मुख्य समाचार

अवैध कामदारलाई आममाफी दिने कतार सरकारको घोषणा

कतारले अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिने घोषणा गरेको छ । कतार आन्तरिक (गृह) मन्त्रालयले महिना अवधि तोकेर अवैध कामदारहरुलाई आममाफी दिने घोषणा गरेको हो । आउँदो सेप्टेम्बर १ देखि सुरु हुने आममाफीको प्रक्रिया डिसेम्बर १ सम्म चल्नेछ । यो अवधिमा विभिन्न कारण करार सम्झौता भएका कम्पनी छाडेर अरु नै ठाउँमा काम गर्दै आएका..

संविधान खारेज गराउन नयाँ क्रान्तिको तयारी गरिरहेको वैद्यको दावी

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले अहिलेको संविधान स्वीकार्य नभएकाले खारेज गर्न माग गरेका छन् । उनले संविधान दक्षिणपन्थी नवसंशोधनवादमा आधारित र २०४७ कै निरन्तरता भएको टिप्पणी गरे । रुपन्देहीको बुटवलमा बिहीबार आयोजित पत्रकार भेटघाटमा वैद्यले संविधानले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको कुरालाई नसमेटेकाले त्यसको..

ऐलानी जग्गा कार्यालय सञ्चालनका लागि माओवादीलाई !

नीजि भवन वा जग्गा नभएकाले पार्टी सञ्चालनमा अति नै कठिनाई भएको भन्दै स्थानीय सिफारिस समिति पर्साले वीरगन्ज चिनी मिल नजिकैको ऐलानी जग्गा माओवादी केन्द्रलाई ५० वर्षको लिज वा भोगचलन गर्न दिन सम्बन्धित निकायलाई सिफारिस गरेको खुलासा भएको छ । गत आइतबार समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले..

हबल्दारका छोराको हात भाँचिँदा चार वर्षीय बालक हिरासतमा

हबल्दारको छोरासँग गुच्चा खेल्ने क्रममा भएको झगडाकै निहुँमा प्रहरीले चार वर्षीय बालकलाई तीन घन्टा हिरासतमा राखेर मुक्त गरेको छ । प्रहरीले बाराको कलैया नगरपालिका वडा नम्बर ४ मा डेरामा बस्दै आएका मोतीलाल गुप्ताका चार वर्षीय छोरा मुन्ना गुप्तालाई सोमबार हिरासतमा राखेको हो । जिल्ला प्रहरी कार्यालय बाराबाट मोटरसाइकलमा चढेर गएका दुईजना..

फेरी कांग्रेसमा मन्त्रीको नाममा विवाद, पौडेलसँग भागबन्डा मिलेन

कांग्रेसले सरकारमा सहभागी हुने मन्त्री बुधबार पठाउने बताएको भए पनि भागबन्डा नमिलेको भन्दै रामचन्द्र पौडेल पक्षले मन्त्रीको नाम दिन अस्वीकार गरेको छ । सरकारमा सहभागी हुने मन्त्रीको नाम बुधबार बिहान टुंगो लगाएर साँझ सपथ गराउने तयारी भएको भए पनि मन्त्री छनोटमा पुनः विवाद भएको छ । सभापति शेरबहादुर देउवाले सरकारमा सहभागि हुने मन्त्रीको..

साले कम्पनीका ४१ नेपाली कामबिहीन

साउदी अरबको जुबेलस्थित फौजी साले अल नजारानी कम्पनीमा कार्यरत ४१ नेपाली कामदार एक महिनादेखि अलपत्र परेका छन् । कम्पनीले काम र तलब दुबै दिन सकेको छैन । १८ तले चार वटा भवन निर्माणको ठेक्का पाएको कम्पनीले आर्थिक अभाव देखाउँदै कामदारलाई तलब दिन नसकेको त्यहाँको श्रम अदालतलाई जानकारी दिएको छ । ‘हामीले गत फब्रुअरी महिनादेखि तलब पाएको छैनौं,'..

भारत जानु अघि नै संविधान संशोधन विधेयक दर्ता गराउन चाहन्छुः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानु अगावै संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन आफूले चाहेको बताएका छन् । साथै उनले यसबारे भोलिबाटै दलहरुसँँग छलफल थाल्ने जानकारी दिएका छन् । मंगलबार साँझ काठमाडौंस्थित अनलाइनका सम्पादकहरुसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मधेसवादी दलहरुसँग हिजो छलफल भएको छ । अरु..

‘फास्ट ट्रयाक भारतलाई दिन माओवादीकै सहमति’

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई दिन तयार रहेको पार्टीकै नेताहरुले खुलासा गरेका छन् । सरकारको विशेष दूतका रूपमा नयाँदिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो..

चीनद्वारा नाकामा थप सुरक्षा कडाइ, केरुङ र तातोपानी जान पनि भिसा चाहिने

चीनको तातोपानी र केरुङ जान पनि नेपालीले अब भिसा लिनुपर्ने भएको छ । सुरक्षाको कारण देखाउँदै चीनले नेपालसँगका नाकामा कडाइ सुरु गरेको हो । यसअघि तातोपानी र केरुङ नाकाबाट अस्थायी सीमा पास लिएर सीमा क्षेत्रका बजार जान सकिन्थ्यो । आजकोनयाँ पत्रिका दैनिकमा समाचार छ । तर, सीमा क्षेत्रमा तरुकरीलगायत अवैध गतिविधि बढेको भन्दै चीनले कडाइ गर्न..

शिशुको मृत्युपछि इशान अस्पताल तनावग्रस्त, अभिभावकद्वारा ढुंगामुढा

काठमाण्डौको वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा उपचारका क्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुङ्गामुढा गर्दा अस्पताल तनावग्रस्त बनेको छ। अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको जनाउँदै आफन्तले शव बुझेका छैनन्। सोमबार राति १ बजे निमोनियाबाट पीडित तीनवर्षीय विकृष्ण महर्जनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro