मुख्य समाचार

पक्राउ गर्ने प्रहरी, कमिसनमा हिस्सा खोज्ने अदालतका कर्मचारी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार अदालतद्वारा एक–एक वर्ष कैद र सात लाख ३१  हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका  मोहम्मद अनवर तथा मोहम्मद वसिमलाई पक्राउ गर्यो । सिआइबीले उनीहरूलाई पक्राउ गर्न संलग्न प्रहरीको नामसहित जिल्ला अदालत काठमाडौंमा प्रतिवेदन बुझायो । तर, अदालतले मंगलबार नै अर्काे प्रतिवेदन  बनायो । जसमा ..

सेनाको पुन:संरचना, रथीको संख्यामा वृद्धि गर्न प्रस्ताव, दुईखाले विकल्प प्रस्तुत

महत्त्वपूर्ण पद रथीको संख्यामा वृद्धि गर्ने दुई विकल्पसहित नेपाली सेनाको पुन:संरचनाको खाका प्रस्ताव गरिएको छ । नयाँ संविधानअनुसार सेनालाई पुन:संरचना गर्न सरकारद्वारा पूर्वरक्षासचिव वामन न्यौपानेको नेतृत्वमा गठित ५ सदस्यीय कार्यदलले तयार पारेको खाकामा पृतना संख्या घटाई त्यसलाई सञ्चालन तथा निर्देशन गर्न प्रधानसेनापति मातहतमा..

टोकियो विमानस्थलबाट क्रिकेटका गैरखेलाडी बेपत्ता

मैत्रीपूर्ण क्रिकेट खेलका लागि जापान लगेर उतै छाडिएकागैरखेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलेको छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैरखेलाडी त्यसपछि एकाएक गायब भएका थिए । जापान पुगेर..

चीनको सुराकी गर्न भारतीय राजदूतको टोली मनाङमा

नेपालका लागि भारतीय राजदूत रणजीत रायको टोली हिमालपारिको जिल्ला मनाङ पुगेको छ। भारतीय राजदूतावासको सहयोगमा मनाङमा निर्माण गरिएको गुम्बा तथा विभिन्न सम्पदाको निरीक्षण गर्ने बताइए पनि भित्री उद्देश्य भने अर्कै छ । मनाङमा रहेर चिनियाँ गतिविधिलाई नियाल्ने उनीहरुको उद्देश्य रहेको छ । राजदूत रायको साथमा भारतीय गुप्तचर संस्था रअका नेपाल..

हिमाञ्चलमा बाढीमा परी एकै परिवारका पाँच नेपालीको मृत्यु

भारतको हिमाञ्चल प्रदेशमा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। सिम्ला जिल्लाको हिमाञ्चल प्रदेशमा मुसलधारे पानीसँगै आएको बाढीमा परी एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको हो। गत आइतबार बाढीमा परेर उनीहरुको ज्यान गएको भएपनि यसबारेमा भने प्रहरीले शुक्रवारमात्रै जानकारी दिएको न्यूकेरला डटकमले जनाएको..

सर्वोच्चले झिकायो लोकमान नियुक्तिको सक्कली फाइल

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्ति गर्दाको सक्कली फाइल झिकाएको छ। २०६२ र ६३ सालपछि सरकारले कार्कीलाई सोधेको स्पष्टीकरणको सक्कल कागज पनि माग गरेको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिए। अख्तियार प्रमुखमा कार्कीको नियुक्ति विरुद्धको रिट खारेज गर्ने आफ्नै..

उर्जामन्त्री शर्माको जनमैत्री अस्पतालमा जनसेनाको करोडौ रकम खाएर अस्पताल बनाएको भन्दै तालाबन्दी

नेपाल सरकारका उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको स्वामित्व रहेको भनिएको जनमैत्री अस्पतालमा पूर्व जनमुक्ति सेना नेपाल, जनमैत्री सरोकार संघर्ष समितिले तालाबन्दी गरेको छ । राजधानीको बालाजुमा रहेको जनमैत्री अस्पतालमा शर्माले जनमुक्ति सेनाको तत्कालीन डेपुटी कमाण्डर हुँदा क्यान्टोनमेन्टबाट करोडौं हिनामिना गरेर लगानी गरेको भन्दै..

माओबादी केन्द्र भित्र बादलले मच्चाए रडाको, प्रचण्डसँग सम्बन्ध विच्छेद गर्ने तयारी

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेसका नेता प्रभु शाहलाई समेट्न नसकिरहेका बेला अन्य नेताले समेत उनलाई तनाब गराएका छन् । सांगठानिक संरचना निर्माण गर्दा आफ्ना मान्छेलाई उचित स्थान नदिएकोमा आक्रोशित माओवादीका संयोजक मातृका यादवले पार्टीबाट छुट्टिने धम्की दिएका छन् । कतिपय कार्यक्रम र बैठकसमेत बहिष्कार गर्दै आएका यादवले मुख्यत..

पाेखरा अाउँदै गरेकाे बस त्रिशुलीमा खस्दा हालसम्म २२ जनाकाे मृत्यु , २१ जनाको सनाखत, ४ बेपत्ता

रौतहट जिल्लाको गौरबाट पोखरा आउंदै गरेको एउटा यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। ग१ख ३७०९ नम्बरको बस चितवन जिल्लाको चन्डीभन्ज्याङ गाबिसको कालीखोला क्षेत्रबाट त्रिशूली नदीमा खसेकोमा मृत्यु भएका २२ मध्ये २१ जनाको सनाखत भएको छ भने १७ जना घाइते छन् । बसमा रहेका ४ जना नदीमै हराइरहेको आशंका गरिएको छ । दुर्घटनामा..

सुकुम्बासीका नाममा ठगि गर्नेबिरुद्ध माओबादीमा उजुरीको ओइरो (हेर्नुस् पीडितका आवाज)

सुकुम्बासीको नाममा पैसा उठाउने कार्यमा संलग्न दुई जनालाई विप्लब नेतृत्वको नेकपा माओबादी कास्कीका कार्यकर्ताले समातेर कानुनी कारबाहीका लागि प्रहरीमा बुझाएपछी कास्की माओबादीमा उनीहरुको बिरुद्धमा उजुरी गर्ने पिडितहरुको लाईन लागेको छ । शुक्रबार सांझसम्म नेकपा माओबादी कास्कीमा आफु ठगिएको भनेर दुइसय ३४ जनाले उजुरी दिएको कास्की जिल्ला..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro