मुख्य समाचार

प्रचण्ड-ओली फेरि भनाभन

संसदको गतिरोध खुलाउन सभामुख ओनसरी घर्तीले दलहरूबीच सहमतिका लागि पहल थालेकी छिन्। उनले सोमबार आफ्नै कार्यकक्षमा प्रमुख तीन दलका शीर्ष नेताहरुलाई बोलाएर तीन दिनभित्र सहमति खोज्न आग्रह गरेकी छिन्। सभामुख घर्तीले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुसँग संविधान संशोधनलगायतका विषयमा सके सहमति नभए पनि..

मूल्यवृद्धि फिर्ता माग गर्दै विप्लव माओवादीद्वारा आयल निगम घेराउ

काठमाडौं, ४ पुस । पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिविरुद्ध नेकपा (माओवादी)ले नेपाल आयल निगम घेराउ गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिको विरोधमा बबरमहलस्थित नेपाल आयल निगम अगाडि प्रदर्शन भएको हो । अखिल क्रान्तिकारी र राष्ट्रिय युवा जनस्वयमसेवकको अगुवाईमा भएको विरोध प्रदर्शनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको..

एमाले युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या, घटना राजनीतिकभन्दा आर्थिक लेनदेन: प्रहरी अधिकारी

एमाले निकट युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको अज्ञात समूहले गोलि हानि हत्या गरेको छ । सोमबार दिउँसो करिब साढे तीन बजे रुपन्देहीको देवदहमा अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएका तिवारीको उपचारका क्रममा मृत्यु भएको हो l गम्भीर घाइते उनलाई देवदह मेडिकल कलेजमा लगिएकोमा सोही अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको ईलाका..

दलाल पुजिपतीवर्गको एकाधिकार हुने गरी बनाइएको बर्तमान संविधानले जनताको अघिकार सुनिस्चित गर्दैन : माओबादी नेता धर्मेन्द्र बाँस्तोला

नेत्र विक्रम चन्द विप्लब" नेतृत्वको नेकपा (माओवादी) स्थायी समिती सदस्य धमेन्द्र बास्तोलाले दलाल पुजिपतीवर्गको एकाधिकार हुने गरी बनाइएको बर्तमान संविधानले जनताको अघिकार सुनिस्चित नगरेको बताएका छन् l  नेकपा (माओवादी) सार्दीखोला गा वि स को प्रथम सम्मेलन तथा जनसभामा बोल्दै बाँस्तोलाले यस्तो कुरा बताएका हुन् l माओबादी नेता धमेन्द्र..

२ दिनभित्र राजनीतिक गतिरोध अन्त्य गर्छौं – प्रमुख तीन दल

काठमाडौं, ४ पुस । प्रमुख तीन दलले २ दिनभित्र राजनीतिक गतिरोध अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । सभामुख ओनसरी घर्तीसामू प्रमुख प्रतिपक्षी एमालेसहित नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले मुलुकलाई निकास दिन अव ढिलाई नगर्ने बचन दिएका हुन् । संसदको गतिरोध अन्त्य गर्न सभामुख घर्तीले सोमबार आहृवान गरेको बैठकमा..

राजदूत रे’को प्रधानमन्त्री दाहाललाई गोप्य मन्त्रणापछी फेरियो परिस्थिति

कांग्रेस र माओवादीले नसोँचेको र नचिताएको बाटोतर्फ मुलुक अगाडि बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले सत्ता हत्याउँदा बनाएको रुपरेखा पनि भताभुंग भएको छ । २०७३ चैतभित्र स्थानीय चुनाव गराउने, चुनावमा सोरपटार पारेर दुई पार्टीले जित्ने, त्यसपछि दाहालले खुरुक्क सत्ता छाडिदिएर देउवाले थपक्क प्रधानमन्त्री पद देउवालाई..

इन्धनको मूल्यबृद्धि फिर्ता लिन विप्लव माओवादीको माग

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले इन्धनको मूल्यबृद्धि फिर्ता लिन माग गरेको छ । नभए आन्दोलन गर्ने उसको चेतावनी छ । विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै मूल्य बृद्धि फिर्ता लिन माग गरेका हुन् । कच्चा तेलको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढेको आयल निगमको तर्क गरेको छ । तर, विप्लव माओवादीले भनेको छ, विगतमा तोकिएको मूल्य नै..

कुलमानलाई अवरोध गर्नेलाई बर्खास्त गरेको ठाउँमा नयाँ तीन सदस्य नियुक्त

लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेका विद्युत प्राधिकरणका बर्खास्त गरेका तीन सञ्चालकको ठाउँमा नयाँ सदस्य नियुक्त भएका छन् । उर्जा मन्त्रालयले लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने संचालकहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई बर्खास्त गरेको थियो । बर्खास्त गरेको केही समयपछि सरकारले नयाँ सदस्य नियुक्त गरेको हो । नयाँ..

सभामुखले बोलाएको शीर्ष बैठक निश्कर्षबिहिन, संसद् फेरि स्थगित

संसद्को सोमबारको बैठक पनि चल्न सकेन । सभामुखले बोलाएका तीन दलका शीर्ष नेताहरुको बैठक पनि निश्कर्षबिहिन भएपछि सुरु भएको संसद्को बैठकमा एमालेलगायतका विपक्षी सांसदहरुले अवरोध गरेका थिए। तीन दलको शीर्षको बैठक निश्कर्षबिना सकिएपछि साढे एक बजे संसद्  सुरु भएको थियो । केही सांसद्हरुले विशेष समय लिएर बोलेपछि सभामुखले नियमित कारबाही अघि..

एक किलो नुनको मूल्य १ सय ८० तिर्न बाध्य खुम्जुङवासी

काठमाडौं, ४ पुस । धेरैलाई विश्वास नलाग्न सक्छ, एक किलो नुनको रु १८० पर्छभन्दा। तर सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता हो उनीहरु एक किलो आयोडिनयुक्त नुनको रु १८० नै तिर्छन्। यस्तै उनीहरु प्रायः सामान्य किसिमको मन्सुली चामल प्रयोग गर्छन्, त्यसको मूल्य रु २४० देखि २५० सम्म पर्छ। फोर्चेका आङ छिरिङ शेर्पा भन्छन्,..

Exchange Rate

Nepali Patro