका तात्कालीन जिल्ला ईञ्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्ट करीब साढे चार महिना लामो प्रहरी हिरासत बसाईपछि आज रिहा भएका छन् । सर्वोच्च अदालतको दोस्रो पटकको आदेशपछि उनीहरु आज रिहा भएका हुन् । गएको बैसाख २२ गते गोर्खाको पालुंगतारमा जिल्ला इन्चार्ज योगेन्द्र कुमालासंग छलफल..

ओली, सी र समाजवाद : गुणराज लोहनी

लोकतान्त्रिक गणतन्त्रात्मक भनिएको संविधान घोषणा भएको चार वर्ष पुग्यो । यी वर्षमा सुशील कोइराला, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा र फेरि खड्गप्रसाद ओली गरी पाँच पटक प्रधानमन्त्री परिवर्तन भैसकेका छन् । खड्गप्रसाद ओलीको पछिल्लो पदभार संविधानत: सबै तहको निर्वाचन भएर संघीय संसदले गरेको छनोटबाट भएको हो । ओलीले पदभार ग्रहण..

नेकपा कालिकोट संयुक्त जिल्ला भेला उद्घाटन युवा संगठन र दलित मुक्ती मोर्चा

नेपाल कम्युनिस्ट पार्टी बिप्लप निकट भतृय संगठन नेपाल दलित मुक्ती मोर्चा र युवा संगठन नेपाल कालिकोट को सयुक्त सम्मेलन उद्घाटन कार्यक्रम सम्पन्न । नेपाल दलित मुक्ती मोर्चा सम्मेलन तयारी समिती का संयोजक कामरेड प्रलाल बि क को सभापतित्व नेकपा कालिकोट का ईन्चार्ज कामरेड बिराट को विशेष अातिथ्यतामा र नेकपा कालिकोटका सेक्रेटरी कामरेड रणदिप..

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को उपस्तिथिमा कार्यक्रम सप्पन गरियको छ  कार्यक्रमका बिच सरकारी नेकपा परित्याग गरि लोकेन्द्र गिरि रमेश गीरी नेकपा मा प्रबेश गरेका छ्न..

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित एभिन्यू अपार्टमेन्टमा स्यालरीको बिषयमा बिबाद भए पछि रेकल सेक्युरिटी कम्पनीको सुपरभाइजरलाई सेक्युरिटी गार्डले कुटपिट गरेको र १ दिन पश्चात सुपरभाइजर..

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको उज्ज्वल भबिस्यको मार्गचित्र तय गरेको र वर्तमान सरकारले "समृद्र नेपाल, सुखी नेपालीको" को परिकल्पना पूरा गर्ने बलियो आधार बनेको ब्यहोरा व्यक्त..

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए । छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले वार्तामार्फत् अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने वातावरण तयार पारे उसलाई समेत फाइदा पुग्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । वार्ता..

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित आफ्नो घरतर्फ हिंडेका ४० वर्षीय महेन्द्र कुर्मी अज्ञात समूहले गोलि हानि हत्या गरेर रकम लुटेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवन जिल्लाको.....

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी.....

ने.क.पा. सर्लाहीका तात्कालीन इन्चार्ज पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको मानव अधिकार आयोगको निष्कर्ष, प्रनि साहलगायतलाई कारवाहीको सिफारिश

सरकारी पक्षले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का तात्कालीन सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो गोली हानाहानमा मारिएको दाबी गरिरहेको अवस्थामा एक अर्ध न्यायिक.....

Exchange Rate

Nepali Patro