मुख्य समाचार

आफ्नै विवादले सत्यनिरूपण आयोग विघटनउन्मुख, सदस्यबीच बैठकमै गालीगलोज, सहन नसकेर अध्यक्षले छाडे बैठक

१० वर्षे द्वन्द्वका घटना छानबिन गर्न गठन भएको सत्यनिरूपण तथा मेलमिलाप आयोग आफैं आन्तरिक कलहमा फसेको छ । आयोगको दुई वर्षे कार्यकाल सकिनै लाग्दा म्याद थपका लागि आयोगकै सदस्यहरूबीच एक–अर्काप्रति आरोप–प्रत्यारोप चलेको छ । म्याद थपका लागि बिहीबार बसेको बैठकमा आयोगका सदस्यहरूबीच आरोप–प्रत्यारोपको वर्षा चलेपछि कुनै निर्णय हुन सकेन । आयोग..

माओवादी–कांग्रेस सम्बन्ध चिसिँदै, निर्वाचन मिति घोषणा नगरेकोमा असन्तुष्टि

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग मुख्य सहयात्री नेपाली कांग्रेसको खटपट सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीलाई लिएर कांग्रेस नेताहरूले सार्वजनिक रूपमै आलोचना गर्न थालेका छन् । प्रधानमन्त्रीले निर्वाचनको मिति पनि घोषणा नगरेको र असन्तुष्ट पक्षको माग..

नेपाल बार एशोसिएनमा ‘विद्रोह’ : प्रदेश नं २ का वकिलहरुको सामूहिक राजीनामा दिने घोषणा

नेपाल बार एशोसिएनले उच्च अदालतका ८२ न्यायाधीश नियुक्तिविरुद्ध आन्दोलनको अगुवाई गर्न नसकेको भन्दै प्रदेश नं २ का वकिलहरुले विद्रोह गरेका छन् । उनीहरुले छुट्टै आन्दोलन सार्वजनिक गर्नुका साथै बार सदस्यबाट सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । उच्च अदालतका ८२ न्यायाधीश नियुक्तिविरुद्ध आन्दोलन थालेको बार र सर्वोच्च प्रशासनबीच..

सेना प्रहरीसहित ७५ वटै जिल्लाबाट एकसाथ क्रान्ति सुरु गर्ने विप्लवको उद्घोष

काठमाडौं, २२ माघ । नेकपा (माओवादी)का महासचिव विप्लवले अब ७५ वटै जिल्लाबाट क्रान्ति एकैसाथ् सुरु हुने उद्घोष गरेका छन् । जनतालाई क्रान्तिबाट अलग्याउन चाहने तत्वहरुले माओवादीलाई जंगल जान्छ भनेर भ्रम फैलाएको भन्दै विप्लवले जनता, राष्ट्रिय उद्योगी व्यवशायी, देशभक्त र प्रगतिशिल शक्तिको नेतृत्व गर्दै ७५ जिल्लामा एकैसाथ अान्दाेलन गर्ने..

सरकारले माथिल्लो अरुणलाई कम्पनी ढाँचामा अगाडि बढाउने

काठमाडौं,२२ माघ  । सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने भएको छ। आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने लक्ष्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेको हो । यसका लागि नेपाल विद्युत् प्राधिकरणले अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी केही दिन पहिले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गराएको हो..

चुनावको मिति घोषणा नगरे प्रचण्ड सरकार ढल्छ – ओली

बिराटनगर, २२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड सरकारले चुनाव नगराए एमालेले सरकार ढाल्ने धम्की दिएका छन् । प्रचण्ड नेतृत्वको सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको भन्दै तत्काल चुनावको मिति घोषणा नगरे यो सरकार कुनै पनि समयमा अप्ठ्यारोमा पर्न सक्ने ओलीले चेतावनी दिएका हुन् । एमालेनिकट पत्रकारहरुको संगठन प्रेस..

छोराको हत्यारालाई प्रहरी-प्रशासनले कार्बाही नगरेपछि पिडित न्याय दिलाउन सक्ने बैकल्पिक निकायको खोजीमा

"नेपालको कानुन भगवानले जानुन", "सानालाई ऐन ठुलालाई चैन" भन्ने दुइवटा  उखान प्रचलित छ, नेपाली समाजमा l तर यी दुई उखान स्याङजा जिल्लाको भिरकोट - १४ कि चन्द्रा थापाको जीबनमा लागु भएको छ l बिस्कुट चोरेको भन्दै कुटिएको १२ बर्षीय छोरो हराएको १२ दिनपछी माघ २३ गते बाँसको रुखमा झुण्डिएर मरेको अबस्थामा भेटियो l "छोरा निशानको हत्या भएको हो, कानुनी कार्बाही..

जन्मिएको दुई घन्टामै शिशु हराएपछि नारायणी क्षेत्रीय अस्पताल तनावग्रस्त

नारायणी उपक्षेत्रीय अस्पतालको प्रशुति गृहबाटै नवजात शिशु हराएपछि अस्पतालमा तनाव भएको छ। वीरगञ्ज उपमहानगरपालिका १ की आशादेवी पासवान सुत्केरी व्यथा लागेर शुक्रबार बिहान अस्पताल पुगेकी थिइन् । बिहान सात बजे अस्पताल भर्ना भएकी आशादेवीले १० : ४० मा छोरालाई जन्म दिइन् । छोरा जन्मिएपछि अस्पतालले नर्सको सहायतामा प्रशुति कक्षबाट आशादेवीलाई..

पार्टीविरुद्ध दमनकारी नीति लिएको भन्दै सरकारको प्रतिरोधमा उत्रिन विप्लव माओवादीको अपिल

आठौं महाधिवेशनको तयारी गरिरहेका बेला मन्त्रिपरिषदमा गृहमन्त्रीले पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव राखेको र सरकारले आफ्नो पार्टीविरुद्ध दमनकारी नीति लिएको भन्दै विप्लवले प्रतिरोधमा उत्रिन सम्पूर्ण पार्टी पंक्तिलाई अपिलसमेत गरेका छन् । विप्लवले शुक्रबार बिज्ञप्ति निकालेर सरकारको यो गतिविधि महाधिवेशनमा बाधा..

रोल्पाको थवाङ र काठमाडौ शहर हाम्रै हो, कसैले आतंकित हुनु पर्दैन : बुढा

काठमाडौं, २१ माघ । नेकपा (माओवादी)का स्थाई समिति सदस्य सन्तोष बुढाले रोल्पाको थवाङ र  काठमाडौं सहर आफ्नै भएकोले कसैले आत्तिन नहुने बताएका छन् । ' हाम्रो पार्टीको महाधिवेशन काठमाडौंमा उद्घाटन गरेर रोल्पाको थवाङमा सम्पन्न गर्ने विषयलाई लिएर केहि तत्वहरुले विभिन्न थरिका कुराहरु फैलाएका छन् तर नेपाली जनताका लागि काठमाडौं र थवाङ भनेको..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना