मुख्य समाचार

एमाले पोखरा भेलाको प्रतिवद्धता झापामा खारेज !

शुक्रबार विहानैदेखि भद्रपुर विमानस्थलमा एमाले कार्यकर्ताको भिडभाड नियन्त्रणविहीन थियो । पालैपालो एमालेका शीर्षनेताहरु विमानस्थलमा उत्रिँदा स्वागत गर्ने नेता कार्यकर्ताको भीड विमानस्थलको रनवे छेउसम्मै पुग्थ्यो ।   शनिवारबाट शुरु हुने मेची महाकाली राष्ट्रिय अभियानको शुरुवात झापाको काँकडभिट्टाबाट तय भएकाले एमाले अध्यक्ष केपी..

रातारात २० जना मधेसी र थारु नेताहरुलाई एमाले केन्द्रीय समितिमा प्रवेश

मेची–महाकाली अभियानको उद्घाटन गर्न झापा पुगेको एमाले स्थायी कमिटी बैठकले रातारात २० जना मधेसी र थारु नेताहरुलाई केन्द्रीय समितिमा प्रवेश गराउने निर्णय गरेको छ । झापाको विर्तामोडमा बसेको एमाले स्थायी कमिटी बैठकले रातारात २० जना मधेसी र थारु नेताहरुलाई केन्द्रीय समितिमा प्रवेश गराउने निर्णय गरेको हो ।  मेची–महाकाली अभियानको विधिवत..

आर.आर. क्याम्पसका निर्वाचन अधिकृत एक्कासी सम्पर्क विहिन, अखिल(क्रान्तिकारी)प्रचण्डको द्धैध चरित्र, पत्रकारलाई रोक

रत्नराज्यलक्ष्मी क्याम्पस (आर.आर.)मा सत्तारुढ पार्टीका विद्यार्थी भतृ संगठनले आन्दोलन गरिरहदा प्रतिपक्षी पार्टीका विद्यार्थी भातृ संगठनले भने स्ववियु चुनावका लागि मनोनयन दर्ता गराए ।  तर, उक्त क्याम्पसका निर्वाचन अधिकृत प्रा.डा. हरिप्रसाद पराजुली सम्पर्क विहिन भएका छन् । उनको फोन अहिले स्विज अफ रहेको छ । उनी अपहरणमा परेको हुन सक्ने..

मधेसी मोर्चाद्वारा एमाले सचिवमाथि आक्रमण गरि १४ हजार लुट

नेकपा एमाले सप्तरीका सचिव शम्भू यादवलाई शुक्रबार मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरि उनी सित रहेको १४ हजार रुपैयाँ लुटेको एमाले सप्तरीले आरोप लगाएको छ । सप्तरी एमालेका अध्यक्ष गोविन्द न्यौपानेले बिज्ञप्ती जारी गरी पार्टी कार्यालय तर्फ जाँदै गर्दा सचिव यादवलाई मोर्चा कार्यकर्ताले पछाडिबाट आक्रमण गरी यादवले बोकेको झोला त्यसमा..

स्थानीय तह सीमानाको विरोधैविरोध

गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले निर्धारण गरेको स्थानीय तहको संख्या र सीमानाबारे चौतर्फी विरोध भएका छन् । काठमाडौं जिल्लामा पर्ने शंखरापुर नगरपालिकालाई आयोगले कागेश्वरी मनोहरा नगरपालिकामा मिसाएको भन्दै स्थानीय बासिन्दा आठ दिनदेखि रत्नपार्कमा रिले अनसनमा छन् ।..

आन्दोलनरत स्वास्थ्यकर्मीको पोलियो अभियान रोक्ने प्रयास

पदस्थापनाको विषयलाई लिएर आन्दोलनरत सिनियर अहेबहरुले पोलियो थोपा खुवाउने अभियान नै रोक्ने प्रयास गरेका छन् । उनीहरुले पोलियो थोपा भण्डारण गरिएको कक्षमा तालाबन्दी गरेका छन् भने ओसारपसारमा प्रयोग भएको गाडी समेत रोक्ने प्रयास गरेका छन् । स्वास्थ्यमन्त्री गगन थापाले भने स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दीका सम्बन्धमा गम्भीर..

मधेसी मोर्चालाई ओलीको प्रश्नः राजनीति गर्ने कि गुण्डागर्दी ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चालाई राजनीति गर्न खोजेको कि कि गुण्डागर्दी भनेर प्रश्न गरेका छन् । सप्तरीमा एमाले कार्यकर्तालाई कालो मोसो दल्नुका साथै एमाले सांसद रञ्जु ठाकुरको गाडीमा ढुंगागुढा भएपछि ओली मोर्चाप्रति आक्रमक भएका हुन् । बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘यो राजनीति होइन, गुण्डागर्दी हो..

एमाले सांसदको गाडीमा ढुंगामुढा

एमाले सांसद एवं संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाको गाडीमा ढुंगामुढा गरिएको छ । एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका लागि राजविराज आएकी झाको गाडीमा शुक्रबार साँझ मधेसी मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । मेची-महाकाली राष्ट्रिय अभियान अन्तर्गत फागुन २३ गते राजविराजमा..

लगानी सम्मेलनमा साढे १४ खर्ब लगानी प्रतिबद्धता : चिनियाँ व्यवसायीबाट ८ खर्ब, भारतीयबाट ३४ अर्ब

लगानी सम्मेलनमा विभिन्न मुलुकका व्यवसायीले करिब साढे १४ खर्ब रुपैयाँ (१३ अर्ब ५२ करोड डलर) बराबरको लगानी प्रतिबद्धता जनाएका छन् । लगानी सम्मेलनमा सबैभन्दा धेरै चीनका व्यवसायीले करिब ८ खर्ब ८८ अर्ब (८ अर्ब ३० करोड डलर) बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी बंगलादेशले २ खर्ब ५६ अर्ब (२ अर्ब ४० लाख डलर), जापान र बेलायतले एक/एक खर्ब ७..

संशोधन र निर्वाचन नचाहनेहरु एउटै ‘हेडक्वार्टर’बाट परिचालित : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र निर्वाचन हुन नदिने, नचाहने शक्ति एउटै केन्द्रबाट परिचालित भएको आरोप लगाएका छन् । नेकपा (माओवादी केन्द्र)ले जिल्लामा कामीडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दुबै समूहको लक्ष्य संविधान कार्यान्वयन हुन दिने भएको तर्क गरे । ‘संविधान संशोधन हुनै नदिने र संशोधन नभए निर्वाचन हुनै..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना