मुख्य समाचार

ओलीले भने – देश केक होइन टुक्रा टुक्रा पारेर बाँड्न !

प्रमुख विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राखेको संविधान संशोधन प्रस्तावमा समर्थन गर्न नसकिने स्पष्ट पारेका छन्। बरू उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संशोधन प्रस्ताव फिर्ता लिन सुझाव दिएका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। ‘मेरो जुत्ताको तलुवा जहाँ टेक्यो, त्यहाँ चिप्लिने खालको छैन,’..

सर्वदलीय वैठकमा देउवाले ओलीलाई ‘मिस्टर चुप’ भनेपछि

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकले विभाजित राजनीतिक दलहरूलाई सहमति कायम गरेर अगाडि बढ्न आइतबार राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई शीतल निवास बोलाएकी थिइन्। बैठकको सुरूमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच चर्काचर्की..

राष्ट्रपति निवासमा पनि नेताहरुले दोहोर्याए आ–आफ्नै अडान: सिमांकन हेरफेर हुन दिन्न: ओली, पहिले नहुने अहिले राष्ट्रघाती कसरी ? : देउवा

मुलुक भिषण द्वन्द्वमा फंस्ने सम्भावनालाई समेत बेवास्ता गर्दै बर्तमान व्यबस्थापिका संसदका राजनीतिक दलहरुले फेरी आ-आफ्नो डम्फु बजाएका छन् l मुलुकमा पर्न लागेको संकट समाप्त गर्ने प्रयासस्वरुप रास्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई आइतवार आफ्नै निवासमा बोलाएर मुलुकको संकटमोचनका लागि आबस्यक..

‘राप्रपाको एकतामा विदेशीको हात छ,’ भनेपछि संसदमा तनाव

नेपाल मजदुर किसान पार्टीकी सांसद् अनुराधा थापामगरले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एकतामा विदेशीको हात रहेको आरोप लगाएपछि संसद्‍मा तनाव भयो । सांसद् थापामगरले दुई राप्रपाबीचको एकता विदेशीको इशारामा भएको अभिव्यक्ति लगत्तै राप्रपाका सांसद् सुशील श्रेष्ठले नियमापत्ति जनाएपछि संसद्‍मा तनाव भएको..

भारतको डिजाइनमा देश चल्यो : वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले सरकार टिकाउने खेलमा जथाभावी सिमांकन हेरफेर गर्न खोज्दा मुलुक अस्थिरतातर्फ धकेलिन थालेको बताएका छन् । सबैको सहमती बिना संविधानसभा निर्वाचन गराएर बहुमतको बाहानामा निर्णय गर्नाले मुलुकमा राजनीति निकास ननिस्किएको उनले बताए । देशभक्त जनगणतान्त्रिक मोर्चाको शनिबार मरन्ठानामा आयोजित..

माओवादी केन्द्र र नेकपा–माओवादीबीच पार्टी कार्यालय स्वामित्वको विवाद

माओवादी केन्द्र र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच कुपन्डोलस्थित पार्टी कार्यालय प्रयोगका सम्बन्धमा विवाद बढेको छ । नेकपा–माओवादीबाट अलग भएर पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रमा गएका रामबहादुर थापा पक्षधर कार्यकर्ताले कुपन्डोलस्थित पार्टी कार्यालय आफूहरूले प्रयोग गर्ने दाबी गरेपछि विवाद उत्पन्न भएको हो..

एकै दिनमा नेकपा एमालेका ७५ वटै पार्टी कार्यालयमा कारवाही गर्ने बिप्लव माओवादीको चेतावनी

नेकपा एमालेले बुटवलमा आयोजना गरेको बैठक कक्षमै पुगेर विप्लव माओवादीले एमालेलाई कडा चेतावनी दिएको छ । बुटवलमा सहिद स्मारक तथा आफ्नो पार्टी कार्यालयमा भएको आक्रमण प्रति विप्लव माओवादी आक्रोशित भएको छ । आज नेकपा एमालेले बुटवलमा आयोजना गरेको सर्वदलिय बैठकमा विप्लव माओवादीका रुपन्देही सेक्रेटरी शरद वलीले आन्दोलनको कार्यशैली नफेरिए..

भारतीय राजदूतद्वारा आफ्ना बफादार कार्यकर्ता प्रचण्डले प्रस्तुत गरेको संशोधन प्रस्ताब स्वीकार्न मधेशी नेताहरुलाई निर्देशन

मधेश टुक्राएर भारतमा बिलय गराउने भारतीय योजनामा सहयोगी भूमिका खेलिरहेका बर्तमान प्रधानमन्त्री एबम माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र मधेशी नेताहरुले फेरी एकपटक आफ्नो सक्कली अनुहार नेपाली जनतसमक्ष देखाएका छन् l आफ्ना प्रभु भारत र तिनै मधेशी नेताहरुलाई संतुस्ट बनाउन बर्तमान प्रचण्ड सरकारले ५ न. प्रदेश विभाजन गरेर तराईलाई पहाडसंग..

माग पूरा केसीको सबैभन्दा महत्वपूर्ण माग, नयाँ डीनमा अग्रवाल नियुक्त

आइओएमको नयां डीनमा जगदीश अग्रवाललाई नियुक्त गरेको छ। यो नियुक्तिसँगै डा. गोविन्दकेसीको महत्वपूर्ण माग सम्वोधन भएको छ । त्रिवि कार्यकारी परिषदको शनिबार बसेको बैठकले आजैको मितिदेखि लागू हुनेगरी डीन नियुक्ति गरेको हो । अन्य मागमा सम्झौता नजिक भएकाले डा केसीको अन्सन पनि आजै तोडिने तय भएको छ।   डा केसीको ज्यानभन्दा ठूलो कुरा पद नभएको..

सामाजिक द्वन्द्व फैलाउन केपी ओली सक्रिय

संविधान सबैको साझा दस्ताबेज हो । यसमा आम नेपाली जनताले अपनत्व महसुस गर्नु आवश्यक पर्दछ । सरकारले सोही आवश्यकताका आधारमा संविधानको दोस्रो संशोधन प्रस्ताव दर्ता गरेको छ ।   तर नेपाली जनतालाई सधै गुमराहमा राखेर केवल स्वार्थको मात्रै राजनीति गर्दै आएको खड्ग ओली नेतृत्वको नेकपा(एमाले)ले भने विषयलाई तन्काएर आफ्नो सिमित राजनीतिक स्वार्थ..

Exchange Rate

Nepali Patro