मुख्य समाचार

दुई लाख घुससहित अनुसन्धान अधिकृत पक्राउ

कोशेबाली अनुसन्धान केन्द्र खजुराका प्राविधिक अधिकृत वीरेन्द्र कुमार यादवलाई दुई लाख ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विशेष सूचनाको आधारमा अधिकृत यादवलाई पक्राउ गरेको हो । डिप बोरिङ र विद्युतको अन्तिम बिल भुक्तानी लिने क्रममा सेवाग्रहीबाट घुस लिदै गर्दा यादवलाई अख्तियारले रङ्गेहात पक्राउ..

संसद विघटन गरी आमनिर्वाचनको मिति तय गर्न ओलीलाई दबाब

एमालेमा संसद विघटन गरी आमनिर्वाचनमा जान प्रधानमन्त्री केपी ओलीलाई दबाब दिएका छन् । प्रतिपक्षी काँग्रेसले प्रधानमन्त्री बन्न सघाउने प्रतिवद्धता जनाएसँगै सत्तारुढ माओवादी केन्द्र सरकारबाट बाहिरिने निर्णय गरेपछि एमालेभित्र ओलीलाई त्यस्तो दबाब बढेको हो । माओवादी निर्णयसँग विकसित राजनीतिक परिस्थितिमा मंगलबार साँझ बसेको एमाले स्थायी..

नयाँ राजनीतिक समीकरणपछि चीनद्धारा राष्ट्रपति सिको नेपाल भ्रमण स्थगित

वर्तमान नेपाली राजनीतिक घट्नाक्रमको विश्लेषण गर्दै चिनियाँ पक्षले आगामी असोजमा आफ्नो राष्ट्रपति सि जिनपिङ्को हुने भनिएको नेपाल भ्रमण स्थगित् गर्ने सूचना पठाएको छ । बुधबार सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चिनियाँ पक्षले तत्काललाई आफ्नो राष्ट्रपतिको भ्रमण नगर्ने संकेतसहितको सूचना..

प्रधानमन्त्री ओलीको ‘राजीनामा’बारे एमालेमा मतभेद

संसदमा अविश्वासको प्रस्तावको सामना गर्ने अडान लिइरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीभित्र अल्पमतमा पर्ने अवस्थामा पुगेका छन् । पार्टीको स्थायी कमिटीमा राजीनामा पक्षधरहरुको बहुमत पुग्ने देखिएपछि अध्यक्ष ओलीले पार्टीको बैठकसमेत बसाएका छैनन् । अनौपचारिक बैठकमा अधिकांश नेताले माओवादीले समर्थन फिर्ता लिइसकेको अवस्थामा..

प्रचण्डविरुद्ध श्रेष्ठ–रायमाझी र वस्नेतको गठबन्धन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नौ बुँदे सहमति कार्यान्वयन नभएको र भद्र सहमति कार्यान्वयन नभएको भन्दै एकै झोकमा सरकार परिवर्तन गर्ने निर्णय गरे । प्रचण्डले पार्टीमा विवाद हुने देखेपछि चलाखीपूर्ण ढंगले केन्द्रीय कार्यालयको बैठक मार्फत सरकारको निर्णय गर्ने जिम्मेवारी लिएका थिए । माआवादीभित्र पनि सरकार..

ओली गएको कार्यक्रम देउवा र प्रचण्डद्वारा बहिष्कार

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एक कार्यक्रम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहिष्कार गरेका छन् । रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदको आयोजनामा बिहिबार काठमाडौंमा भएको राष्ट्रिय सुरक्षा गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि थिए..

ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ सरकारमा गृहसहित १४ मन्त्रालय कांग्रेसलाई

माओवादी केन्द्रको सहयोगमा कांग्रेससहित मधेसी मोर्चाले प्रधानमन्त्री केपी ओलीविरुद्ध बुधबार संसद् सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्ताव सात दिनपछि निर्णयमा लगिने भएको छ । माओवादीले समर्थन फिर्ता लिए पनि राजीनामा दिन अस्वीकार गरेपछि ओलीविरुद्ध अविश्वास प्रस्ताव आएको हो । अविश्वासको प्रस्ताव परिपक्व हुन सात दिन समय चाहिने र..

विप्लव माओवादीको बढ्दो प्रभावका कारण बालुवाटार तनावमा

विप्लव माओवादीका कारण बालुवाटारमा तनाव उत्पन्न भएको बुझिएको छ । विप्लव माओवादीको बढ्दो प्रभावका कारण बालुवाटार तनावमा परेकाे हाे । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरूसित देशको सुरक्षा स्थितिबारे बुझेका थिए । त्यो भेटघाटका क्रममा सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो ब्रिफिङ गरेका थिए । तराई मधेस..

सहमति कार्यान्वयन नभए सरकारको विकल्प खोज्ने माओवादीको निर्णय

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग गत वैशाख २३ गते भएका सहमति र सम्झौता कार्यान्वयन गर्न पुनः आग्रह गरेको छ । सहमति कार्यान्वयन नभए सरकारको विकल्प खोज्ने माओवादीको निर्णय छ । एमालेसँग लिखित नौ बुँदेसँगै तीनबुँदे भद्र सहमति पनि भएको दावी माओवादीले गर्दै आएको छ । भद्र सहमति अनुसार राष्ट्रिय सरकार गठनको बाटो खुल्ला..

६ वर्षभित्रमा मधेश स्वतन्त्र राज्य भैसक्ने भन्दै सिके राउतले ल्याए डरलाग्दो योजना

मधेशलाई स्वतन्त्र राज्य बनाउने अभियानमा लागेका डा.सिके राउतले सर्भेक्षणको नाममा डरलाग्दो योजना ल्याएका छन् । उनले मधेश केही बर्षभित्र स्वतन्त्र हुने भन्दै त्यसका लागि १० लाख मधेशीलाई रोजगारीको योजना ल्याएका हुन । आउने ६ बर्षभित्रमा मधेश स्वतन्त्र राज्य भईसक्ने बताउँदै सो बेलाको संक्रमण अन्त्य गर्न रोजगारीको योजना ल्याएको बताएका..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

पुर्वयुवराज पारसद्वारा त्रिभुवन अन्तररास्ट्रिय विमानस्थलमा जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार

पटक पटक बिबादमा आइरहने पुर्व युवराज पारस शाह फेरी बिबादमा तानिएका छन्।  आज दिउँसो त्रिभुवन अन्तररास्ट्रिय बिमानस्थलमा ड्युटीमा रहेका एक जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार गरेकाकारण उनी फेरी बिबादमा.....

बोक्सी भन्दै मानव मलमूत्र खुवाउने दुई महिला पक्राउ

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक.....

पत्रकार पुडासैनीकी श्रीमतीद्वारा रवि लामिछाने लगायत तीन जनाविरुद्ध किटानी जाहेरी

चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीकी श्रीमती सन्ध्या पुडासैनीले 'सिधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता रवि लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेल र.....

Exchange Rate

Nepali Patro