मुख्य समाचार

घूसआरोपी फिर्ता गर्नु कानुनसम्मत: सर्वोच्च अदालत

तीन लाख रुपैयाँ घूस रकमसहित पक्राउ परेका अदालतका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट फिर्ता गर्ने कार्य कानुनसम्मत रहेको दाबी सर्वोच्च अदालतले गरेको छ । सेवाग्राहीबाट अनियमित रूपमा लिएको रकमसहित अख्तियारले गत शुक्रबार ललितपुर जिल्ला अदालतका नायबसुब्बा श्यामप्रसाद अर्याललाई पक्राउ गरी हिरासतमा लिइसकेको अवस्थामा..

कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ कहाँ जान्छ ?

काठमाडौं, २७ पुस । नेपालमा बर्सेनी करिब ९० अर्ब रुपैयाँ कालोधन थुप्रने गरेको छ। उच्चपदस्थले अनधिकृत रुपमा कमाएको त्यस्तो धन विभिन्न क्षेत्रमा लगानी गरी चोख्याउने गरेको पाइएको छ । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। सरकारी अध्ययनका अनुसार नेपालमा संस्थागत भ्रष्टाचारहरुबाट हुने आम्दानी नै शुद्धिकरणको उच्च जोखिममा छ ।..

बाफिया विधेयक संसदबाट पारित, अब बैंकको सीईअाे र अध्यक्ष दुई कार्यकालका लागि मात्रै

अन्तत: बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत एकै संस्थामा लगातार २ कार्यकालभन्दा बढी बस्न नपाउने नै भएका छन् । मंगलबार संसदको पूर्ण सदनबाट बहुमतले पारित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को संशोधन विधेयकमा यस्तो विषय उल्लेख छ । मंगलबार बसेको संसदको बैठकले उक्त विधेयक पारित गरेको हो । पारित विधेयक..

राष्ट्रिय पहिचानका आधार भत्काउने प्रयास भइरहेको छ: पूर्व राजा

पूर्व राजा ज्ञानेन्द्र शाहले मूलूकका शान्तिप्रिय जनताबीचको एकता विथोल्ने कार्य भइरहेको बताएका छन्। पृथ्वी जयन्तीमा शुभकामना दिँदै पूर्व राजाले  देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्तामाथि प्रहार गर्ने कार्यमा जसले गरे पनि अक्षम्य अपराध हुने बताएका छन्।  भाषा, धर्म,..

अघि बढ्नै कठिन, यस्तो छ प्रक्रिया

१४ मंसिरमा संसद सचिवालय सिंहदरवारमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव नयाँ बानेश्वरको संसद बैठकमा प्रवेश गराउन सरकारलाइ ४० दिन लाग्यो । लामो प्रयत्नका बावजुद सहमति बटुल्न नसकेपछि आइतबारको संसद बैठकमा विपक्षी दलहरुको नाराबाजीबीच संशोधन प्रस्ताव सरकारले टेबल गर्यो। तर संशोधन विधेयक अघि बढाउने सहज बाटो नभएपछि सोमबार र मंगलबारको..

“जनकारबाही” गर्ने माओबादी घोषणापछी नेताहरु कार्यक्रम छाडेर भागाभाग, ढिकुरपोखरि गाबिसको कार्यालयमा तालाबन्दी

ढिकुरपोखरी  गाबिसको बजेट सार्बजनिक कार्यक्रममा उपस्थित रहेको नेत्र बिक्रम चन्द "विप्लब" नेतृत्वको नेकपा (माओबादी) ले मनपरी तबरले योजना तर्जुमा गरिए जनकार्बाही गर्ने घोषणा गरेपछि काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख नेताहरू कार्यक्रमस्थल छोडेर भागभाग गरेका छन् भने राजनीतिक भागबन्डाका आधारमा जनतालाई थाहै नदिई गाउँ परिषद गरेर..

चेलीबेटी तस्कर युवतीसहित विप्लव माओवादीको फन्दामा ! डिएसपी पाठक भन्छन्, “कानुनविपरित भयो”

मानव तस्करी एउटा जघन्य अपराध हो । तस्कर अर्थात अपराधिले यो कुरा थाहा पाउदा पाउदैसमेत त्यहि काममा निरन्तर लागिरहन्छ । विभिन्न प्रलोभनमा पारेर नेपाली चेलीबेटी भारत तथा तेस्रो मुलुक पुर्‍याएर बेच्ने क्रम अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । केही वर्षअघिसम्म चेलीबेटी बेचबिखनको मुख्य गन्तव्य भारत मात्र थियो । तर, पछिल्ला वर्षमा वैदेशिक..

नेपाल निर्णयात्मक मोडमा

अहिले नेपाल निर्णयात्मक मोडमा पुगेको छ । एउटा स्वतन्त्र राष्ट्रका रूपमा नेपालको अस्तित्वको रक्षा हुनेछ वा त्यो फिजी, भुटान वा सिक्किम बन्नेछ ? त्यो गम्भीर प्रश्न देश अगाडि छ । त्यो खालि परिकल्पना मात्र होइन । नेपालको राष्ट्रियता समाप्त गर्न योजनाबद्ध प्रकारले प्रयत्न भइरहेको छ । त्यो नयाँ प्रयत्न होइन । दसकौंदेखि त्यो दिशामा प्रयत्न..

सार्कको निश्क्रियतासँगै दक्षिण एशियामा चीनको प्रभाव बढ्यो

दक्षिण एशियाली सहयोग संगठन सार्क अत्यन्तै न्यून विन्दुमा पुगेको छ । सन् २०१६ को जुनमा बेलायत बहिर्गमनले युरोपियन युनियनलाई हल्लाएसँगै यो कुनै आश्चर्यको विषय रहेन कि, आर्थिक रुपले सबैभन्दा कमजोर एकीकृत क्षेत्र विस्तारै टुट्दैछ । सामान्यतः संसारभरि राष्ट्रवादको उदयसँगै क्षेत्रीय सहकार्य कुनै पनि देशको प्राथमिकताको सूचीमा तल्लो तहमा..

सांसदहरू ‘बेपत्ता’

काठमाडौं, २६ पुस । सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षीलगायत नौ दलको डेढ महिनादेखिको अवरोधले निकास पाएको २४ घन्टा नबित्दै सोमबार सञ्चालन भएको संसद्मा गणपूरक संख्या नपुग्दा दोस्रो बैठक बस्नुपर्‍यो। लामो समयपछि खुलेको संसद्को पहिलो काम थियो- सांसदको तलबभत्तालगायत सुविधा करिब ५०..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना