मुख्य समाचार

सहमति कार्यान्वयन नभए सरकारको विकल्प खोज्ने माओवादीको निर्णय

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग गत वैशाख २३ गते भएका सहमति र सम्झौता कार्यान्वयन गर्न पुनः आग्रह गरेको छ । सहमति कार्यान्वयन नभए सरकारको विकल्प खोज्ने माओवादीको निर्णय छ । एमालेसँग लिखित नौ बुँदेसँगै तीनबुँदे भद्र सहमति पनि भएको दावी माओवादीले गर्दै आएको छ । भद्र सहमति अनुसार राष्ट्रिय सरकार गठनको बाटो खुल्ला..

६ वर्षभित्रमा मधेश स्वतन्त्र राज्य भैसक्ने भन्दै सिके राउतले ल्याए डरलाग्दो योजना

मधेशलाई स्वतन्त्र राज्य बनाउने अभियानमा लागेका डा.सिके राउतले सर्भेक्षणको नाममा डरलाग्दो योजना ल्याएका छन् । उनले मधेश केही बर्षभित्र स्वतन्त्र हुने भन्दै त्यसका लागि १० लाख मधेशीलाई रोजगारीको योजना ल्याएका हुन । आउने ६ बर्षभित्रमा मधेश स्वतन्त्र राज्य भईसक्ने बताउँदै सो बेलाको संक्रमण अन्त्य गर्न रोजगारीको योजना ल्याएको बताएका..

सरकार ढाल्न खोज्दा प्रचण्डलाई पाँच जोखिम

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कुनैबेला सरकार ढाल्न उद्दत्त देखन्छिन् त कुनैबेला ओली सरकार ढाल्न खोजिएकै हैन भनेर स्पष्टीकरण दिन्छन् । प्रचण्ड यसरी दोधारमा पर्नुको खास कारण होः ओलीको बहिर्गमनपछि आउन सक्ने जोखिम । आफ्नै पार्टीसमेतको सहभागितामा बनेको सरकार ढाल्ने कि नढाल्ने भन्नेमा प्रचण्डजस्तै माओवादीका धेरै नेता दोधारमै..

सुशीलाबारेको गम्भीर उजुरी सुनेपछि सांसदहरु स्तब्ध

प्रस्तावित प्रधानन्यायाधीश सुशील कार्कीविरुद्धको उजुरीकर्ता मध्येका एक राजीव गुरुङले आइतबार बिहान संसदीय सुनुवाई विशेष समितिमा आफ्नो पीडा सुनाउँदा एकाएक सांसदहरु भावुक बन्न पुगे । सबै प्रमाण भएपनि कार्कीले विपक्षमा फैसला सुनाएर आफूलाई ठूलो अन्याय गरेको राजीवले बताएका थिए । राजीवले बैठकमा भने, ‘ डीएनए परीक्षणको रिपोर्टलाई समेत..

हेगमा लैजाने तयारी भएपछि प्रचण्ड तनावमा

दश वर्षे जनयुद्धका मुख्य नेताहरु पुष्पकमल दाहाल, प्रचण्ड, मोहन वैद्य किरण, रामबहादुर थापा बादल, बाबुराम भट्टराई र कृष्णबहादुर महरा थिए । त्यसमा पनि मुख्य नेता प्रचण्ड, वैद्य र बाबुराम थिए । अहिले ती पाँच नेताका विरुद्ध हेगमा मुद्धा परेको बुझिएको छ । मोहन वैद्य के गर्छन् ? त्यो थाहाँ छैन । उनी जनतामा फर्कन सक्छन् या सक्दैनन् ? त्यसैमा उनको..

रौतहटमा व्यापक वन फँडानी, कर्मचारी-तस्कर मिलेमतोको आशंका

जिल्ला वन कार्यालय रौतहटको निष्कृयता र कर्मचारी तथा तस्करको मिलेमतोमा रौतहटको धन्सर क्षेत्रमा व्यापक सालका काँचा रुख काटिएका छन् । जिल्ला वन कार्यालय अन्तर्गत धन्सर इलाका वन क्षेत्रको एकै स्थानमा २० वटाभन्दा बढी सालका काँचा रुख कटान भएको फेला परेपछि सरोकारवालाहरुले छानविनको माग गरेका छन् । धन्सार इलाकाको भोलनटार जाने बाटोदेखि तीन..

चीन–भारतसँग सुपुर्दगी सन्धिको गृहकार्य-पोजिसन बनाउँदै नेपाल

सरकारले दुई छिमेकी मुलुक चीन र भारतसँग एकैसाथ सुपुर्दगी सन्धि गर्न आवश्यक गृहकार्य अघि बढाएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एक उच्चस्तरीय समिति गठन गरी त्यसले दुवै छिमेकीद्वारा प्रस्तावित सुपुर्दगी सन्धिका मस्यौदाका सबै दफामा छलफल गरी नेपालको ‘पोजिसन’ बनाउने तयारी गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले चीन र..

पहिरोले तमोर नदी थुनियो, तीनटा बजारका स्थानीयमा त्रास

ताप्लेजुङ जिल्लाको सावादिन गाविस पट्टिको खोला नजिकको नाक्ला भिर पल्टिएर तमोर नदी थुनिएको छ। नदी थुनिएपछि फुरुम्बु गाविसमा पर्ने मितलुङ बजार जोखिममा परेको छ। यसले तमोर नदीको तल्लो तटीय भागमा रहेका क्षेत्र नं २ का प्रमुख दुई व्यापारिक केन्द्र हान्द्रुङ र दोभान तथा माथिल्लो भागमा रहेको सिंवा बजारमा समेत प्रभाव पार्ने देखिएको छ। तमोर..

प्रधानमन्त्री ओलीलाई ताली खान मन लागेपछि …

व्यवस्थापिका संसदमा शनिबार विनियोजन विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिने क्रम दिनभर चल्यो र, शनिबारकाे बैठकमा अन्तिममा सहरी विकास मन्त्रालय र प्रधानमन्त्री कार्यालयको बजेटबारे जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली रोष्टममा उभिए । प्रधानमन्त्री ओलीले बोलिरहँदा सांसदहरुले खासै ताली बजाएनन् ।..

गोप्चे हिमतालको आकार बढ्यो, फुट्नसक्ने चेतावनी

कास्कीको पार्चे गाविसको सिरानमा रहेको गोप्चे (क्हपुचे) हिमतालको आकार बढ्दै गएको छ । अन्नपूर्ण हिमाल र लमजुङ हिमालको काख र मादी नदीमाथि रहेको हिमताल समुद्री सतहदेखि सवै भन्दा कम २ हजार ४ सय ३५ मिटर उचाईमा छ । कास्कीका दुई संस्थाले हिमतालको आकार बढ्दै गएको र फुट्ने सम्भावना बढ्दै गएको दाबी गरेका छन् । पृथ्वीनारायण क्याम्पस पोखराको भुगोल..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवन जिल्लाको.....

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी.....

ने.क.पा. सर्लाहीका तात्कालीन इन्चार्ज पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको मानव अधिकार आयोगको निष्कर्ष, प्रनि साहलगायतलाई कारवाहीको सिफारिश

सरकारी पक्षले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का तात्कालीन सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो गोली हानाहानमा मारिएको दाबी गरिरहेको अवस्थामा एक अर्ध न्यायिक.....

Exchange Rate

Nepali Patro