मुख्य समाचार

देउवाको नेतृत्वमा चुनाव भए स्वीकार्ने मोर्चाको संकेत

प्रधानमन्त्री पदबाट राजीनामा दिएर प्रचण्डले शेरबहादुर देउवालाई सत्ता सुम्पिने हो भने मधेसी मोर्चा स्थानीय तहको चुनावमा आउने मधेसी मोर्चाका एक नेताले दाबी गरेका छन् । त्यसरी देउवाको नेतृत्वमा बन्ने सरकारमा माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिक दगायतका दलहरु सहभागी हुने र त्यो सरकारमा दुई तिहाइ पुग्ने मोर्चाका ती नेताको दाबी छ..

विप्वलले गरें स्थानीय निकायको चुनाव बिथोल्ने घोषणा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव बिथोल्ने घोषणा गरेको छ । अहिले घोषणा गरेको स्थानीय चुनावलाई २० वर्षअगाडि नै प्रचण्डकै नेतृत्वमा ध्वस्त पारिएको भन्दै विप्लवले चुनावलाई आफ्नो पार्टीले मान्यता नदिने बताएका हुन् । पार्टीको आठौँ महाधिवेशनले लिएका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा..

ओली नेतृत्वमा नयाँ सत्ता समीकरणका लागि कसरत !

संविधान संशोधन प्रस्तावबाट पछि हटेपछि सत्ता गठबन्धन भित्रको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारको औचित्य समाप्त भएको निषष्र्क निकालेको छ । प्रधानमन्त्रीसँग चरम रूपमा चिढिएको र केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दा आफ्नो माग सम्वोधन हुने आश्वासन पाएपछि दाहाल नेतृत्वमा माओवादी..

संशोधन प्रस्तावमा मतदान भए पारित हुँदैन, फेल हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक पारित हुने अवस्था नरहेको बताएका छन्।बिहबार विहान नेपाल आदिवासी, जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। उनले भने, 'हिजो मैले सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरें, राप्रपाका..

गरिबको निवेदन प्रधानमन्त्री कार्यालयबाटै गायब : सिंहदरवारबाट यसरी लखेटिए लाल गिरी (भिडियोसहित)

सधैँ हाइप्रोफाइलहरुको दौडधुप हुने सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आँगनमा मंगलबार बिहान एउटा रिक्सामा झुत्रो मैलो लुगा लगाएका एक बृद्ध देखिए । उमेरले ६० कटेका अपाङ्गता भएका यी बृद्ध राम्ररी आँखा समेत देख्न नसक्ने थिए । उनको एउटा आँखा बिग्रिएको थियो भने दुबै गोडा नचल्ने थियो । अपाङ्गता भएकाहरुले प्रयोग गर्ने..

गृहजिल्लामा मनलाग्दी पैसा बाँड्दै अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो गृह जिल्ला रोल्पामा ६६ करोड रुपैयाँ थप बजेट पठाएका छन्। रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित महराले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत पठाएको ६६ करोडमध्ये २२ करोड ८० लाख रुपैयाँ जिल्लामा सञ्चालित ३२ वटा सडक योजनाका लागि हो। बाँकी ४३ करोड रुपैयाँ भने वर्षको बीचमा..

विमानस्थलबाट तस्करी भएकाे ३३ सुनका मालिक दुबईमा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुनको मुख्य मालिक पहिचान गरेको छ । उच्च स्रोतका अनुसार दुबईबाट सुन किनेर नेपाल पठाउने काममा संग्लन ८ जनाको पहिचान भइसकेको छ । जसमा दुबई बसेर व्यापार गरिरहेका ६ नेपाली र नेपालमै बसेर व्यवसाय गरिरहेका..

कालोबजारी दुगड जोगाउन कसले चलखेल ग-यो ? किन पक्रेन प्रहरीले ?

खानेतेलमा कालोबजारी गरेको अभियोगमा दुगड ग्रुपका सञ्चालकलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले जारी गरेको आदेश एक वर्षदेखि अलपत्र परेको तथ्य खुलेको छ । कालोबजारी अभियोगमा दुगड ग्रुपका अध्यक्ष किसनलाल दुगड, सञ्चालकहरू नरेश दुगड, कुमुद दुगड र विकास दुगडलाई पक्राउ गरी पेस गर्न जिल्ला अदालत काठमाडांैले २० पुस २०७२ मा आदेश दिएको थियो । तर,..

क्रान्तिकारी पत्रकार संगठनद्वारा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

केन्द्रीय नेतृत्व तहबाटै महासंघलाई गैरपत्रकारहरु भर्ना गरेको भन्दै क्रान्तिकारी पत्रकारहरुले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा  अनिश्चितकालका लागी तालाबन्दी गरेका गरेका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालको नेतृत्वमा आज दिउँसो विरोधसहित धर्ना–जुलुस गरेका पत्रकारहरुले आज साझ महासंघको कार्यलयमा तालाबन्दी गरेका हुन्..

कृषि मन्त्रालय मातहत ३०० सवारी साधनमध्ये १३८ वटा २० वर्ष पुराना

सरकारी सवारी साधनको प्रयोग र उपयोगितामा अराजकता देखिएको निष्कर्ष निकालिएको छ। संसद्को सुशासन तथा अनुगमन समिति मातहतको उपसमितिको आजको बैठकमा मन्त्रालयका सचिवले काम विशेष आवश्यकताका आधारमा भने सवारी साधनको सुविधा निकै कमी रहेको जानकारी दिए। कतिपय माथिल्लो ओहदामा बस्नेहरुले आफू जहाजको सुविधा लिए पनि यातायात पनि सँगसँगै लैजाने गरेको..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना