मुख्य समाचार

बन्दकर्ताको अनुपस्थितिमा पनि पोखरामा बन्दको प्रभाव

मधेशी मोर्चाले गरेको बादले पर्यटकीय जगरी पोखरा प्रभावित बनेको छ । पोखरामा सवारीसाधन, उद्योगधन्दा र विद्यालय तथा क्याम्पसहरु पूर्ण रुपमा बन्द छन् । आज बिहानैदेखि पोखरामा सिमसिम पानी परिरहेको छ । विगतमा अन्य पार्टी वा समूहहरुले गरेको बन्दहरुमा पोखराका मुख्य मुख्य बजारहरुमा नेता तथा कार्यकर्ताहरु झण्डासहित उपस्थित भएर सवारी साधन अवरोध..

दुगड ग्रुप ठगी प्रकरण मिलेमतोमा उन्मुक्ति,अदालतले कानुनविपरीत गुपचुप रिहा गरेको खुलासा

भूकम्प र नाकाबन्दीको मौका छोपी खाने तेलमा कालोबजारी र ठगी गरेका केएल दुगड ग्रुपका सञ्चालक र कर्मचारीलाई जिल्ला अदालत काठमाडौंंले प्रभावमा परेर गुपचुपमै धरौटीमा रिहा गरिदिएको तथ्य खुलेको छ । नाकाबन्दीका बेला काठमाडौंंलगायतका गोदाम र बिक्री केन्द्रबाट प्रचलित बजार मूल्यभन्दा प्रतिलिटरमै १ सय १९ प्रतिशतसम्म बढी रकम असुली तेल बिक्री..

झारफुकमा भर पर्दा ज्यान गयो

जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा बिरामीको उपचारमा अझै पनि धामीझाँक्रीको भर पर्ने गरेका छन् । धामीझाँक्रीको झारफुकमा विश्वास गर्दा बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ । पेट दुखेर सिकिस्त बिरामी भएकी आङ्ना ३ की आठ वर्षीया एक बालिकाको उपचारमा धामीको भर पर्दा मृत्यु भएको छ । बलबहादुर तामाङ र सरिता तामाङकी जेठी छोरी अञ्जुको उपचारमा..

आइतबारदेखि नयाँ स्थानीय संरचनाः गाविस, नगरपलिका र जिविस विघटन हुने

नयाँ संरचनाअनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछ । सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् । नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपलिका र नगरपालिका) हुनेछन् । संविधानअनुसार स्थानीय तह पुनसंरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास..

जाजरकोटमा बस दुर्घटना, २० को मृत्यु, दर्जनौं घाइते

जाजरकोटमा बिहीबार बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । बसमा करिब ५० जना यात्रु सवार थिए । जाजरकोटका प्रमुख जिल्ला  अधिकारी कृष्णचन्द्र पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या २० भन्दा बढी छ । दर्जनौं घाइते भएका मध्ये केहीको अवस्था चिन्ताजनक छ । उनीहरुलाई उपचारका लागि सेनाको हेलीकोप्टरबाट..

नेपालीका घरमा पसेर भारतीयको लुटपाट, बाख्रासमेत छाडेनन्

भारतीय सीमा क्षेत्रमा पर्ने आनन्दबजारका स्थानीय नेपालीहरुको घरमा भारतीयहरुले लुटपाट गरेका छन् । स्थानीय श्याम गुरुङको पसलसमेत रहेको घरबाट भारतीयहरुले बिहीबार दिउँसो बाख्रा, खसीबोका, भाडाकुँडा र लत्ताकपडा समेत लुटेर लगेको प्रत्यक्षदर्शीले बताए । गुरुङको टिनले छाएको कच्ची घरको छानामा रहेको टीनका पातासमेत उक्काएर लगेको..

आसन्न चुनावमा वागी उम्मेदवार उठ्नेलाई काँग्रेसले कडा कारवाही गर्छ : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टी हितविपरीत जाने र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिने तथा हराउन भूमिका खेल्नेलाई कडा कारवाही गर्ने बताएका छन् । नेपाली काँग्रे पोखरा उपमहानगर समितिको नगर सम्मेलनको उद्घाटन गर्दै नेता देउवाले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा..

नेपाल कम्युनिष्ट पार्टीका नाममा अनुचित गतिविधि नगर्न विप्लवलाई चेतावनी

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिप्लव माओवादीलाई आफ्नो पार्टीसँग मिल्ने नाम नराख्न चेतावनी दिएको छ । आज बिज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष कट्टेलले दोस्रो संविधानसभा निर्वाचन अघिदेखि नै संविधानतः क्रियाशील आफ्नो पार्टीको नामसँग मिल्ने गरी बिप्लव माओवादीले नेपाल कम्युनिष्ट पार्टी नामाकरण गरेको खवर पत्रिकाबाट..

एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु

कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले गोली चलाएको छ । गोली लागेर एक नेपालीको मृत्यु भएको छ । गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याइएको थियो । तर,..

स्थानीय तहमा संवैधानिक प्रश्न : मन्त्री जोशीले हस्ताक्षर गरेनन्

स्थानीय तहको सिमाना र संख्या निर्धारण गर्ने आयोग र त्यसलाई फेरबदल गर्ने सरकारी निर्णयमाथि संवैधानिक प्रश्न उठेको छ । आयोगले अपूरो प्रतिवेदन दिन नमिल्ने र सरकारले त्यसलाई फेरबदल गर्न नसक्ने संवैधानिक प्रावधान भएको कानुनविद्हरूको भनाइ छ । – -संविधानको धारा २९५ को उपधारा ३ अनुसार स्थानीय तह पुनर्संरचना आयोग गठन भएको हो । सो धारामा..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना