मुख्य समाचार

प्रधानन्यायाधीशको निर्देशनमा ‘घूस आरोपी’ श्याम अर्याल छाडिए

घूस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी हिरासतमा राखेको ललितपुर जिल्ला अदालतका एक कर्मचारीलाई प्रधानन्यायाधीश सुशीला कार्कीको निर्देशनपछि रिहा गरिएको छ । ललितपुर जिल्ला अदालतका नायबसुब्बा श्याम अर्यालले घूस लिएको अवस्थामा अख्तियारबाट खटिएर गएको प्रहरीसहितको टोलीले शुक्रबार सप्रमाण समातेर हिरासतमा लिएको..

नेपालगंज लेख्न नजान्दा सिक्षिकाको कुटाईबाट बालकको टाउको फुट्यो

बाँकेको नेपालगन्जमा शिक्षिकाको कुटाईबाट यूकेजीमा अध्ययन गर्ने एक बालक गम्भिर घाइते भएका छन् । नेपालगन्ज उप–महानगरपालिका - ५ स्थित नेपालगन्ज बालमैत्री स्कुलमा अध्ययन गर्ने ६ बर्षिय बालक अमृत सिंहलाई सोही स्कुलकी शिक्षिका गंगा श्रेष्ठले कुटपिट गरी घाइते बनाएकी हुन् । आइतबार स्कुलमा परिक्षा चलिरहेको अवस्थामा शिक्षिका श्रेष्ठले..

सरकारी सेवामा अयोग्य हुनबाट जोगिए लोकमान

काठमाडौं, २५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख लोकमानसिंह कार्की सदाका लागि सरकारी सेवामा अयोग्य हुनबाट जोगिएका छन् । सरकारबाट उनले पाउने पेन्सन सुविधा पनि जोगिएको छ र, भविश्यमा सांसद, मन्त्री, वा प्रधानमन्त्री नै बन्छु भन्ने अवस्थामा पनि उनलाई कानून र संविधानले रोक्ने छैन । आइतबार अपराहृन संसदले लोकमानसिंह..

को हुन् लोकमान लडाउने वकिल?

काठमाडौं, २५ पुस । अधिवक्ता ओमप्रकाश अर्यालको फोन आइतबार साढे चार बजेपछि लगातार बज्न थाल्यो। उनी फोनमा गफिरहेका बेला पत्नी पुन्देवी मर्हजनको मोबाईल बज्थ्यो। उनी कसैलाई भन्थिन, वहाँ अन्र्तवार्तामा हुनुहुन्छ, कसैलाई भन्थिन, अर्को फोनमा व्यस्त हुनहुन्छ। साँच्चै ओमप्रकाश चटारो थियो– बधाई लिने र प्रतिक्रिया दिने।  अख्तियार दुरुपयोग..

दाहाल-ओलीको गोप्य मन्त्राणापछि खुल्यो संसद

काठमाडौं, २५ पुस । एक दिनअघिसम्म आक्रामक शैलीमा संविधान संशोधन विधेयक कुनै पनि हालतमा संसद्मा टेबुल गर्न नदिने हुँकार गर्दै आएको प्रमुख विपक्षी दल एमालेले रहस्यमय तरिकाले आफ्नो अडानमा परिवर्तन देखाएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। आइतबार अपराह्न व्यवस्थापिका संसद्की सभामुख ओनसरी घर्तीमगरको पहलमा बसेको पाँच दलका..

लोकमानको मुद्दाका ७ तथ्यः नैतिक चरित्रमै खोट, हुकुम प्रमाङ्गीको जागिरलाई ‘योगदान’ मान्न सकिएन

लोकमान सिंह कार्की उच्च नैतिक चरित्र नभएका व्यक्ति ठहरिएका छन् । साथी उनले सामाजिकरुपमा प्रतिष्ठा कमाएको व्यक्तिको मान्यता पनि पाएनन् । रायमाफी आयोगले कारवाही प्रक्रिया अघि बढाएपछि निजामति सेवाबाट राजीनामा दिएको व्यक्ति भएकाले उनमा उच्च नैतिक चरित्र नभएको सर्वोच्च अदालतले ठहर गरेको छ । अदालतले उनीमाथि भ्रष्टाचारको मुद्दा चलेको र..

अख्तियार प्रमुख लोकमान सिंह कार्की पदमुक्त

काठमाडौं, २४ पुस । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की पदमुक्त भएको फैसला सुनाएको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजशासको इजलासले आइतबार अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गर्दै यसअघिको फैसला खारेज गरेको..

विरोधकाबीच संंशोधन विधेयक संसदमा टेबल, निर्वाचन सम्बन्धी विधेयक पेश

काठमाडौं, २४ पुस ।  सर्वोच्च अदालतको आदेशपछि व्यवस्थापिका संसदको अवरोध हटेको छ । आइतबार बसेको संसदको बैठकमा एमालेसहितका विपक्षी दलका सांसदहरुले अवरोध गरेनन् । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध विपक्षी दलले संसद बैठक अवरुद्ध पार्दै आएका थिए । आइतबार संसद सुचारु भएपछि गृहमन्त्री बिमलेन्द्र निधिको तर्फबाट..

पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीले बुझाए दोस्रो स्पष्टीकरण

काठमाडौं, २४ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले सरकारलाई दोस्रो स्पष्टीकरण बुझाएका छन् । यसअघि दिएको स्पष्टीकरण चिक्तबुझ्दो नभएको भन्दै सरकारले शुक्रबार उनीसँग २४ घन्टे स्पष्टीकरण मागेको थियो । विभिन्न निकायहरुबीच समन्वयन, पुनर्वास र भूकम्प पीडित परिवारलाई अनुदान वितरणमा..

राजदूत भागबन्डा मिल्यो, कुन पार्टीलाई कति ?

सत्तासाझेदार माओवादी केन्द्र र कांग्रेसबीच १३ मुलुकमा राजदूत नियुक्ति सिफारिसबारे भागबन्डा मिलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस शभापतिबीच पटक पटक भएको छलफल र वार्तापछि राजदूत नियुक्ति सिफारिस कोटाको टुंगो लागेको छ । प्रधानमन्त्री स्रोतका अनुसार ६ देशमा कांग्रेसले, ४ देशमा माओवादी केन्द्रले, २ देशमा राष्ट्रिय..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना