मुख्य समाचार

भारतीय पतिसँग यौन क्षमता नभएपछि दीपेन्द्रकी प्रेमिका देवयानी सम्बन्ध बिच्छेदमा

आज भ्यालेन्टाइन डे, अर्थात प्रेम दिवस । हरेक ब्यक्तिका आ आफ्नै प्रेम सम्बन्धहरु हुन्छ । ति मध्ये कतिपय निकै चर्चित हुन्छन् भने कतिपय गुमनाम पनि हुन्छन् । यस्तै मध्येको एक प्रेम कहानी नेपाली समाजमा बर्षाैदेखि निकै चर्चामा छ । दुखदरुपमा टुंगिएको प्रेम कहानी हो पूर्व युवराज दीपेन्द्र शाह र देवयानी राणाको । राप्रपा नेता पशुपति सम्मशेरकी..

नेपाल हत्याउने भारतीय गोप्य योजना नेपाली सेनाद्वारा सार्वजनितक

बाहिर हेर्दा भारत लचिलो भएको र आगामी दिनमा दुई देशको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिए पनि भित्रभित्रै अर्को तानाबाना बुनिएको खुल्न आएको छ । मधेसकेन्द्रित दलले भारतीय लाइन बुझेपछि र तराईमा जनसमर्थन कम हुँदै गएपछि सीमा नाकामा धर्ना कार्यक्रम फिर्ता लिने घोषणा गरे पनि भारत फेरि अर्को गम्भीर खेलमा लागेको सुरक्षा निकायको रिपोर्ट छ..

चिनियाँ जहाजका १४ जना पाइलटको लाइसेन्स फेल

चिनियाँ वाई १२ ई ‘कोइली’ नामक १८ सिट क्षमताको विमान उडाउने सबै पाइलटको लाइसेन्स फेल भएको छ । यसमा आवद्ध १४ जना पाइलटको उडान अनुमति पत्र दुई महिनादेखि नवीकरण भएको छैन ।  वाई १२ ई नामक चिनियाँ जहाज उडाउने चार जना क्याप्टेन र १० जना कोपाइलटले नियमित उडान गर्न नपाउँदा लाइसेन्स फेल भएको हो । लाइसेन्स नवीकरणका लागि तोकिएको मापदण्ड अनुसार नियमित..

उपेन्द्र यादवको संघिय समाजवादी फोरम फुटको संघारमा, पार्टी भित्र फरक बिचार समुह गठन

उपेन्द्र यादवको नेतृत्वमा रहेको संघिय समाजवादी फोरम नेपालमा भित्र असन्तुष्टहरुले अलग्गै समुह गठन गरेका छन् । केहि दिन अगाडि मात्र सम्पन्न भएको केन्द्रिय समितिको बैठकमा आफुहरुले उठाएको विषयमा पार्टी पंक्ती निरंकुश भएको भन्दै पार्टीका केन्द्रिय सदस्य रिजवान अन्सारीको नेतृत्वमा संघिय समाजवादी फरक विचार समुह गठन गरेका हुन । अन्सारीले..

पूर्वराजा ज्ञानेन्द्रले छिमेकी देशका गुप्तचर अधिकारीलाई बैंककमा भेटे

दरवार छाडेपनि घरवार र जिम्मेवारी नछाडेको विज्ञप्ती जारी गरेको केही दिनपछि बैंकक भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँ ‘संवेदनशिल र अर्थपूर्ण’ भेटघाट गरेका छन् । बैंककमा उनले उत्तर र दक्षिण छिमेकी देशका गुप्तचर निकायका उच्च अधिकारीसँग भेट गरेका हुन् । देशको अहिलेको राजनीतिक अबस्थाप्रत्ति पूर्वराजा शाहले असन्तुष्टि..

निर्णयविना टुंगियो, उच्चस्तरीय संयन्त्रको बैठक

सरकारको काम प्रभावकारी भएन भन्दै प्रचण्डको पहलकदमीमा बोलाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक निष्कर्षमा नपुगी टुंगिएको छ । प्रधानमन्त्री ओलीको व्यस्तताको कारण एजेण्डामा मात्रै तय भएको तर कुनै निर्णय नभएको नेताहरुले जानकारी दिए । बैठकपछि सन्चारकर्मीलाई जानकारी दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एमाओवादी..

जुम्लामा गस्ती प्रहरीमाथि गोली प्रहार, १ घाइते

सदरमुकाम खलङ्गामा गस्तीमा हिँडेको प्रहरी माथि गोली प्रहार भएको छ । विमानस्थल नजिकैको ठिन्के भन्ने स्थानमा हिजो राती गस्तीमा गएको प्रहरीमाथि गोली प्रहार हुँदा प्रहरी जवान दीपक रोकाया घाइते भएका छन् । घाइते रोकायाको हातसहित पेटमा गोली लागेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए । उनको कर्णाली स्वास्थ्य विज्ञान..

संविधान संशोधनबाट माग पुरा भएको मधेसी मोर्चाद्वारा पहिलोपटक स्वीकार

नयाँ संविधानमा आफ्ना छुट्टै अधिकारको माग राख्दै तराईमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पहिलोपटक संविधान संशोधन स्वीकार गरेको छ । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनले आफूहरुको माग सम्बोधन गरेको स्वीकार गरेका हुन्..

सहिदका नाममा बन्न लागेको स्मारक अलपत्र

मुलुकमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि जीवन अर्पण गर्ने सहिदको सम्झनामा काठमाडौँको गोकर्णमा सरकारले निर्माण गर्न लागेको राष्ट्रिय सहिद स्मारक अलपत्र बनेको छ । ‘लोकतन्त्र, शान्ति र राष्ट्रिय एकताका लागि भन्ने’मूल नाराका साथ सहिदको बलिदानीलाई चिरस्थायी एवम् सदा ताजगी राख्नका लागि मन्त्रिपरिषदको विसं २०६४ जेठ ११ र..

राजेन्द्र महतोले बायाँ आँखाको दृष्टि गुमाए

जोगबनी नाकामा अवरोध गर्न गएको बेला नेपाल प्रहरीको कुटाईबाट घाईते भएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो बायाँ आँखाको ज्योति गुमाएका छन् । प्रहरीले बल प्रयोग गर्दा टाउकोमा गम्भीर चोट लागेका महतोलाई हाईपर टेन्सन अट्याकपछि बायाँ आँखाको रेटिनाको नसा फाटेको र उनको आँखाको दृष्टि गुमेको छ । ब्लड सुगर र रक्तचाप अत्यधिक बढेपछि..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro