मुख्य समाचार

देशमा गतिहीनता र विग्रहको अवस्था: ज्ञानेन्द्र शाह

पूर्व राजा ज्ञाननेन्द्र शाहले देशमा विग्रहको अवस्था देखिएको बताएका छन् । ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार एक शुभकामना सन्देश दिँदै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशिलताका लागि आफू पन्छिएर मार्ग प्रशस्त गरिदिँदा पनि देशको अग्रगतिका लागि साधक सिद्ध हुन नसक्नु दुःखद भएको बताएका हुन् । ‘राष्ट्र, राष्ट्रियता र..

मधेसी मोर्चासँग सहमतिको प्रयास असफल, थापाको नेतृत्वमा राजनीतिक समिति गठन

सीमांकन विवाद अध्ययन गरी सुझाव दिन राजनीतिक समिति गठनबारे तीन दल र मधेसी मोर्चासँग सहमतिको प्रयास असफल भएको छ । र, बिहीबार साँझ सरकारले एकतर्फी रुपमा नै राजनीतिक समिति गठन गरेको छ । ११ सदस्यीय राजनीतिकक समितिको संयोजकमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा छन् । मधेसी मोर्चा सीमांकन विवादबारे सुझाव दिन राजनीतिक समिति गठनका लागि..

यस्तो छ १० हजार मेगावाट विजुली निकाल्ने योजना

एक वर्षभित्र जनताले आधारभूत रुपमा महसुस गर्ने गरी विद्युत्भार कटौती अन्त्य गर्ने लक्ष्य सहित सरकारले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र एवम् कार्ययोजना सार्वजनिक गरेको छ । दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यलाई सो कार्ययोजनामा..

यातायात ब्यवसायीवीच चार वुदे सहमतिपछि नयाँ समितिको वस निर्वाद चल्ने, पुरानाको आन्दोलन फिर्ता

पोखरामा यातायात ब्यवसायी वीच सहमति भएको छ । स्थानिय प्रशासनको समन्वयमा विहिवार चार वुदे सहमति भएपछि नयाँ र पुराना समितिका गाडी निर्वाद चल्ने भएका छन् । नयाँ र पुराना यातायात ब्यवसायी वीच प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको समन्वयमा प्रमुख दलका जिल्ला स्थित नेता एबं सर्वपक्षिय छलफलपछि चार वुदे सहमति भएको हो । सहमति अनुसार पुराना..

भ्यालेन्टाइनमा प्रेमी भेटेपछि जिम्निष्टीको रहस्यमय ‘मृत्यु’

पोखरामा नायिका नेहा पुन मगरको हत्याको घटना सेलाउन नपाउँदै गुल्मी घर भई बुटवलमा अध्ययनरत एक युवतीको रहस्यमय मृत्यु भएको छ । नायिका पुनको जस्तै तरीकाले हत्या भएका् भन्दै उनका प्रेमी अनुसन्धानका क्रममा तानिएका छन् । फागुन १ गते शनिबार (भ्यालेन्टाइन इभ) मध्यरातमा घरबाट निस्किएकी २० बर्षीया जिम्निष्टी टण्डनको शव सिद्धबाबा नजिकैको तिनाउ..

पानी छोएको निहुँमा दलित महिला माथी कुटपिट

राजधानीमै पानीको पाइप छोएको निहुँमा एक दलित महिलामाथि निर्मम कुटपिट भएको छ । टोखा, कोटाल-६ निवासी कमला नेपालीलाई छिमेकी शान्ता केसीले छिमेकीको आडमा कुटपिट गरेकी हुन् । यसरी भयो घटना कमला नेपाली टोखाको आफ्नै घरमा बस्छिन् । उनीसँग छोराबुहारी, नातिनातिना पनि छन् । उनका श्रीमान भने रोजगारीका सिलसिलामा मलेसिया छन् । शान्ता केसीले कमला..

वैद्य र सीपी गजुरेलकै कारणले रोकीदैछ,माओवादी एकता !

 फुटेका २ माओवादी एकताको चर्चा चल्यो पछल्लो समयमा । कतिसम्म भने फागुन १ गते प्रचण्ड र वैद्य नेतृत्वको माओवादी एक नै हुने आकबलन र अडकलवाजी भयो । वावुरामको वर्हिगमनपछि छटपटाएका प्रचण्डले वैद्यलाई अध्यक्ष नै वनाएर भएपनि एकताको कुरा चलाए ।  तर वैद्य माओवादीका धेरैजसो नेता कार्यकताले एकताको दवाव दिएपनि स्वयंम वैद्य र उपाध्यक्ष सीसी गजुरेल..

भारतमाथि शानदार जित, नेपाललाई २३ वर्षपछि स्वर्ण

चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध उसैको भूमिमा दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले १२ औं साग फुटबलको उपाधि जितेको छ । गुवाहाटीस्थित इन्दिरा गान्धी स्टेडियममा सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई २–१ गोलले हराउँदै २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको हो । नेपालको जितमा प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरे ।..

चीनले अनुदानमा दिएको तेल खान अयोग्य

चीन सरकारले अनुदानमा नेपाललाई उपलब्ध गराएको तोरीको तेल न्युन गुणस्तरको पाइएको छ । न्युन गुणस्तको खाने तेल मानव स्वास्थ्यका लागि घातक मानिन्छ ।  चीनले गत पुस १ गते १० लाख आरएमबी मूल्य बराबरको अनुदानमा दिएको खाने तेल परीक्षण गर्दा न्युन गुणस्तर अवस्थामा भेटिएको हो । खानेतेलमा मानव स्वास्थ्यलाई हानी गर्ने गरी एसिडको उच्च मात्रामा भेटिएको..

अख्तियार घेरामा थप २६, काे-को परे छानबिनमा

पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सहसचिव एवं विभागीय प्रमुखसहित २६ पदाधिकारीलाई छानबिनको दायरामा ल्याएको छ । सार्वजनिक ओहोदामा रहेर छानबिन सुरु गरिएकामा निजामती कर्मचारी, चिकित्सक, विभागीय प्रमुख, परिषद् सदस्य, डिन, आयोजना प्रमुखलगायत छन् । सम्पत्ति लुकाएको आशंका..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro