मुख्य समाचार

प्रधानमन्त्रीको स्वागत र्‍यालीमा छात्राको ज्यान गयो

प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ। वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा समीक्षा आचार्यको बिहीबार ज्यान गएको हो। यो खबर हामीले आजको अन्नपूर्णपोष्टबाट लिएका हौ। वीरेन्द्रनगरको..

“इन्सास राइफलको २ सय ५ थान गोलीसहित पक्राउ” गरिएको भनिएका आफ्ना चार जना कार्यकर्तालाई फंसाएको विप्लब माओबादीको दाबी, तत्काल रिहा गर्न माग

नेत्र बिक्रम चन्द (विप्लब) नेतृत्वको  नेकपा (माओवादी)ले “जाजरकोटमा इन्सास राइफलको २ सय ५ थान गोलीसहित पक्राउ” गरिएको भनिएका आफ्ना चार जना कार्यकर्ताले फंसाएको दाबी गरेको छ l नेकपा माओवादी भेरी ब्युरो इन्चार्ज जीवनले विहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन् l सो  विज्ञप्ति “सांगठनिक कामको सिलसिलामा हिडीरहेका बेला उनीहरु..

संविधान संशोधनबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी 

सर्वोच्च अदालतले संविधान संशोधन गर्नुपर्ने कारण पेश गर्न प्रधानमन्त्री र सभामुखलाई आदेश दिएको छ । संविधान संशोधनको विरुद्धमा परेको रिट निवेदनमाथिको सुनुवाईमा न्यायाधीश जगदीश शर्मा पाैडेलको एकल इजालासले कारण देखाउ आदेश जारी गरेको हो । सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव असंवैधानिक भन्दै पूर्व सांसद मञ्चले सर्वोच्चमा रिट..

मिर्चैयामा मध्यरातमा बम विस्फोट, गोइतले लिए जिम्मा

सिरहा जिल्लाको मिर्चैयास्थित शीला पेट्रोल पम्प अगाडि  बिहीबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको छ। बिहान गराइएको उक्त कुकर बम बिस्फोटबाट कुनै क्षति नभएको सिरहा प्रहरी प्रमुख (एसपी) शेखर कोइरालाले जानकारी दिएका छन्। बिहान १ बजेर ४० मिनेट जादा पेट्रोल पम्प अगाडि बम बिस्फोट गराइएको एसपी कोइरालाले बताए। घटनाको अनुसन्धान जारी रहेको उनले..

नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईमाथि जुत्ता प्रहार

नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा विहीबार बिहान गरेको कार्यक्रममा भट्टराईबिरुद्ध कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको गरिएको हो । पूर्व..

प्रहरीको मिलेमतोमा उपचारका नाममा कास्की कारागारमा बन्दीलाई होटलमा जाने सुबिधा !

राजधानी काथ्मान्दौका करागारहरुमा कैद  भुक्तान गरिरहेका बन्दीहरुले कारागारमा कार्यरत प्रहरीहरुको मिलेमतोमा बजार घुम्ने, होटल, रेस्टुरेन्टको मज्जा लिने र यौन इच्क्षा पुरा गर्ने गरेको घटना त सार्बजनिक भएकै थियो l तर पोखरास्थित कास्की कारागारमा रहेका बन्दीहरुले पनि यस्तो सुबिधा लिने गरेको रहस्य खुलेको छ l उपचारका नाममा कारागारबाट..

इन्सासका गोलिसहित पक्राउ परेका ४ विप्लब कार्यकर्तालाई हातहतियार तथा खरखजाना मुद्दा दर्ता

जाजरकोट जिल्लाको छेडाबाट २ सय ५ थान इन्सास राइफलका गोली र ९ थान म्याग्जिनसहित पक्राउ परेका ८ मध्ये चारजना नेत्र बिक्रम चन्द "विप्लब" नेतृत्वको नेकपा (माओबादी) कार्यकर्ता भएको प्रहरीले जनाएको छ l जिल्ला शिक्षा कार्यालय जाजरकोटको बा२झ १००५ नम्बरको सेतो प्लेटको सरकारी जिप छिन्चु जाजरकोट सडकको छेडाबजारमा छेडा प्रहरी चौकीका प्रहरीहरुले..

मदिरा सेबन गरेर प्रहरीहरु आपसमा बीच बजारमा हानाहान

केही साताअघि सम्म घरेलु मदिरा नियन्त्रणको नाममा जथाभावी रक्सी पोखाउँदै हिँडेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरीहरू औपचारिक पोसाकमा मदिरा सेबन गरेर सिद्धिचरण - ४ स्थित गोरुमारेभञ्ज्याङ चोकमै आफु-आफूबीच हानाहान गरेका छन् l शान्ति सुरक्षा कायम गर्ने जिम्मा पाएका प्रहरीहरु नै सार्बजनिक स्थलमा  मदिरा सेबन गरेर हानाहान गरेर तमासा..

प्रचण्ड धनगढी पुग्दा तनाव, २५ एमाले नेता समातिए

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  सुदूरपश्चिम महोत्सवमा सहभागी हुन धनगढी पुग्दा यहाँ  तनाव भएको छ । महोत्सवमा प्रधानमन्त्री उपस्थित हुने भएपछि प्रतिपक्षले अवरोध गरेको हो। अवरोधलाई हटाउने क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपछि केहीबेर झडप पनि भयो। प्रदर्शनका क्रममा प्रहरीले जिल्ला अध्यक्षसहित २५ नेता तथा..

कूटनीतिज्ञको निश्कर्ष- संशोधन पारित नहुने, चुनाव पनि संकटमा

सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव पारित हुन नसक्ने निश्कर्ष नेपालमा रहेका कूटनीतिज्ञहरुले निकालेका छन् । बुधबार बिहान पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजित छलफलमा सहभागी राजदूतहरुले यस्तो निश्कर्ष निकालेका हुन् । नेपालका लागि राष्ट्र संघकी आवासीय प्रतिनिधि भ्यालेरी जुलियाडको अगुवाइमा..

Exchange Rate

Nepali Patro