मुख्य समाचार

पुर्व प्रधानमन्त्री नेपाल सहभागी कार्यक्रममा झडप (हेर्नुस भिडियो)

वारामा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहभागी हुनुभएको एक कार्यक्रममा विवाद उत्पन्न हुँदा झडप भएको छ। बारामा मुलुकको दोश्रो ठुलो अन्तररास्ट्रिय विमानस्थल निर्माण सम्बन्धी छलफल कार्यक्रममा विवाद उत्पन्न हुँदा झडप भएको हो । कार्यक्रममा एमाले सांसद पुरुषोत्तम पौडेलले भाषण गरिरहँदा बिबाद भएपछी झडप हुन पुगेको थियो । दोश्रो..

जयबहादुर चन्दलाई प्रहरी प्रमुख हुन सर्वोच्चको रोक कायमै

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको नियुक्ति रोक्ने यसअघिको अन्तरिम आदेशलाई निरन्तार दिँदै सो प्रकरणलाई पूर्ण इजालसमा सुनुवाईका लागि पठाउन आदेश दिएको छ। महानिरीक्षक प्रकरणमा सुनुवाइ गर्दै बुधबार सर्वोच्चले यसअघिको अन्तरिम आदेशलाई ‘यथास्थितिमा राख्न’ आदेश दिएको हो। सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा..

निर्बाचन आयोगद्वारा मन्त्रीहरुलाई गाउं जान रोक, हेलिकोप्टर प्रयोगमा पूर्ण प्रतिवन्ध

निर्बाचन आयोगले सरकारका मन्त्रीहरुलाई गाउं जान रोक लगाएको छ । आयोगले बुधबार सबै मन्त्रीलाई निर्बाचन आयोगको कार्यालयमा बोलाएर मन्त्रीहरुलाई गाउं जान रोक लगाएको हो । सो अबसरमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मन्त्रीहरुलाई निर्देशन दिंदै अघि भने, ‘आदरणीय मन्त्रीज्यूहरु जिल्लाको सदरमुकामसम्म ल्याण्ड गर्नुस् । सदरमुकाम..

निर्वाचन आयुक्तले खाइन् नेपाल एयरलाइन्स नचढ्ने कसम

निर्वाचन आयुक्त इला शर्माले मन्त्रीहरुकै सामू आफूले सरकारी ध्वजाबाहक विमान नेपाल एयरलाइन्स नचढ्ने कसम खाएको बताएकी छन् । निर्वाचन आयोगले बुधबार मन्त्रीहरुलाई निर्वाचन आचारसंहिताबारे छलफल गर्न बोलाएको थियो । छलफलमा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले स्थानीय चुनावमा हेलिकोप्टर प्रयोगमा रोक लगाएको बताए । तर, आयोगले भने हेलिकोप्टर..

के हो महाकाली सम्झौता ? नेपालको तर्फबाट कसले के भने ?

देउवाले भनेका थिए : ‘यो सन्धि भएकोमा म खुसी छु । मेरो प्रधानमन्त्रीत्वकालमा भारतसित यस्तो सन्धि भएकोमा म आफूलाई भाग्यशाली ठान्छु ।’ भारतसंग गरिएका कयौ असमान सन्धिमध्ये नेपालीहरुले कहिल्यै भुल्न नसक्ने असमान राष्ट्रघाति सन्धि हो महाकाली सन्धि । त्यही सन्धिले सधैका लागि गुम्यो महाकाली नदी । आफ्नै नदी भएर भारतको आदेश मान्नुपर्ने,नेपाली..

सस्तो बजार विवाद समाधान पहलको जिम्मा पोखरा उद्योग वाणिज्य संघलाई

केही दिनयता विवाद र झडपकाकारण तनावग्रस्त बन्न पुगेको पोखराको पृथ्वीचोक-नयाँबजारस्थित सस्तो बजारको विवाद समाधानको जिम्मा पोखरा उद्योग वाणिज्य संघलाई दिइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा मंगलबार दिउँसो भएको सर्वपक्षीय र सर्वदलीय बैठकले सो जिम्मा पोखरा उद्योग वाणिज्य संघलाई दिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा मंगलबार..

होला त स्थानीय निर्वाचन ?

९ फागुनमा एकैदिन तीन पटक मन्‍त्रिपरिषद्को बैठक बस्यो । अन्तिम बैठकपछि राति पौने नौ बजे घोषणा गरियो, ३१ वैशाख ०७४ मा एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने । त्यसबाट दुईथरी प्रतिक्रिया आएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलले सरकारी निर्णयको स्वागत गरे । संविधान संशोधन नभएसम्म निर्वाचन गराउन नदिने बताउँदै आएको..

एमाले र विप्लव निकट विद्यार्थीले सानोठिमी क्याम्पसमा आगो लगाए

भक्तपुर स्थित सानोठिमी क्याम्पसमा एमाले निकट अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारी मिलेर गएराति क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेका छन्। अखिल (क्रान्तिकारी) र नेविसंघको संयुक्त प्यानलले जित्ने सुनिश्चित देखिएकाले चुनाव रोक्ने मनसायले अनेरास्ववियु र विप्लव समुहले आगजनी गरेको क्रान्तिकारीका महासचिव एवं सानोठिमी..

पृथ्वीनारायण बहुमुखी क्याम्पसको स्ववियु चुनाव स्थगित ! अखिल (क्रान्तिकारी) विप्लवको बिरोध

मुलुककै सबैभन्दा ठूलो र धेरै विद्यार्थी पढ्ने पोखराको पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव मतदान गर्ने समय झण्डै १२ घण्टा बाँकी रहँदा अन्तिम समयमा आएर स्थगित भएको छ । फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउन सहप्राध्यापक डा. चन्द्रबहादुर थापाको संयोजकत्वमा गठित निर्वाचन समितिले..

किन गए प्रहरी प्रमुखहरु सैनिक मुख्यालय ?

सरकारले स्थानीय निर्वाचन घोषणा गरेपछि नेपाली सेनाले गृहमन्त्रालय मातहतका निकायसँग सुरक्षा रणनीतिबारे छलफल गरेको छ । सोमबार साँझ गृह मन्त्रालयका अधिकारीसहित अन्य सुरक्षा निकाय प्रमुखहरु सैनिक मुख्यालय पुगेर सो विषयमा छलफल गरेका थिए । गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीसहित नेपाल प्रहरीका निमित्त प्रमुख डा...

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना