मुख्य समाचार

दुई दिन मोर्चाको मधेस बन्द, तीन दिन एमालेको अभियान स्थगित

सप्तरी घटनापछि सोमबार साँझ बसेको मोर्चाको आपत्कालीन बैठकले मंगलबार र बुधबार मधेस बन्द गर्ने निर्णय गरेको छ । सप्तरीमा प्रहरीको गोली लागेर चारजनाको निधन भएपछि मोर्चाले एमालेको मेची–महाकाली राष्ट्रिय अभियान गलत भएको टिप्पणी गरेको छ । मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको भनिए पनि औपचारिक विज्ञप्तिमा यो विषय उल्लेख..

सप्तरी अपटेडः सुरक्षाकर्मीको गोलीबाट ४ जनाको मृत्यु (हेर्नुस भिडन्तको भिडियो)

सप्तरीमा भएको प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रमुख विपक्षी नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा विथोल्ने खोज्नेलाई प्रहरी रोक्दा झडप भएको थियो । झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले गुलेलीका साथै पेट्रोल बम हानेपछि बाध्य भएर..

सप्तरीमा गोली चल्यो, एक प्रदर्शनकारीको मृत्यु. १४ घाइते

एमालेको मेची–महाकाली अभियान बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक जना युवकको मृत्यु भएको छ । टाउकोमा प्रहरीको गोली लागेका सप्तरी मलेठ– २ का अन्दाजी १८ वर्षीया सन्जन मेहताको घटनास्थलमै मृत्यु भएको हो । राजविराजमा गर्ने भनिएको सभास्थल परिवर्तन गरेर औद्योगिक क्षेत्रमा गरिएको आमसभा बिथोल्न ठूलो..

‘भारतपरस्त’ आरोप खण्डन गर्न पार्टी भित्रैबाट भट्टराईलाई चुनाैती

निःसर्त स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्ने तथा पार्टी÷ नेतृत्वमाथि लाग्दै आएको ‘भारत परस्त’ को आरोपलाई व्यवस्थित खण्डन गर्नुपर्ने माग गर्दै असन्तुष्ट पक्षले संयोजक बाबुराम भट्टराईविरुद्ध नयाँ शक्ति नेपाल पार्टीमा फरक मत दर्ता भएको छ। केन्द्रीय कार्यालयमा संगठन विभाग प्रमुख देवेन्द्र पौडेल तथा अनुशासन आयोग प्रमुख परशुराम..

एमाले सभास्थललाई माेर्चा कार्यकर्ताले घेरे, प्रहरी र मोर्चा कार्यकर्ताबीचको झडपमा एक दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते

सप्तरीमा नेकपा एमालेको कार्यक्रम विथोल्ने मधेसी मोर्चाको प्रयासलाई प्रहरीले असफल पारेको छ ।ठूलो सुरक्षाका बीच राजविराजको औद्योगिक क्षेत्रमा एमालेको कार्यक्रम चलिरहेको छ र, आन्दोलनकारीलाई प्रहरीले सभास्थल नजिक आउनै दिएको छैन । प्रहरीको टोलीले सडक नजिकैको गहुँ खेतसम्म पुगेर आन्दोलनकारीलाई रोकेको छ । प्रदर्शनमा उत्रिएका मधेसी..

किन पक्राउ परेनन् चार किलो सुन चोरी गर्ने चोरहरु ?

चितवन— नारायणगढ बजारको केन्द्रमा रहेको सुनचाँदी पसलबाट करिब चार किलो सुन, १० किलो चाँदी र सात लाख रुपैयाँ नगद हराएको एक महिना पुग्दा पनि प्रहरीले चोर समात्न सकेको छैन । चोर समात्न दबाब दिन चितवनका सुन चाँदी व्यवसायीले जिल्लाका प्रहरी प्रशासनसमक्ष मागपत्र बुझाउनुका साथै प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा समेत गुहार लगाएका..

वायुसेवा निगम डुबाउन ठूलो गिरोह सक्रिय

नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले नेपाल वायु सेवा निगमलाई जहाज खरिद रोक्न ठूलो गिरोह लागिपरेको बताएका छन् । आइतबार व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा बोल्दै उनले निगमलाई डुबाउने अभियानमा ठूलै शक्ति लागिपरेको बताएका हुन् । उनले सबै खाले अवरोध चिरेर वाइडबडी जहाज ल्याएर नेपाली जनतालाई सुविधा दिन निगम..

सरकारले डुबायो नेसनल ट्रेडिङ

सरकारले नेसनल ट्रेडिङ लिमिटेडलाई राष्ट्रिय आपूर्ति कम्पनीमा रूपान्तरण गर्ने तयारी गरेको छ । राजनीतिक दलको भर्तिकेन्द्र बनेको यो संस्था निरन्तर घाटा भएर धरासायी बन्दै गएपछि आपूर्ति कम्पनीमा लाने तयारी भएको हो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले नेसनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, कृषि सामग्री कम्पनी लिमिटेड र..

एक प्रजिअको दुई ठाउँ सरुवा !

गृह मन्त्रालयले गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको एउटै मितिमा दुई ठाउँ सरुवा गरेको छ । गृहमन्त्रालयको फागुन ९ को निर्णयअनुसार उनलाई डोल्पाको प्रजिअ र चितवनको सहायक प्रजिअमा सरुवा गरिएको हो । मन्त्रालयले एउटै मितिका दुई पत्र उनलाई थमाएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । डोल्पाको प्रजिअमा सरुवा..

विशेषज्ञ दर्ता परीक्षामा तीस प्रतिशत चिकित्सक फेल

नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ दर्ता प्रमाणपत्रका लागि लिएको विशेष चिकित्सक दर्ता परीक्षामा करिब ३० प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । अनुत्तीर्ण हुनेमा चीन र फिलिपिन्सबाट पढेकाहरू बढी छन् । चिकित्सा शिक्षामा आधारभूत शैक्षिक कार्यक्रम पूरा गरेपछि एमडी/एमएस/एमडीएसमा तीनवर्षे विशेषज्ञता हासिल गरेका ४ सय ९६ चिकित्सकहरूमध्ये..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना