मुख्य समाचार

प्रहरीको फरार सूचीमा रहेका र प्रधानमन्त्रीका प्रिय पाठक काउन्सिलमा सदस्य नियूक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको ६ महिना लामो अथक प्रयासपछि प्रहरीको फरार सूचीमा रहेका व्यक्ति दीपक पाठक अन्ततः प्रेस काउन्सिल नेपालको सदस्य पदमा  मनोनित भएका छन् । एमाले नेता एवं सञ्चारमन्त्री शेरधरन राई र पार्टी सचिव प्रदीप ज्ञवालीसमेतले विरोध गर्दागर्दै प्रहरीको फरार सूचीमा रहेका पाठकलाई प्रधानमन्त्री ओलीको मुढे बलमा काउन्सिलको..

बोक्सीको आरोपमा जिउँदै आगो लगाएर हत्या

दक्षिण रसुवाको यार्सा गाविस वडा नं ९, घोर्मु गाउँमा बोक्सीको आरोप लगाउँदै केही व्यक्तिले एक जनाको हत्या गरेको अभियोग लगाइएको छ । जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन मार्फत बोक्सीको आरोपमा यार्सा–९ की अन्दाजी ५५ वर्षीया तुलु सार्की थिङको हत्या गरिएको जनाएको हो । हत्यामा संलग्न भनिएका यार्सा–९ का २७ वर्षीय मृतकका भतिजा..

माओवादीमा एकै पटक हुँदैछ एउटा फुट र एउटा जुट

कम्युनिष्ट पार्टी ईंतिहासमा दूर्लभै हुने घटना माओवादी आन्दोलनभित्र देखिन थालेको छ । यो आन्दोलनभित्र एकै पटक एउटा फुट र एउटा जुट हुन थालेको छ । वैद्य माओवादीका एक केन्द्रीय सदस्यको टिप्पणी थियो, ‘एकताको कुरा गर्दागर्दै अर्को विभाजन हुने भयो । शुक्रवार बसेको एकीकृत माओवादीको स्थायी समिति वैठकले यो आन्दोलनभित्र एउटा फुट र एउटा जुटका लागि..

विप्लब विद्यार्थीद्वारा काठमाडौँका शिक्षा अधिकारी गाैतमलाई कालोमोसो, कालोमोसो दल्नेलाई जिशिअ गौतमको चुनौती

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)सम्बद्ध विद्यार्थीले अाज काठमाडाैंका जिल्ला शिक्षा अधिकारी शंकर गाैतमलार्इ कालाेमाेसाे दलेर दुव्र्यवहार गरेका छन् । जिल्ला शिक्षा कार्यालय काठमाडाैं आएका विद्यार्थी कार्यकर्ताले विवाद झिकी गौतमलाई कालोमोसोसहित हातपातको प्रयास गरेका थिए । सो सङ्गठनका..

सल्यानमा बलात्कारपछि २ बालिकासहित एकै घरका ४ जनाको विभत्स हत्या

सल्यानको रानागाउँमादुई नाबालीका सहित ४ जनाको विभत्स रुपमा गरिएको हत्याको कारण बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । घटनाको प्रकृति अनुसार बलात्कार पछि हत्या गरेको सल्यानका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए । अज्ञात व्यक्तिले बलात्कार पछि अपराध लुकाउन जिल्लाको छायाँक्षेत्र गाविस ९ रानागाउँ निबासी २३..

विप्लवका लागि प्रचण्ड भन्दा बाबुराम ठूलो खतरा !

विप्लव माओवादीले बाबुरामको नयाँ शक्तिलाई एमाओवादी भन्दा बढी चुनौतीपूर्ण भएको निष्कर्श निकालेको छ । तत्कालिन राजनीतिक परिस्थितिका बारेमा विश्लेषण गर्दै विप्लव माओवादीले बाबुराम भट्टराईले माओवादीबाट निराश पंक्तिलाई समेट्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको हो । “सशस्त्र क्रान्ति हुन सम्भव नभएकोले आर्थिक क्रान्ति र विकास निर्माणको..

द्वन्द्वकालीन मुद्दामा ६ माओवादी एकै ठाउँ

सशस्त्र द्वन्द्वकालीन मुद्दालाई लिएर छ माओवादी एक ठाउँमा उभिएका छन् । एमाओवादी अध्यक्ष प्रचण्डको आहृवानमा बुधबार पेरिसडाँडामा विभाजित माओवादीहरुको भेला नै भएको थियो । बैठकमा विप्वल माओवादीका नेताहरु अनुपस्थित रहे भने नयाँ शक्ति नेपाल निर्माणमा लागेका बाबुराम भट्टराईको पार्टीका प्रतिनिधि भने सहभागी भ.एका छन् । बैठकले शान्ति..

सेनाको बिस्कुट खरिद प्रक्रिया संसदीय समितिमा

व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाले सार्वजनिक खरिद ऐन विपरित (हाइ इनर्जी) बिस्कुट खरिद गरेको भन्दै चासो व्यक्त गरेको छ। समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले बर्सेनि बिना प्रतिस्पर्धा एउटै कम्पनीबाट बिस्कुट खरिद गरेको भन्दै चासो व्यक्त गरेको हो। बैठकमा नेपाली काँग्रेसकी सांसद्..

पानामा पेपर्स प्रकरणमा अख्तियारले छानबिन थाल्यो

संसार हल्लाएको पानामा पेपर्ससँग नेपालको सन्दर्भ जोडिएका अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ  । नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारीसमेत जोडिएको हुनसक्ने देखिएपछि अख्तियारले चासो देखाएको हो । आयोगका प्रवक्ता कृष्णहरि पुष्करले पानामा पेपर्ससँग केही नेपालीको नाम जोडिएपछि नेपाल सरकारका..

भूकम्प प्रभावित क्षेत्रमा घर बनेनन्, चर्च तयार

भूकम्पले घर भत्किएको एक वर्ष बित्न लाग्दा सर्वसाधरणले अझै स्थायी अवास बनाउन नसके पनि त्यस क्रममा भत्किएका अधिकांश चर्चहरु बनिसकेका छन् । त्रिपाल र जस्ताका टहरामा बस्ने क्रिस्चियन धर्मावलम्बी भूकम्पपीडित नवर्मित सुविधा सम्पन्न् भवनमा रहेको चर्चमा आफनो धार्मिक क्रियाकलाप सञ्चालन गर्दछन् । आजकोअन्नपूर्ण पोस्टमा समाचार छ । पूर्ण..

Exchange Rate

Nepali Patro