मुख्य समाचार

जर्नेलहरूलाई सेनापतिको निर्देशन : परिस्थिति बदलिन सक्छ तयारी अवस्थामा बस्नू

प्रधानसेनापति राजेन्द्र क्षत्रीले मधेसकेन्द्रित दलको संविधानप्रति असन्तुष्टिका कारण मुलुकको परिस्थिति जतिबेला पनि बदलिन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । जंगी अड्डामा मंगलबार र बुधबार चलेको पृतनापति समन्वयात्मक बैठकमा भएको विद्यमान परिस्थितिको मूल्यांकनपछि उनले आउन सक्ने जस्तासुकै चुनौतीको सामना गर्न सक्ने..

पञ्चेश्वर डीपीआर मस्याैदा: महाकालीको पानी कब्जा गर्ने भारतीय प्रस्ताव

भारतले महाकाली नदीको लगभग सम्पूर्ण पानीमा आफ्नो कब्जा हुने गरी पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्ताव गरेको छ । भारतको प्रस्तावलाई नेपालले स्वीकार गरे महाकाली नदीको ७८ प्रतिशत पानी भारतले र बाँकी मात्रै नेपालले प्राप्त गर्नेछ । बहुचर्चित महाकाली सन्धिमा ‘नदी साझा र पानी आधा–आधा' भनिए पनि भारतले..

प्रचण्डलाई उपेन्द्र यादवले दिए यस्तो धम्कि

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनको समना गर्नका लागि तयार रहन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई चेतावनी दिएका छन् । बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकार र तीन दलले मुलुकको समस्या समाधान गर्न नचाहेको भन्दै अब 'कि वार कि पार'  को संघर्ष गर्ने बताए । उनले भने, ‘अब आन्दोलनको..

माइक्रोबाट खस्दा जनमोर्चा अध्यक्ष केसी घाइते

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन् । कपनस्थित पार्टी कार्यालय जाने क्रममा केसी दुर्घटनामा परेका केसीको टाउको र ढाडमा चोट लागेको छ । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । माइक्रो बसको ढोका छेउको सिटमा बसेका केसी घुम्तीमा अचानक लड्न पुगेका बताएको छ । स्थानीयको..

४ हजार ७ सयबढी कर्मचारीलाई अख्तियारले कारवाही गर्ने

चालु आर्थिक बर्षमा ४ हजार ७ सय ४ जना कर्मचारीले आफ्नो बाषिर्क सम्पत्ति विवरण नबुझाएको निजामति किताबखानाले जनाएको छ । सार्वजनिक पद धारण गरेका प्रत्येक निजामति कर्मचारीले पनि भ्रष्टाचार निवारण ऐनसँगै निजामति सेवा ऐन अनुसार हरेक आर्थिक बर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्छ । करिब ८० हजार कर्मचारी रहेको निजामति..

सेती बाढीको सुचना दिने क्याप्टेन अलेक्जेण्डर म्याक्सिमोभको अल्ट्रालाइट दुर्घटनामा मृत्यु

कास्कीमा अल्ट्रालाइट विमान दुर्घटना हुंँदा पाइलटको ज्यान गएको छ । पोखराको एभिया क्लबले सञ्चालन गरेको अल्ट्रालाइट बुधबार कास्कीकोट गाबिसको लौरुकमा दुर्घटना हुँदा रसियन पाइलट अलेक्जेण्डर म्याक्सिमोभको ज्यान गएको हो । हेन्ड ग्लाइडिङलाई तानेर उडाउने क्रममा डोरी चुडिए पछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा..

अर्बौंको सरकारी जग्गा गुम्न लागेपछि हायात होटल छानविनमा

पूर्वाधारका हिसाबले देशकै ठूलो पाँचतारे होटल हायात रिजेन्सीमा ‘व्यवस्थापनले जालझेल गरी राज्यको सम्पत्ति हडप्न खोजेको’ भन्दै सरकारले छानबिन सुरु गरेको छ। यो होटल जोरपाटीस्थित एक सय ५० रोपनी सरकारी जग्गामा निर्माण भएको हो। त्यसैबापत सुरुआतमा सरकारको भागमा ३९ प्रतिशत सेयर परेको थियो। तर, होटलको निजी साझेदारले ‘जालझेल गरी’ सरकारको..

सवारी लाइसेन्सका लागि आजदेखि फारम दर्ता खुल्यो

दसैँअघिदेखि बन्द भएको सवारी लाइसेन्सको लागि दर्ता बुधबारदेखि खुल्ला भएको छ । सवारी तथा यातायात व्यवस्था नियमावली जारी भएपछि फेरिएको व्यवस्था अनुसार सफ्टवेयर सुधारको काम गर्नुपर्ने भन्दै दसैँ लगत्तै नयाँ लाइसेन्स वितरणको काम रोकिएको थियो । सफ्टवेयर सुधारको काम सकेकाले सबै अञ्चलमा नयाँ लाइसेन्स वितरणको काम सुरु भएको यातायात..

सदन र सडकमा प्रतिवादको तयारीमा एमाले

सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने अन्तिम तयारी गरेको छ भने प्रमुख प्रतिपक्षी एमालेले सडक र सदनबाट प्रतिवाद गर्ने भएको छ । एमालेले भ्रातृ संगठनहरूलाई सडक आन्दोलनका लागि तयार गरिसकेको छ । अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताले एमालेको सहमतिविना संविधान संशोधन अघि बढाइए प्रतिवाद गर्ने चेतावनी दिँदै आएका छन् । सोमबार राति..

दसौं अनसनको दसौं दिन : ‘किन यस्तो मौनता ?’

मुलुकभरीका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटि (एनएमएसएस)ले मंगलबार चिकित्साशास्त्र अध्ययन संस्थानका डीनलाई राजिनामा दिन आग्रह गर्दै डा.गोविन्द केसीको आन्दोलनलाई सफल बनाउन आग्रह गरेका छन् । सरकारले डा. केसीले अघि सारेका मागको बेवास्ता गरे सबै प्राज्ञिक र अन्य अस्पतालका सेवा बन्द गर्ने..

Exchange Rate

Nepali Patro