मुख्य समाचार

हतियारसहित सैनिक फरार भएपछि सुदूरपश्चिममा खैलाबैला!

डोटीको राजपुरस्थित नेपाली सेना सुदूरपश्चिमाञ्चल पृतना मुख्यालयमा कार्यरत एक सैनिक जवान हतियारसहित फरार भएको खबर सार्वजनिक भएको छ । अत्याधुनिक हतियारसहित सैनिक जवान शनिबार फरार भएको खबर सार्वजनिक भएपनि नेपाली सेनाले भने पुष्टि गरेको छैन । फरार सैनिक जवानको नाम पनि खुल्न सकेको छैन । हतियारसहित सेनाको जवान फरार भएकोबारे एकीन गर्न..

विप्लव माओवादीका प्रवक्ताको तर्क-प्रचण्डले ओलीको भन्दा खत्तम काम गर्छन्

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि माओवादी केन्द्रमा आवद्ध नभएका माओवादी समूहका नेता कार्यकर्ताले के सोचिरहेका होलान् ? यसबारे हामीले विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई टेलिफोन गरेर सोध्यौं- ‘माओवादी नेता प्रचण्डको नेतृत्वमा सरकार बनेको छ, यसबारेमा..

संघीयताले राष्ट्रियता फुटाउने खतरा बढ्यो: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताले राष्ट्रियता फुटाउने खतरा बढ्दै गएको बताएका छन् । राष्ट्रिय जनमोर्चा पार्टी काठमाडौँले गरेको कार्यक्रममा बोल्दै केसीले देशले संघीयता सम्हाल्न नसक्ने भएकाले राष्ट्रियतामाथि खतरा बढाएको बताएका हुन् ।पूर्वउप्रधानमन्त्री समेत रहेका केसीले अहिले सिङ्गो देशलाई सम्हाल्न..

ओली सरकारले सिफारिस गरेका १४ राजदूत फिर्ता

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिभिन्न देशका लागि सिफारिस गरेका राजदूतमध्ये राजनीतिक दलको कोटाबाट गएकाहरुको नाम वर्तमान सरकारले फिर्ता लिएको छ । प्रचण्ड प्रधानमन्त्री बनेपछि शुक्रवार बसेको दोस्रो मन्त्रिपरिषद बैठकले राजदूत नियुक्तिको सिफारिस फिर्ता लिने निर्णय गरेको हो । संसदीय सुनुवाई विशेष समितिमा..

ओलीकै पालामा ‘सीमांकनका शहीद’लाई करोडौं वितरण

प्रचण्ड नेतृत्वको सरकारले मधेस तथा थरुहट आन्दोलनका शहीद परिवार तथा घाइतेलाई राहत एवं क्षतिपूर्ति उपलव्ध गराउने निर्णय गरेको छ । तर, अधिकांश शहीद परिवार र घाइतेलाई केपी ओली सरकारकै पालामा करोडौं रकम बाँडिएको गृह मन्त्रालयले जनाएको छ । गृृह मन्त्रालयका अधिकारीका अनुसार मधेस, थरुहट तथा सुर्खेत, जुम्ला आन्दोलनका क्रममा ज्यान गुमाएका ५३..

प्रधानमन्त्री निवास बालुवाटारको भान्साबाटै भाँडाकुँडा गायव

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोट सरेपछि खाली भएको प्रधानमन्त्री निवास बालुवाटारमा किचेनका सामानहरु एकाएक हराएका छन् । प्रधानमन्त्री ओलीको बहिर्गमनलगत्तै प्रधानमन्त्रीको भान्साका सामानहरु कर्मचारीहरुले घर-घरमा लगेको हुन सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री र मन्त्रीहरुले निवास छाड्दा यसरी सामानहरु चोरी हुने र..

चीनसँगका द्विपक्षीय बैठक स्थगित हुन थाले

भदौ ८ गतेका लागि निर्धारित नेपाल-चीन अर्थसचिवस्तरीय बैठक ‘अचानक' स्थगित भएको छ । नेपालमा पुष्पकमल दाहाल नेतृत्वमा सरकारले अघिल्लो सरकारले चीनसँग गरेको सम्झौता र सहमति कार्यान्वयन नगर्ने हो कि भन्ने आशंकाकै बीच अर्थ सचिवस्तरीय बैठक स्थगित भएको छ । अर्थ मन्त्रालयका अधिकारीहरू नेपालको पछिल्लो राजनीतिक परिवर्तनका कारण बैठक स्थगित भएको..

भारतीय नागरिकलाई नेपालको एमआरपी

मानव तस्करीमा संलग्न समूहले भारतीय नागरिकलाई नेपाली पासपोर्टमा विदेश उडाउन थालेका छन् । नेपालीको विवरण र विदेशीको फोटो राखेर नक्कली पासपोर्ट बनाउने गरिएको हो । नेपाली पासपोर्टमा कतार पुगेकी भारत पश्चिम बंगालकी एक युवती पक्राउ परेपछि यस्तो खुलेको हो । उनले झापाबाट तृष्णा गुरुङको नाममा नेपाली एमआरपी लिएकी हुन् । दिल्लीबाट श्रीलंका..

बजेटबारे बुझ्न खोज्दा महिलामाथि आक्रमण

महिला, वृद्धवृद्धा, एकल महिला, अपांगता भएका व्यक्तिलगायतका नाममा आएको बजेट हिनामिनाविरुद्ध आवाज उठाउँदा रौतहट समनपुरकी रामसखीदेवी साहमाथि गाउँ विकास समितिका कर्मचारीले मरणासन्न हुने गरी कुटेका छन् । उनलाई गाविस सहायक सचिव नागेन्द्र यादव र लेखापाल सहायक कामेश्वर सहनीले कुटपिट गरेका छन् । कुटपिटबाट गम्भीर घाइते भएकी साहको..

मोहन बैद्य प्रचण्डसँग रिसाए, प्रधानमन्त्री भए लगत्तै वैद्यले गरे आन्दोलन घोशमा

कुनै समय एउटै पार्टीमा सँगै नेतृत्व गरेर रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भइ पदभार ग्रहण नगर्दै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । राजधानीमा तीन दिन भएको केन्द्रीय समितिको बैठकले राष्ट्रिय स्वाधिनताका विषयमा आन्दोलन गर्ने निर्णय गरेको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवन जिल्लाको.....

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी.....

ने.क.पा. सर्लाहीका तात्कालीन इन्चार्ज पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको मानव अधिकार आयोगको निष्कर्ष, प्रनि साहलगायतलाई कारवाहीको सिफारिश

सरकारी पक्षले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का तात्कालीन सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो गोली हानाहानमा मारिएको दाबी गरिरहेको अवस्थामा एक अर्ध न्यायिक.....

Exchange Rate

Nepali Patro