मुख्य समाचार

अड्डासारको नाममा ने.क.पा.का नेताहरुलाई चरम यातना

बुटवल । अड्डासारको नाममा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले चरम यातना दिएको खुलासा भएको छ । दाङबाट गिरफ्तार परेका मध्ये दाङ इन्चार्ज यमलाल कटुवाल, इन्द्रबहादुर ओली र रामबहादुर थापालाई बर्दियाबाट परासी लैजाने क्रममा बाँकेको कुसुममा चरम शारिरीक र मानसिक यातना दिएको पारिवारिक स्रोतले बताएको छ । बन्दीहरु..

बिप्लव कार्यकर्ताको आरोप लागेका तीन युवालाई सर्बोच्च अदालतको आदेश बिपरित फेरी गिरफ्तार

सर्बोच्च अदालतले निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएपनि प्रहरीले आज सर्बोच्च अदालत अगाडीबाटै बिप्लव नेतृत्वको ने.क.पा.का कार्यकर्ता रहेको आरोप लागेका तीन जनालाई फेरी गिरफ्तार गरेको छ। सर्बोच्च अदालत अगाडिबाट गिरफ्तार हुने बिप्लव कार्यकर्ता आरोप लागेकाहरुमा पोखराका बिजय भनिने बिष्णु प्रसाद अधिकारी , भीमप्रसाद अधिकारी र हरिचन्द्र..

परिवार महायज्ञमा गएका मौका छोपी किशोरीलाई सामुहिक वलात्कार, तीन युवा पक्राउ

घरका सबै महायज्ञमा गएका मौका छोपी १६ वर्षीय एक किशोरीलाई सामुहिक वलात्कार भएको छ।  रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ स्थित मर्चवार गाउँमा लागेको महायज्ञमा घरका परिबार गएको मौका छोपी आइतबार राति ११ बजे ती किशोरीमाथि सामूहिक बलात्कार भएको हो। ती किशोरीलाई बाहिर बोलाएर नजिकै निर्माणाधीन अवस्थामा रहेको भवनमा लगेर तीन जना..

शक्ति केन्द्रहरूले सरकार ढाल्ने षड्यन्त्र गरिरहेका छन् : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । दुई वर्ष पुगेको अवसरमा संसद्लाई सम्बोधन गर्दै बलियो सरकार रहेको र कसैले हल्लाउन नसक्ने बताएको भोलिपल्ट आइतबार गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको अभिव्यक्ति दिएका हुन् । गृहनगर दमकमा सडक तथा पुलको उद्घाटन र शिलान्यास..

खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म वृद्धि

खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको ६ महिनामा भने ४८.२४ प्रतिशतसम्म बढेको हो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा रहेका अन्य वस्तुको मूल्य पनि बढेको छ । प्रतिवेदनअनुसार गत पुसमा खाद्य तथा पेय..

सरकार दलाल र माफियाको घेराबन्दीमा परेको छ : जनार्दन शर्मा ‘प्रभाकर

दुई-तिहाईको कथित कम्युनिस्ट सरकार दलाल र माफियाको रक्षा कवच बनिरहेको भनेर सर्वत्र बिरोध भैरहंदा सोही पार्टीमा पनि त्यस्ता आवाजहरु उठ्न थालेका छन्।  त्यही लाइनमा उभिएका छन् स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा 'प्रभाकर'। पूर्वगृहमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य..

कारागामुक्त हुनासाथ बिद्रोही ने.क.पा. परित्यागको घोषणा, सत्तारुढ नेकपामा प्रवेश

करीब डेढ महिना लामो प्रहरी हिरासत र कारागार बसाइपश्चात रिहा भएका बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीका तीन युवाहरुले पार्टी परित्यागको घोषणा गरेका छन्। बिद्रोही ने.क.पा. परित्याग गरेको घोषणा गर्ने युवाहरुमा ने.क.पा. कास्की सदस्य एबम सहयाक संगठन युवा संगठन कास्कीका नेता लोकेन्द्र राई, बमबहादुर हितान मगर र डिल बहादुर सुनार..

भूकम्प पीडितको अनुदानको पैसामा हरिद्वार घुमेर फर्किए नुवाकोटका जनप्रतिनिधि

-प्रतिमा ढुंगाना।   विदेश जाँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अनुमति लिनुपर्ने नीतिगत व्यवस्थालाई लत्याउदै नुवाकोट जिल्लाका विभिन्न १० स्थानीय तहका प्रमुख र उपप्रमुखको टोली भूकम्प पीडितको अनुदानको पैसामा भारतको हरिद्धार लगायतको स्थान घुमेर शनिबार फर्किएको छ । टोली शुक्रबार राति नै काठमाडाैँ फर्किएको भए पनि नुवाकोट..

एउटै नम्बरमा सिंहदरबारभित्र दुई र बाराको भ्याट कार्यालयमा तीन वटा गाडी

बेला बेलामा एउटै नम्बरमा दुई-तीन वटा गाडी तथा मोटरसाइकलहरु चलेको भेटिएपछि ती सवारी साधनहरुलाई ट्राफिक प्रहरीले समातेर कारवाही गर्ने गरेका समाचारहरु सार्वजनिक हुने गरेका छन्।  ट्राफिक प्रहरीले सक्कली सवारी साधनलाई छाडेर अर्काको नम्बर राखेर सवारी चलाउनेलाई कानूनी कारवाही चलाउने गर्दछ।  तर मुलुककै प्रमुख प्रशासनिक केन्द्र..

मेयर पौडेल तब टेबुलमा चढेर सलामी ग्रहण गरे

हिजो आज सामाजिक संजालमा एउटा फोटो खुब भाइरल भएको छ : टेबलमा सलमाी लिँदै बाग्लुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलको। उनको यस फोटो सार्वजनिक भएपछी व्यापक टिका टिप्पणी उत्पन्न भएको छ।  धेरैले टेबुलमाथि नै चढेर सलामी ग्रहण गरेको उनको कार्यलाई नकारात्मक रुपमा लिएका छन्। बाग्लुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलको यो फोटो..

Exchange Rate

Nepali Patro