मुख्य समाचार

‘दाहाल नेतृत्वको सरकारले चुनाव नगराउने’

काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा नयाँ संवैधानिक व्यवस्था अनुसार तीनै तहको चुनाव नहुने सम्भावना  बढ्दै गएको छ। प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग भएको भद्र सहमती अनुसार दाहालको कार्यकाल वैशाख मध्यसम्म मात्रै छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। नयाँ संविधानप्रति विमती जनाएको संयुक्त..

४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव

काठमाडौं, ५ माघ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ। त्यो जग्गा ४१ वर्षदेखि चिहानका रूपमा प्रयोग गर्ने गरिएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा सनाखत नभएका हजारौँ शव गाडिएका छन्। ६ महिनायता सनाखत हुन नसकेकका एक सय ३७ शवमध्ये असोजमा ८४ र पुसमा ५३ शव..

अब भारतबाट आयातित बिजुली सिधै काठमाडौंमा

काठमाडौं, ४ माघ। विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती-ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रसारण समेत सुरु गरिएको छ । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको नेपाल..

नेपाली भूमिमा चिनियाँ तस्करको चलखेल

काठमाडौं, ४ माघ । पछिल्लो समय नेपाली भूमिमा चिनियाँ अपराधीहरुको चलखेल बढेको छ । लागू औषधदेखि डलरको तस्करीका घटना चिनियाँ नागरिकको संलग्नता खुल्न थालेको छ । गत शनिबार राति नागढुंगाबाट ४ करोड विदेशी मुद्रासँगै समातिएका तीन जना चिनियाँ नागरिकहरु झोला व्यापारीका रुपमा काठमाडौंमा बस्ने गरेको खुलेको छ । डदरसँगै पक्राउ परेर हाल प्रहरीको..

सुन तस्करी प्रकरण : विमानस्थलका एसएसपी तानिए

काठमाडौं, ४ माघ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई हेडक्वाटर तानेको छ। केन्द्रिय अनुसन्धान व्युरोले पुस २१ मा विमानस्थल बाहिरबाट बरामद गरेको साढे ३३ किलो सुन तस्करीबारे अनुसन्धानका लागि खत्रीलाई फिर्ता बोलाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यो खबर..

महाअभियोगमा दलहरु विभाजित

काठमाडौं, ४ माघ । सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदका लागि अयोग्य ठहर गरेको १० दिनपछि संसद्को महाभियोग सिफारिस समितिमा महाभियोग कसरी अघि बढाउने वा सर्वोच्च अदालतकै निर्णयका आधारमा रोक्ने भन्ने विवाद सुरु भएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। समितिमा रहेका कांग्रेसका..

मधेसी र पहाडीलाई भड्काउने षड्यन्त्र भैरहेको छ : देउबा

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले "मधेसी र पहाडीलाई भड्काउने षड्यन्त्र भैरहेको" टिप्पणी गरेका छन् l नेपाली कांग्रेस कास्कीले सोमवार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले यस्तो टिप्पणी गरेका हुन् l उनले अघि भने, भोलि मधेसी र पहाडीलाई भड्काउने वाहाना नमिलोस् । सबैलाई मिलाएर हिड्ने हाम्रो कर्तब्य हो ’ l उनले मधेसी जनताको भावनाको..

शीतलनिवासभित्र पूर्वराजा र पूर्वपञ्चको ‘गोलमेच’, को को पुगे शितलनिवास ?

पहिलो पटक राष्ट्रपतिको कार्यालयमा पाइला राखेका पूर्वराजा ज्ञानेन्द्रले सोमबार पूर्वपञ्च र पूर्वसेनापतिसँग राउण्ड टेबलमा बसेर कुराकानी गरे । शीतलनिवासमा राष्ट्रपतिकी छोरीको विवाहमा सहभागी हुन पुगेका ज्ञानेन्द्र शाहले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र राप्रपाका अध्यक्ष कमल थापासँग केहीबेर कुराकानी गरेका थिए । राउण्ड..

विद्यालयमै डोमलाई छोइछिटो

जनकपुर उपमहानगरपालिका १ को ऐलानी जग्गामा रहेको झोपडीमा बस्ने अनिता मल्लिक डोमले आफ्ना चार छोराछोरीलाई पढाउन सक्दो प्रयत्न गरिन् । सामान्य लेखपढ गर्न आउने दुई छोरी र दुई छोरालाई अनिताले जनकपुरकै सरस्वती उच्च माध्यमिक विद्यालय तथा अन्य सरकारी विद्यालयमा पढ्न पठाइन् । तर छोराछोरीलाई कहिले शिक्षक त कहिले विद्यार्थीका अभिभावकले..

अब राष्ट्रपति भण्डारीलाई भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न भवन

राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन्। भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न भवन करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। शीतलनिवास परिसरको एक सय आठ रोपनी जग्गामध्ये २० रोपनी जग्गामा नयाँ भवन बनाइएको हो। ‘अब कोठा सजावटका केही काम काम बाँकी छन्,’ भवन..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना