मुख्य समाचार

नेपाली भूमिमा चिनियाँ सीसी क्यामेरा

सरकारले चीनसँग किमाथांका नाका सञ्चालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता बढाएको छ । नाका आसपास चहलपहल तीव्र भएपछि सतर्कता बढाएको हो । चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिक नेपाली भूमितर्फ सीसी क्यामेरा जडान गरेको  आजको अन्नपूर्णमा समाचार छ । केही समयअघिसम्म खुला रहेको नाका हिजोआज भने..

सेनापति र मधेसी नेतावीच वाकयुद्धः सिके राउतबारे सेनाले बोल्दा मधेसमा तरंग

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी पूर्वरक्षामन्त्री हुन् । भण्डारी सोमबार गृहजिल्ला महोत्तरीमा पत्रकार सम्मेलन गर्दै थिए, जहाँ उनले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको विरोध गरे । भण्डारीले सेनापतिको अभिव्यक्ति आपत्तिजनक रहेको बताए । पूर्वमन्त्री भण्डारी मात्रै होइन, यतिबेला मधेसी मोर्चाका अन्य नेताहरु..

न्यायाधीश सिफारिस सभामुखद्वारा फिर्ता

सभामुख ओनसरी घर्तीमगरले विधि र प्रक्रियाविपरीत सर्वोच्च अदालतको न्यायाधीशमा नाम सिफारिस गरिएको भन्दै न्याय परिषद्ले गरेको सिफारिस परिषद्मै फिर्ता पठाइदिएकी छन् । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि ११ जना न्यायाधीशको नाम सिफारिस गर्दै संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पत्राचार गरेको थियो। सभामुख घर्तीले न्याय परिषद पूर्ण..

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

मुलुककै सबभन्दा ठूलो र पुरानो पार्टी कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वार्चित भएका छन् । सोमबार सम्पन्न दोस्रो निर्वाचनमा उनले १८२३ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्धन्द्धी रामचन्द्र पौडेलले १२९६ मत पाएका छन् । लमत ३१६१ मध्ये ३१४० मत खसेको थियो । दोसो दिनको निर्वाचनमा २८ जना महाधिवशेन प्रतिनिधिको अनुपस्थिति..

बादल-प्रचण्ड एकता हुन लागेपछि वैद्य-विप्लव एकताको तयारी !

एकीक्ृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने कि नगर्ने भन्ने बारेमा अन्तरसंघर्ष चलिरहेको मोहन वैद्य नेतृत्वको नेकपा )क्रान्तिकारी) माओवादी कथंकदाचत एमाओवादीसँग एकीकृरण हुने भएमा सो पार्टीभित्रका अध्यक्ष मोहन वैद्य लगायतका क्रान्तिकारीहरुको समूहले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीसँग पार्टी एकीकरण गरेर जाने तयारी..

सभापति बन्न देउवालाई ११ मत पुगेन, दोस्रो चरणको चुनाव हुने

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिको चुनावमा पहिलो भएका छन् । तर, ११ भोटले सभापति बन्न भने चुकेका छन् । अब दोस्रो चरणको चुनाव हुनेछ । अब सोमबार हुने दोस्रो चरणको चुनावमा देउवा र उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ । आइतबार भएको मतदानमा ३ हजार १४८ मत खसेको थियो । कांग्रेसको विधानमा..

अनियमितता गरेको भन्दै विप्लब माओवादीले विनिलाई दल्याे कालोमोसो

विप्लव माओवादी निकट अखिल क्रान्तिकारले कैलाली जिल्ला शिक्षा कार्यालयमा कार्यरत विद्यालय निरिक्षक वीरबहादुर नेपालीलाई कालोमासो दलेको छ । अखिल क्रान्तिकारीका कैलाली अध्यक्ष विरेन्द्र बिकले एक विज्ञप्ति जारी गरी नेपालीलाई संगठनले कार्वाहीस्वरुप कालोमोसो लगाएको बताएका छन् । आइतबार दिउँसो धनगढी बजारको पार्कमोडमा नेपालीलाई कालोमोसो..

नेपालको संविधान उत्कृष्ट : भारतीय प्रधानन्यायाधीश

पाँच महिनाअघि जननिर्वाचित संविधानसभाले जारी गरेको नेपालको संविधानलाई भारतका प्रधानन्यायाधीश टि एस ठाकुरले उत्कृष्ट दस्तावेजको सङ्ज्ञा दिएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लको १३औँ सम्मेलन र सार्क राष्ट्रका प्रधानन्यायाधीशहरूको १०औँ सम्मेलनमा आइतबार साँझ समापन मन्तव्य व्यक्त गर्दै उनले सार्वजनिकरुपमा..

सेनाले भन्यो–देश टुक्राउन खोज्नेलाई छोड्दैनौं, ‘सैनिक शासन’ लागू गर्ने संकेत

केही समयता देशका तराई तथा अन्य क्षेत्रमा राष्ट्रिय अखण्डताविरोधी क्रियाकलाप नियन्त्रण गर्न कडारुपमा प्रस्तुत हुने संकेत नेपाली सेनाले दिएको छ । आइतबार सम्मपन्न पृतनापतिहरुको समन्वयात्मक बैठकमा मन्तब्य दिँदै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले देश टुक्राउन खोज्ने दल र समूहविरुद्ध सेना कडारुपमा प्रस्तुत हुने संकेत दिएका हुन्..

सत्ता बन्दुकबिना परिवर्तन गर्न सम्भव छैन: ‘विप्लव’ महासचिव, नेपाल कम्युनिस्ट पार्टी माओवादी

धन्न धन्नकेन्द्रीय राज्यसत्ताकब्जा गर्नसक्ने परिस्थितिमा रहेको विगतको दशवर्षे जनयुद्धलाई अचानक रोकेर केही टाँठाबाठाहरु सत्तामा पुगेका छन् । सर्वहारावर्गको सपनालाई तिलाञ्जली दिएर केही व्यक्तिहरुले आफ्नो वर्गका् उत्थान गरी उच्च घरानियाँ वर्गमा परिणत भएका छन् । जनयुद्धका शहीद तथा बेपत्ताहरुका परिवारहरुको विचल्लीमा छन् घाइतेहरु..

मुख्य समाचार

सबै

अनियमितताको आरोप लागेका एआइजी बस्नेतमाथिको कारबाहीमा ढिलाई

प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता स्थापित हुँदै गएको छ।  तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सानो गल्ती वा अनियमिततामा संलग्न देखिए तुरुन्त.....

घुस मागेको आरोप लागेपछि दोलखाका सिडियो रिजाल काठमाण्डौ तानिए

न्याय सम्पादन गर्ने क्रममा घुस मागेको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको.....

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस.....

Exchange Rate

Nepali Patro