मुख्य समाचार

अनियमितता गरेको भन्दै विप्लब माओवादीले विनिलाई दल्याे कालोमोसो

विप्लव माओवादी निकट अखिल क्रान्तिकारले कैलाली जिल्ला शिक्षा कार्यालयमा कार्यरत विद्यालय निरिक्षक वीरबहादुर नेपालीलाई कालोमासो दलेको छ । अखिल क्रान्तिकारीका कैलाली अध्यक्ष विरेन्द्र बिकले एक विज्ञप्ति जारी गरी नेपालीलाई संगठनले कार्वाहीस्वरुप कालोमोसो लगाएको बताएका छन् । आइतबार दिउँसो धनगढी बजारको पार्कमोडमा नेपालीलाई कालोमोसो..

नेपालको संविधान उत्कृष्ट : भारतीय प्रधानन्यायाधीश

पाँच महिनाअघि जननिर्वाचित संविधानसभाले जारी गरेको नेपालको संविधानलाई भारतका प्रधानन्यायाधीश टि एस ठाकुरले उत्कृष्ट दस्तावेजको सङ्ज्ञा दिएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लको १३औँ सम्मेलन र सार्क राष्ट्रका प्रधानन्यायाधीशहरूको १०औँ सम्मेलनमा आइतबार साँझ समापन मन्तव्य व्यक्त गर्दै उनले सार्वजनिकरुपमा..

सेनाले भन्यो–देश टुक्राउन खोज्नेलाई छोड्दैनौं, ‘सैनिक शासन’ लागू गर्ने संकेत

केही समयता देशका तराई तथा अन्य क्षेत्रमा राष्ट्रिय अखण्डताविरोधी क्रियाकलाप नियन्त्रण गर्न कडारुपमा प्रस्तुत हुने संकेत नेपाली सेनाले दिएको छ । आइतबार सम्मपन्न पृतनापतिहरुको समन्वयात्मक बैठकमा मन्तब्य दिँदै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले देश टुक्राउन खोज्ने दल र समूहविरुद्ध सेना कडारुपमा प्रस्तुत हुने संकेत दिएका हुन्..

सत्ता बन्दुकबिना परिवर्तन गर्न सम्भव छैन: ‘विप्लव’ महासचिव, नेपाल कम्युनिस्ट पार्टी माओवादी

धन्न धन्नकेन्द्रीय राज्यसत्ताकब्जा गर्नसक्ने परिस्थितिमा रहेको विगतको दशवर्षे जनयुद्धलाई अचानक रोकेर केही टाँठाबाठाहरु सत्तामा पुगेका छन् । सर्वहारावर्गको सपनालाई तिलाञ्जली दिएर केही व्यक्तिहरुले आफ्नो वर्गका् उत्थान गरी उच्च घरानियाँ वर्गमा परिणत भएका छन् । जनयुद्धका शहीद तथा बेपत्ताहरुका परिवारहरुको विचल्लीमा छन् घाइतेहरु..

काठमाडौमा कामी भन्दै कुटिए सुरज सुनार

त्यसो त सुरजले आफू दलित भएकैकारण आफ्नै सहकर्मीहरुबाट पटक पटक अपमानित हुँदै आएका थिए, बुधबार दिउँसो २ बजे तिर त कुटाई नै खाए । संविधानल् नै दलितको नाममा अपमान र कुटपिट गर्नेलाई कडा कानूनी कारवाही गर्ने सुनिश्चितता गरेको भएपनि उनलाई कुटेर घाईते बनाउने दुई जनाले सजिदिउँसो २ बजे तिर मुक्ति पाए । उनीमाथि कुटपिट गर्ने दुई जनाले मिलापत्रका..

सुगौली सन्धि जलाउन खोज्दा एक दर्जन पक्राउ

काठमाडौंको लैनचौरस्थिति भारतीय दूतावास अगाडि नेपाल र बेलायतबीचको सुगौली सन्धि जलाउने प्रयास गर्दा एक दर्जन युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका ती युवाहरुलाई महाराजगञ्जस्थित प्रहरी वृत्तमा राखिएको छ । सुगौली सन्धि भएको दुई सय वर्ष पुगेकै दिन मोर्चाले लैनचौरस्थित भारतीय दूतावास अगाडि सन्धिको..

प्रधानमन्त्री ओलीको भ्रमणमा भारतले राखेको ‘खतरनाक’ प्रस्ताव सार्वजनिक,

प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणको क्रममा नेपाली प्रतिनिधिमण्डललाई भारतीय पक्षकोतर्फबाट नेपाल टुक्राउने धम्की दिइएको रहस्य सार्वजनिक भएको छ । भ्रमणसँगै गएका सांसदसहितको प्रतिनिधि मण्डललाई भारतीय सेना र खुफिया विभागका अवकाश प्राप्त अधिकारीसहितको भारतीय कुटनीतिज्ञको टोलीले नेपाललाई पूर्वी पाकिस्तान जस्तो..

तीन महावाणिज्यदूत नियुक्त गर्ने सरकारको निर्णयलाई अख्तियारको चुनौती

भारत र चीनका तीनवटा स्थानमा सरकारले महावाणिज्य दूतहरु नियुक्त गरेको केही घण्टा नबित्दै बुधबार प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री कमल थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेर स्पष्टीकरण सोधेको छ ।तर, मन्त्रिपरिषदले निर्णय गरेको केही घण्टामै अख्तियारले प्रधानममन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयलाई पत्र..

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारमा छापा, हतियार बरामद

विषेश सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी)को टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारमा छापा मार्‍यो ।  एउटा कार्टुनमा लेखिएको छ, खेलौना हतियार । तर, सीआईबीको टोलीले कार्टुन खोलेर हेर्दा असली हतियार भेटिएको छ । बरामद भएको राइफल इजरायलबाट आएको खुलेको छ । इजरायलबाट आएको विमानमा हतियार छ भन्ने विषेश..

महाधिवेशनलगत्तै सरकार परिवर्तन : प्रचण्ड

सत्ता साझेदार एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस महाधिवेशन लगत्तै सरकार परिवर्तन हुने बताएका छन् । उनले नेतृत्वबारे भने खुलाएनन् । अगुवा कार्यकर्तालाई गोप्य प्रशिक्षण दिन दाप्चा काशिखण्डस्थित भकुण्डेवेशी आएका उनले सरकारको काम कार्वाहीबारे असन्तुष्टी जनाए । जनचाहना अनुसार काम गर्न नसकेको भन्दै उनले आफ्ना..

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro