मुख्य समाचार

पत्रपत्रिकाको पहिलो पानाबाट: ‘अब राजासहितको लोकतन्त्र’

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता अधिवेशनसँग सम्बन्धित समाचारले शनिबार प्रकाशित अधिकांश दैनिक पत्रपत्रिकाको फ्रन्टपेजमा स्थान पाएको छ । कान्ति लोकपथ निर्माणको काम ६० वर्षमा १५ प्रतिशत मात्रै भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले राजधनीमा दिउँसै व्यापारी अपहरणमा परेको समाचारलाई फ्रन्टपेजमा छापेको छ । त्यस्तै,..

समानान्तर सत्ता सञ्चालन गर्ने बिप्लव माओवादीको रणनीति

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले समानान्तर सत्ता सञ्चालनको रणनीति अवलम्बन गर्न लागेको छ । रोल्पाको थवाङस्थित सहिद स्मृति सभागृहमा बिहीबारबाट सुरु आठौं महाधिवेशनको बन्दसत्रमा महासचिव चन्दद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनले समानान्तर सत्ता सञ्चालन गर्ने रणनीतिमा जोड दिएको हो । पार्टीले ‘जनविरोधी' ठहर्‍याएका व्यक्ति..

नेपाल पत्रकार महासंघ कास्कीमा वामपन्थी तथा प्रगतिशील पत्रकारहरुको वर्चश्व ,अध्यक्षमा दीपेन्द्र श्रेष्ठ बिजयी

नेपाल पत्रकार महासंघ कास्कीमा वामपन्थी तथा प्रगतिशील पत्रकारहरुको वर्चश्व कायम भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको शुक्रबार साँझ सम्पन्न दशौं अधिवेशनबाट प्रेस चौतारीका उम्मेदवार दीपेन्द्र श्रेष्ठ अध्यक्ष पदमा बिजयी भएका छन् । उनले नेपाल प्रेस य्नियनका रमेश पौडेललाई २२ मत अन्तरले पराजित गरेका हुन् । साँझ घोषणा गरिएको चुनावी..

प्रचण्डले रोल्पा पुगेर भने– सरकारले अब रोल्पालीको घर घरमा विजुली पुर्याइदिन्छ

काठमाण्डौंमा खुल्ला आमसभा मार्फत महाधिबेशनको उद्घाटन गरेर रोल्पा छिरेको बिप्लव माओवादी यतिबेला थवाङमा बन्दशत्र चलाईरहेका छ । ऊ पुरानो सत्ताको विरुद्ध लड्नका लागि योजना, नीति र नियम बनाउँदैछ । तर त्यही रोल्पाले प्रधानमन्त्री बनाएको पुष्पकमल दाहालले आज रोलपा पुगेर रोल्पाली जनतालाई एउटा आश्वासन दिएर फर्किएका छन् । प्रधानमन्त्री..

चीनसँग भएका सम्झौता कार्यान्वयन नभएकोमा उपराष्ट्रपति असन्तुष्ट

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले चीनसँग भएको सम्झौता कार्यान्वयन गर्न ढिलाई भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सरकार परिवर्तन भए पनि परराष्ट्र नीति परिवर्तन गर्न नहुने बताए । नेपाल विश्व सम्बन्ध परिषद्को ६९ औं वार्षिक उत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकी मुलुकसँग भएको सम्झौता..

राजधानीमै ‘अन्धविश्वास’को व्यापार, जुवा जित्न वनमान्छेको पन्जा किनबेच

चितवनका ५० वर्षीय कालु गुरुङ र ३३ वर्षीय इन्दु गुरुङ दम्पती हुन्। महानगरीय अपराध महाशाखाको हिरासतमा रहेका यी दुई कसुर अन्य घटनाभन्दा फरक छ। गुरुङ दम्पतीबाट बरामद सामग्री पनि प्रहरीकै लागि 'अचम्मको वस्तु' भएको छ। महाशाखाले गुरुङ दम्पतीबाट बरामद गरेको वस्तु मान्छेको हातको पन्जाजस्तो छ। अबिर र सिन्दुर पोतिएको, सुरक्षित तरिकाले पहेंलो..

स्थानीय युवाले जनकपुरमा गृहमन्त्रीको पुत्ला जलाए, प्रचण्डले उठाएनन् बाबुरामको फोन

आधुनिक जनकपुर निर्माणको लागि १५ दिनदेखि आमरण अनसन हुँदा समेत राज्यले चासो नदेखाएको भन्दै स्थानीय युवाहरुले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको पुत्ला जलाएका छन् । ७ सुत्रीय मागसहित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा, नयाँ शक्ति नेपाल पार्टीका प्रदेश नम्बर २ का सह संयोजक कलामुद्दिन राइन र दलित नेता..

पत्रपत्रिकाको मुख्य पानामा : मधेश नफेरेसम्म नेपालमा लोकतन्त्र कमजोर हुने भारतीय कुटनीतिज्ञको चेतावनी

शुक्रबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुका भारतीय कुटनीतिकज्ञहरुले ‘मधेश नफेरेसम्म नेपालमा लोकतान्त्र कमजोर हुने’ चेतावनी दिएकोदेखि पाँच दिनभित्र स्थानीय निर्वाचनको मिति घोषणा हुनेसम्मका समाचारले फ्रन्टपेजमा स्थान पाएका छन् । जनकपुर आएर भारतीय कुटनीतिज्ञले ‘मधेश नफेरेसम्म नेपालमा लोकतान्त्र कमजोर हुने’ चेतावनी..

बाकसमा थुनिएका किशोरको राजधानीबाटै उद्धार

पानीपोखरीस्थित नेपाल प्रहरी अस्पतालको केही मिटर पर पुगेपछि दायाँतिर एउटा गल्ली आउँछ। गल्लीको आसपासमा भिआईपीका जस्ता घर छन्। तीनै घरको बीचमा एउटा सानो टहरा पनि छ। टहराको सामुन्ने एउटा सानो सुकेको रुख र एउटा फलामे रड बाँधेर बनाएको एउटा सानो बाकस छ। बाकसभित्र एउटा किशोर थुनिइन्छ। रुखमा अर्को किशोर बाँधिन्छ। २० वर्षिय अनिल राना र उनका भाई..

के गर्दैछन् विप्लव रोल्पामा ?

नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीले समानान्तर सत्ता सञ्चालन गर्ने रणनीति अवलम्बन गर्न लागेको छ। रोल्पाको थवाङमा आफैंले निर्माण गरेको सहीद स्मृति सभागृहमा बिहिबारदेखि शुरु भएको सो पार्टीको आठौ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनले समानान्तर सत्ता सञ्चालन गर्ने रणनीति प्रष्टयाएको हो। सो पार्टीले..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना