मुख्य समाचार

बाबुराम हिटलर बन्न सक्नुहुन्छ : हिसिला यमी

काठमाडौं, १० पुस । नयाँ शक्तिकी नेतृ हिसिला यमीसँग गरेको कुराकानी ः नेपालमा हिटलर जन्मने सम्भावना : ‘हामी कहाँ हिटलर नजन्मिने के ग्यारेन्टी छ र ! भोलि बाबुराम भट्टराई पनि हिटलर बन्न सक्नुहुन्छ । तर, समावेशीसहितको समृद्धिले बाबुरामजी वा नयाँ शक्तिलाई हिटलर बनाउँदैन । माओवादीभित्र सामन्तवाद माओवादीमा हुँदाखेरि नै कतिपय महिलाले नै..

विद्‍युत् प्राधिकरण कर्मचारी युनियनका अध्यक्षले भने-जनार्दन र कुलमानसँग लड्न तयार छौं

उर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरण प्रमुख कुलमान घिसिङले लोडसेडिङ अन्त्य गरेको भन्दै प्रशंसा बटुलिरहेका बेला कर्मचारी युनियनले भने उनीहरुको आलोचना गरेका छन् । प्राधिकरणमा राजनीतिक चलखेल भएको नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको दाबी छ । धेरै बिषयहरु गौण भएर अहिले लोडसेडिङ्गमात्र चर्चामा आएको भन्दै युनियनका नेताहरुले..

एक दर्जन मन्त्रीहरूसंग कानुनविपरीत दाइजो लिएको सम्पत्ति

सरकारका एक दर्जन मन्त्रीहरूले कानुनविपरीत दाइजो लिएको सम्पत्तिसहितको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन् । श्रीमती पक्षबाट दाइजो लिएको सम्पत्ति देखाउनेमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि स्वयं छन् । अन्य मन्त्रीहरूले पनि ठूलो मात्रामा रहेको सुन, चाँदी, हीराका गहनालाई दाइजोबाट प्राप्त भनी उल्लेख..

क्रिसमसको अवसरमा आइतबार सार्वजनिक बिदा

सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। ‘क्रिसमस डे’का अबसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए। धर्मनिरपेक्ष मुलुकमा सबै धर्म समान हुने भएकाले गृह मन्त्रालयले क्रिश्चियन धर्मावलम्बीहरुको पर्व ‘क्रिसमस डे’का अबसरमा..

गणतन्त्रविरुद्ध बोल्दै नहिड्न पूर्वराजा शाहलाई प्रचण्डको चेतावनी

दाङ, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको छानविन गर्न उच्चस्तरीय आयोग गठनको तयारी भइरहेको बताएका छन् । साथै गणतन्त्र र संघीयताविरुद्ध बोल्दै नहिड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिए । शनिबार घोराहीमा पत्रकारहरूसँग कुरा गदै प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रको वक्तब्यपछि..

सवारी चालक अनुमति पत्रको फाराम अब अनलाइनबाटै

काठमाडौँ, ९ पुस । सरकारले आइतबारदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्ने कार्यको शुभारम्भ गर्दैछ । अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपीमा गएर फाराम भर्न सकिन्छ । अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका..

सभापतिका उम्मेदवार कक्षामै हारेपछि काठमाडौं विश्वविद्यालयमा तोडफोड

सभापतिको सम्भावित उम्मेदवार कक्षामै हारेपछि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले काठमाडौं विश्वविद्यालयमा तोडफोड गरेका छन् । काठमाडौं विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्को निर्वाचन दुई चरणमा हुने गर्दछ । पहिलो चरणमा प्रत्येक संकायको हरेक कक्षाबाट एकजना सीआर अर्थात् क्लास रिप्रिजेन्टिभको रूपमा प्रतिनिधि छानिन्छन्..

कार्यक्रम उद्घाटनका लागि जिल्ला दौडाहामा व्यस्त प्रचण्ड

काठमाडौँ,९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' दैनिकजसो बिभिन्न कार्यक्रम तथा उद्घाटनका लागि जिल्ला दौडाहामा व्यस्त छन । मुलुकमा जारी गतिरोध अन्त्य गर्ने बिषयमा कुनै प्रभावकारी छलफल समेत हुन नसकेका बेला प्रधानमन्त्री दाहालल भने बिभिन्न जिल्लामा पुगेर बिबादित बिषयमा छिट्टै सहमती जुट्ने बताउदै आएका छन् । आज पनि प्रचण्ड..

विद्युत प्राधिकरणले थाल्याे शेयर जारी गर्ने तयारी 

काठमाडौं,९  पुस  । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी थालेको छ । प्राधिकरणका निर्देशक कुलमान घिसिङले अबको एक डेढ वर्षमा प्राधिकरण ऐन अनुसार साधारण शेयर जारी गरि नागरिकलाई लगानीका लागि आग्रह गरिने जानकारी दिए। प्राधिकरणले नेपाल टेलिकमले जस्तै साधारण सेयर जारी गर्न सक्ने भएको जानकारी दिँदै साधारण..

लोकमानलाई कालोमोसो दल्नुमा सर्वोच्च प्रशासनकै संलग्नताको आरोप

काठमाडौँ, ९ पुस । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको मुद्दामा कानुनी प्रतिरक्षा गरिरहेका वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्च अदालत प्रशासनकै संलग्नतामा लोकमानमाथि हातपात भएको आरोप लगाएका छन् । लोकमानको मुद्दामाथि शुक्रबार पूर्ण इजलासमा बहस शुरु हुनासाथ नेउपानेले बिहीबारको घटनाबारे ध्यानाकर्षण..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना