मुख्य समाचार

सीमा क्षेत्रका ११ सय जंगेपिलर भारतले गायव पार्दा पनि सरकार मौन

नेपाल–भारत सिमाना छुट्ट्याउने १ हजार १०० सीमास्तम्भ (जंगेपिल्लर) बेपत्ता भएका छन् ।    भारतीय पक्षबाट हुँदै आएको सीमा अतिक्रमण, बाढी–पहिरो तथा संरक्षणमा देखिएको सरकारी उदासीनताका कारण सीमास्तम्भ हराउँदा ६० हजार हेक्टर जमिन मिचिएको छ । नापी विभागको तथ्यांकअनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा ६० हजार ६६२ हेक्टर सीमा..

डोकोमा ढुंगा बोक्दै धुर्मुस-सुन्तली, दोस्रो बस्ती निर्माण सुरु

हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको काम बुधबारबाट सुरु गरेका छन् । भूकम्प गएको एक वर्ष पुगेकै दिन सो बस्ती शिल्यान्यास गरिएको थियो । सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पीडितलाई दशैँसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि..

पनामा पेपर्समा उपेन्द्र महतोदेखि अरूण चौधरीसम्म

अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे) ले सोमबार मध्यराति पनामा पेपर्सका थप दुई लाख कागज सार्वजनिक गरेको छ । सोमबार राति सर्वसाधरणले खोज्न मिल्नेगरी सार्वजनिक गरिएको कागजातको सूचीमा सातजना नेपाली पनि परेका छन् ।  पनामा पेपर्समा सार्वजनिक गरिएका सूचीमा अफसोर कारोबार गर्ने नेपाली व्यापारीहरु र कम्पनीसमेत परेका छन् । आईसीआईजेले..

जिर्ण बन्दै कञ्चनपुरका ‘सिमा स्तम्भ’हरु

नेपाल–भारत सिमाना छुट्¥याउने कञ्चनपुरका ‘सिमा स्तम्भ’हरु जिर्ण बन्दै छन् । समयमै उचित मर्मत सम्भार हुन नसक्दा यहाँका सिमा स्तम्भहरु जिर्ण बनेका हुन् । कञ्चनपुरको पूर्वी दक्षिण डोकेबजार देखि उत्तर पश्चिम ब्रम्हदेबसम्मका अधिकाँस सिमा पिलरहरु भत्किने, ढल्ने अवस्थामा पुगेका छन् ।बाहिर र भित्र देखि पिल्लरहरु कमजोर बनेका छन् । पिलरको..

डिएसपी नरहरी रेग्मीले भकुरे भन्दै प्रहरी हेटक्याटरमा कांग्रेस महाधिबेशन प्रतिनिधि लामाको उजुरी

जनताको रक्षाको लागी खटिएका प्रहरी नै भक्षक भएपछि सिन्धुपाल्चोकका श्री लामा अहिले न्यायको खोजिमा छन् । व्यक्तिगत रिसिइवी साँधेर बौद्ध प्रहरीका तत्कालिन डिएसपी नरहरी रेग्मीको आदेशमा बृत्तका असई खेमानन्द पंगेनी र प्रहरी जवान भिम परियारले प्रहरी हिरासतमा रहदा कुटपिट गर्नुको साथै ज्यानमार्ने धम्कि दिएको भन्दै लामा अहिले न्यायको लागि..

प्रचण्ड परिवारभित्रै ‘रअ’ को एजेन्ट रहेको चीनको निष्कर्ष

नेपालको उत्तरी सीमामा रहेको छिमेकी राष्ट्र चीनले एमाओवादी अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारभित्रै ‘रअ’ को एजेन्ट रहेको निष्कर्ष निकालेको छ । रातारात ओली सरकार गिराउन सक्रिय रहेका एमाअ‍ेवादीभित्र रहेका नेताहरूलाई चीनले अहिले विशेष निगरानीमा राख्न थालेको बुझिएको छ । भारतीय एजेन्टहरू प्रचण्ड परिवारभित्रै रहेको कुरामा अब..

भारतले उडाएको ‘भू-उपग्रह’ नेपाली भूमिमा खस्यो

भारतले उडाएको एउटा शंकास्पद उपकरण मंगलबार नेपाली भूमिमा दुर्घटनाामा परेको छ । भारतले मौसम प्रक्षेपण गर्नका लागि भन्दै उडाएको मानवरहित एक भूउपग्रह  अछाममा दुर्घटनामा परेको हो । भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालबाट उडाइएको सानो आकारको मानवरहित भूउपग्रह अछामको बलाता गाविसस्थित भिमडमा आइतबार दुर्घटनामा परेको हो । बलाता–५ भिमडका..

अाधा रातमा एमाले र एमाओवादीवीच ९ बुँदे सहमति

सत्ता साझेदार दल एमाले र एमाओवादीवीच विहीबार राति ९ बुँदे सहमति भएको छ । एमालेका तर्फबाट अध्यक्ष केपी ओली र एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्डद्वारा हस्तारित सहमतिपत्र विहीबार राति पौने ११ बजे एमाले उपाध्यक्ष भीम रावलले वाचन गरेर सुनाए । दुई दलवीच भएको ९ बुँदे सहमति यस्तो छ सरकारमा सहभागी नेकपा एमाले  र एनेकपा माओवादीवीच ९ बुँदे..

नो ट्याक्स, नो एनसेलः फिर्ता गरियो एनसेलको सिमकार्ड

कम्पनी किनबेचका क्रममा एनसेलले सरकारलाई राजस्व तिर्न अटेर गरेको भन्दै इटहरीका जागरुक युवाहरुले आफूले प्रयोग गरेका एनसेलका सीमकार्ड बुधबार कम्पनीलाई फिर्ता गरेका छन् । इटहरीको मुख्य चोकमा भेला भएर ‘एनसेल पे योर ट्याक्स, नो ट्याक्स नो एनसेल’ नारा लेखिएका प्ले कार्ड बोकेका युवाहरुले सेन्टरमा पुगेर कम्पनीका अधिकारीहरुलाई सीम फिर्ता..

एकै ठाउँमा ७० वटा सर्प मरेपछि गाउँमा त्रास

धादिङको कटुन्जे गाउँ विकास समितिको काउलीबासे धारामा एकपटक सत्तरी जति सर्प मरेपछि त्यहाँका स्थानीयहरु त्रसित भएका छन् । आफुहरुले वर्षौंंदेखि नागपूजा गर्दै आएको धाराको पानी भूकम्पपछि सुक्दै गएर एकैपटक ७० भन्दा बढी सर्प मरेको अवस्थामा भेटिँदा स्थानी अचम्मित भएका हुन् । भूकम्प गएको एक वर्ष बित्नासाथ स्थानीयहरुले पानी खाने धारामा नाग..

Exchange Rate

Nepali Patro