मुख्य समाचार

चारवटै मोबाइल स्विच अफ गरेका नेता उपेन्द्र यादव पत्ता लगाउन युवती प्रयोग

चारवटै मोबाइल स्विच अफ गरी उपेन्द्र यादव कुनातिर पसेपछि मधेसी मोर्चामा खैलाबैला मच्चियो । केन्द्रीय नेता, अंगरक्षक, ड्राइभर कसैसँग सम्पर्कमा नरहेका यादवको अस्ति १५ गते ल्होछारको दिन एउटी महिलासँग सम्पर्क गरेको १० मिनेटपछि मात्र मोबाइल अन भयो । अनि बल्ल मोर्चाको निर्णय सार्वजनिक हुन सक्यो । मधेसी मोर्चाको बैठक तमलोपा पार्टी कार्यालय..

अन्तर्राष्ट्रिय समुदायलाई नेपालको स्पष्टीकरणः आतंकवादविरुद्ध लड्न नेपाल सक्षम र सक्रिय

काठमाडौं, २० माघ । भारतले आफ्ना निजी तथा सरकारी विमानमा सवार रहने हतियारधारी फौजी दस्ता (एयर मार्सल) का लागि नेपालमा बासस्थान मागिरहेको बेला नेपालले भने आतंकवादविरुद्ध लड्न आफू सक्षम र सक्रिय रहेको अन्तराष्ट्रिय समुदायसमक्ष स्पष्ट पारेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। काठमाडौंमा हालै सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी..

सन्धि विपरित भारतले लगायो साढे ४ प्रतिशत सेवा कर, भारत हुँदै आयात हुने वस्तुको भाउ महंगिने

भारतले भूपरिवेष्ठित मुलुकको पाउने व्यापार तथा पारबहन अधिकार सम्बन्धि सन्धि विपरित नेपालले भारतीय बन्दरगाह पोर्ट हुँदै तेस्रो मुलुकबाट आयात गर्ने वस्तुमा अतिरिक्त सेवा शुल्क कर लगाएको छ । यसले भारतीय बन्दरगाह पोर्ट हुँदै नेपाल आउन वस्तुको मूल्य आकासिने छ । भारतले राजपत्रमा सूचना प्रकासित गरेर भारतीय पोर्ट हुँदै तेस्रो मुलुकबाट आयात..

सर्वोच्चले द्वन्द्वकालीन घटना छानबिन गर्ने बाटो खोल्यो

काठमाडौं, २० माघ । सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनाका अपराधमा छानबिनका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोगले बनाएको मापदण्ड बुधबार खारेज गरिदिएको छ। मापदण्ड खारेज गर्ने सर्वोच्चको निर्णयसँगै आयोगले द्वन्द्वकालका सबै प्रकृतिका घटनाका उजुरीमा छानबिन गर्न आयोग बाध्य भएको छ।यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।..

आईजीपी छनौटमा भारतीय हस्तक्षेपको गन्ध, पल्टिदैं सिलवालको पासा

नेपाल प्रहरी र शसस्त्र प्रहरीको आईजीपी छनौटमा समेत भारतीय हस्तक्षेप हुने देखिएको छ । सत्तारुढ दल माओवादी केन्द्र र नेपाली काग्रेसका बीच भएको गोप्य सहमतिले नेपाल प्रहरीको भावी नेतृत्वको लागी भारतीय हस्तक्षेपले काम गरेको आँकलन हुन थालेको छ । महानिरीक्षकद्धय उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राई आगामी फागुन २ गतेदेखि सेवा निवृत्त..

स्ववियु चुनावको कार्यतालिका सच्याउन आग्रहसहित क्रान्तिकारीको त्रिविलाई ज्ञापन 

काठमाडौँ, १९ माघ । त्रिभुवन विश्व विद्यालयले आफु खुशी स्ववियु निर्वाचन तालिका सार्बजनिक गरेको भन्दै नेकपा(माओवादी) निकट अखिल (क्रान्तिकारी)ले आपत्ती जनाएको छ । क्रान्तिकारीले कार्यतालिका हेरफेर गर्न र ताेकिएकै समयमा निर्वाचन गर्न माहुल बनाउन मागसहित त्रिभुवन विश्वविद्यालयका उपकुलपति  तिर्थ खनियालार्इ ज्ञापन पत्र बुझाएकाे..

सम्हालिएर बोल्न प्रधानमन्त्रीलाई केपी ओलीको सुझाव

काठमाडौं,१९ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्हालिएर बोल्न सुझाव दिएका छन् । एमालेको फागुन २१ गतेदेखि हुने मेची महाकाली अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रचण्डलाई प्रधानमन्त्री भएर के कुरा बोल्न हुन्छ र के हुँदैन भनेर विचार गर्न सुझाव..

माघ १९ : ज्ञानेन्द्रले कु गरेको इतिहासको कालो दिन

माघ १९ लाई नेपाली इतिहासमा कालो दिनको रुपमा लिने गरिएको छ । आज माघ १९ अर्थात १२ वर्षअघि आजैको दिन पूर्वराजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकारलाई दोस्रो पटक बर्खास्त गरी  तीन वर्षका लागि आफ्नै हातमा सत्ता लिने घोषणा गरेका थिए । त्यस परिस्थितिमा उनले नेपालका सबै राजनीतिक दलका नेताहरुलाई समेत नजरबन्दमा राखेका थिए । जसका कारण मुलुकको ..

पृथ्वीजयन्ती लगत्तै सुरु भएको थियो माघ १९ को तयारी

माघ १९, २०६१ को शाही कदमको बीजारोपण २०५९ असोज १८ अघि नै भएको हो । तर, सुरुमा त्यत्रो कठोर कदम चाल्ने योजना थिएन । यद्यपि, तत्कालीन परिस्थितिको समग्र मूल्यांकनका आधारमा केही न केही कदम चाल्नुपर्ने बाध्यता दरबारले महसुस गरेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटनको सिफारिस गर्नुभन्दा अगाडि नै यस्तो महसुस भएको थियो..

उपकुलपति बनाइदिने सर्तमा नटराजसँग निधिले लिएको २ करोड फिर्ता गर्लान ?

गृह मन्त्रालय सम्हाल्दै आएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाडौं विश्वविद्यालयको उपकुलपति बनाइदिने भनी एक मेडिकल कलेजका सञ्चालकबाट लिएको रकम सम्बन्धित पक्षलाई फिर्ता गर्ने हुन् कि होइनन् व्यग्रतापूर्वक प्रतीक्षा गरिएको छ । प्राप्त जानकारीअनुसार काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.रामकण्ठ मकाजूको कार्यकाल पूरा भएपछि..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना