मुख्य समाचार

पुन:संरचना प्रतिवेदनले स्थानीय चुनावमा अन्योल

निर्वाचन आयोगले फागुन–७ भित्रमा स्थानीय तह पुन:संरचना आयोगको प्रतिवेदन माग गरे पनि सरकारले तत्कालै त्यसलाई कार्यान्वयनमा लगिहाल्ने छाँटकाँट देखिँदैन । प्रतिवेदन कार्यान्वयनको ढिलाइसँगै जेठ १० भित्र गर्ने भनी प्रचारित स्थानीय तहको निर्वाचन प्रभावित हुन सक्छ । निर्वाचन आयोगले जेठ १० भित्र निर्वाचन गर्ने हो भने फागुन ७ भित्र..

‘नेतृत्व विफल हुँदा कांग्रेस कमजोर’

 नेपाली कांग्रेसका नेताहरूले मधेस समस्या समाधानसहित संविधान कार्यान्वयनका लागि पार्टीले राजनीतिक अगुवाइ गर्न नसकेको भन्दै नेतृत्वको आलोचना  गरेका छन्। २००७ सालको राजनीतिक परिर्वतनपछि संविधानसभाबाट नयाँ संविधान निर्माण जारी गर्नेसम्म कांग्रेसले नेतृत्व गरे पनि त्यसपछि मुलुकको संकट समाधानका लागि हस्तक्षेपकारी भूमिका निर्वाह..

किन नजिकिँदै एमाले–मोर्चा ? 

डेढ वर्षयताको तिक्तता मेट्दै अघिल्लो साता सुरु एमाले र मधेसी मोर्चाबीचका भित्री खुसामदहरू शनिबार बिहानसम्मै जारी रहे । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवाबीच नौ/नौ महिने आलोपालोको पहिलो चरण गुज्रिन लाग्दा अकस्मात् यी दुई ‘विपरीत ध्रुव’ हरूको बाक्लिँदो उठबसले राजनीतिक वृत्त चर्चा छ । शनिबार..

प्रचण्ड–ओली भेटपछि तर्सिए देउवा

संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका वेला शनिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटले कांग्रेस झन् सशंकित बनेको छ । ‘भेटमा ओलीजीले नीति कार्यक्रम पनि ल्याउनुस् र बजेट पनि ल्याउनुस् भन्नुभएपछि आशंका उब्जिएको छ,’ देउवानिकट स्रोत भन्छ, ‘चुनाव पनि घोषणा नहुने र सरकार पनि नछोड्ने..

दबाबमा दाहाल : प्रधानमन्त्रीका ३ अप्ठ्यारा

प्रधानमन्त्री र सत्ता सहयात्री कांग्रेसबीच अविश्वास बढ्दै गएको छ । सरकार गठनका वेला कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निर्वाचनसम्म प्रचण्ड र त्यसपछि प्रदेश र संघको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने सहमति भएको थियो । तर, पछिल्ला दिनमा प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा नगरेको भन्दै कांग्रेस नेताहरू..

गणतन्त्रका लागि माधव नेपाल र भारतको साँठगाँठ रहेको राधाकृष्ण मैनालीको दाबी

पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल भारतीय सेनाको प्रत्यक्ष संलग्नतामा २०४६ सालमा नै राजतन्त्र उन्मूलनका पक्षमा उभिएको दाबी पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य राधाकृष्ण मैनालीले गरेका छन् । राजधानीमा शनिबार लोकार्पण गरिएको मैनालीको पुस्तक ‘नलेखिएको इतिहास’ मा माधव नेपालको प्रयासलाई तत्कालीन माले..

कांग्रेस, एमाले, माओवादीले तिरेनन् उधारो खाएको रकम

नेकपा एमाले भोजपुरले ०५४ सालको मध्यावधि चुनावयता सदरमुकामको चारभञ्ज्याङस्थित उर्मिला खुकुरी उद्योगबाट ७ हजार ८ सयको खुकुरी उधारोमा खरिद गरेको थियो । एमालेले जिल्लाको इतिहासमा ०१५ र ०६४ को निर्वाचनबाहेक सबै निर्वाचनमा एकछत्र कब्जा जमाउदै आएको छ । निर्वाचनमा पकडका हिसावले जिल्लामा पहिलो स्थानमा रहेको उसले दुई दशक बित्दा पनि खुकुरीको..

आमाबाबुको गल्तीको सजाय भोग्दैछन्, पाँच बालबालिका

भनिन्छ, सन्तानको सबैभन्दा ठूलो खुसी आमा हो र त्यसपछि बाबु। तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका। तोते बोल्न सिक्ने उमेरका उनीहरु जेलभित्रको उकुसमुकुसमा दैनिकी बिताइरहेका छन्। न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न। उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर बित्छ। अबोध बालबालिका बाबुआमाको अपराधमा..

‘वान बेल्ट वान रोड’को जवाफ नदिएपछि नेपालसंग चीन असन्तुस्ट

चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ अवधारणा सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रस्तावमा नेपाल सरकार ‘मौन’ भएपछि चीनले त्यसप्रति असन्तुष्टि जनाएको छ । सरकारी स्रोतका अनुसार चीनले राजनीतिक तथा कुटनीतिक तहमा भएका औपचारिक-अनौपचारिक द्विपक्षीय बैठकमा 'वान बेल्ट वान रोड' (ओबिओआर) अवधारणामा नेपालको सहभागिताबारे सरकारको ठोस..

मुलुकको अखण्डताका लागि कुटनीटिक सुरक्षा आवश्यक : प्रधानसेनापति

प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुलुकको अखण्डताका लागि कुटनीतिक सुरक्षा आवश्यक पर्ने बताएका छन्। नेपाली सेनाको शिवपुरीस्थित कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजना गरेको ‘रक्षा र कूटनीतिबाट राष्ट्रिय सुरक्षाको सुदृढीकरण’ विषयक गोष्ठीमा बोल्दै प्रधानसेनापति क्षेत्रीले यस्तो बताएका हुन्। ‘मुलुकको सार्वभौमसत्ता, अखण्डता र..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना