मुख्य समाचार

चितवनकी बालिकाको अश्‍लिल भिडियो बनाएर पोर्नसाइटमा अपलोड गर्ने युवक पक्राउ

पोर्न साइट बनाएर बालिकाको अश्लिल भिडियो अपलोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवक काठमाण्डौको गोंगबु  बस्ने वर्ष २३ का सुरज श्रेष्ठ रहेका छन्।  उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। उनले चितवनकी एक १७ वर्षीया किशोरीको अश्लिल भिडियो बनाएर आफ्नो पोर्न साइटमा राखेको प्राप्त समाचारमा..

निर्देशिकाविपरीत स्टार र केएमसी अस्पताललाई आफैं स्वाब संकलन गरेर कोभिड–१९ परीक्षण गर्ने अनुमति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफैंले बनाएको निर्देशिका विपरीत दुई निजी अस्पताललाई आफैं स्वाब संकलन गरेर कोभिड–१९ परीक्षण गर्ने अनुमति दिएको छ । मन्त्रालयका केही अधिकारीको स्वार्थमा स्टार र केएमसी अस्पतालको ल्याबलाई आफैं नमुना संकलन गरेर परीक्षण गर्न दिइएको हो । सरकारको निर्णय वमोजिम गत असार ८ गते जारी निर्देशिकामा निजी..

नेपाल मामिलामा दिल्ली बहिरो हुनुका कारणहरु : अच्युत वाग्ले

मुलुकभित्र चाहिँ पाखुरा सुर्केर राष्ट्रवादको राजनीति गर्ने तर अन्तर्राष्ट्रिय मञ्‍चमा चुइँक्कै नगर्ने नेतृत्वले सार्थक एवम् प्रभावकारी कूटनीति सञ्‍चालन गर्न सक्दैन । यो चेत राजनीतिक नेतृत्वमा पलाएको छैन । आन्तरिक नीतिको विस्तार नै परराष्ट्र नीति हो,’ उन्नाइसौं शताब्दीको उत्तरार्द्धका जर्मन राजनेता एवम् प्रथम चान्सलर अट्टो फों..

छोरीलाई खरीदार बनाउन उत्तरपुस्तिका सच्याउने लोक सेवा आयोगका अधिकृत शाहीबिरुद्ध कार्वाहे प्रक्रिया शुरु

लोक सेवा आयोगले लिने लिखित परिक्षामा आफ्नी छोरीको उत्तरपुस्तिकामा उत्तर सच्याएर उत्तीर्ण गर्न खोज्ने आयोगका एक अधिकृतलाई आयोगले कारवाही प्रक्रिया शुरु गरेको छ। लोक सेवा आयोगले सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीलाई कारवाही प्रक्रिया शुरु गरेको हो।  छानबिनका क्रममा अधिकृत शाही दोषी देखिएपछि..

ठगी गरेको आरोपमा पक्राउ परेका पत्रकार साहलाई अभद्र व्यवहार मुद्दामा कारवाही शुरु

बाराका पत्रकार भैयाराम साहलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध कारोबारीलाई छुटाईदिने प्रलोभन दिएर ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।  तर जिल्ला प्रहरी कार्यालय बाराले उनीविरुद्ध अभद्र व्यवहार मुद्दा अन्तरगत कारवाही चलाएको छ। प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारीलाई छुटाइदिन्छु भन्दै आफन्तसँग मोटो रकम माग गरेको र..

पहिरोमा परेर जन्मदिन मनाइरहेका सहित पोखरामा चार जनाको मृत्यु

पोखराको सराङकोट र हेम्जामा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीस्थित टंकबहादुर थापाको घरमा जन्मोत्सवको रमाइलो गरिरहेका बेला घरमाथीको सडक भत्किँदा आएको पहिरोले घर बगाउँदा एकै घरका १० जना मध्ये ३ जनाको मृत्यु भएको र ७ जना घाइते छन् । उनीहरुलाई स्थानीय र प्रहरीको संक्रियतामा उद्धार गरी..

सुनौलो अक्षरमा लेखिएको बौद्ध धर्मग्रन्थ पांच करोडमा बेच्न खोज्ने छजना पक्राउ

सुनौलो अक्षरमा लेखिएको बौद्ध धर्मग्रन्थ पांच करोडमा बेच्न खोज्ने छजना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा खोटाङका गेहेन्द्रसिंह आत्रय, काभ्रेका जनक गिरी, ओखलढुंगाका सुवासकुमार बस्नेत, हरिबहादुर लामिछाने, काठमाडौंका राजेन्द्रबहादुर जोशी र नुवाकोटका रोशन तामाङ रहेको प्रहरीले जनाएको छ। चन्द्रागिरी नगरपालिकास्थित ढुंगेअड्डामा बुद्ध..

ओलीको नौटङ्की, यान्छीको दौड र प्रचण्डको छप्ल्याङ – खेम थपलिया

ओली–प्रचण्ड प्रालिमा यतिबेला घरवाला र डेरावालाको लुछाचुँडीको रमिता छ । इन्द्रबहादुर राईले उतिबेलै ‘आज रमिता छ’ उपन्यास लेखेका थिए । नेपालमा हिजो आज डबल नेकपाको रमिता चलिरहेछ । यो रमिता भारतीय तेश्रो श्रेणीको कुनै चलचित्रभन्दा कम छैन । त्यही रमितामयी सामाजिक फासिवादी दलाल राजनीतिको राजनीतिको पिरो धुँवाले जनताले आँखासम्म खोल्न सकेका..

उत्पादक र उपभोक्ताबीच बिचौलियाको हाबी : उपभोक्ता ठगिने गरेको निष्कर्ष

खाद्यवस्तु लगायत निर्माण सामाग्रीका उत्पादकदेखि उपभोक्तासम्म अस्वाभाविक रूपमा धेरै बिचौलिया देखिएकाकारण उपभोक्ता ठगिएको एक अध्ययनले देखाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न वस्तुको अध्ययन गरी तयार पारेको निष्कर्षमा यस्तो देखिएको हो। विभागको अध्ययन टोलीले तेल, पानी, औषधि, सिमेन्ट र स्टिलमा अध्ययन गर्दा..

अब उत्तर कोरियाले अमेरिकासँग वार्ता नगर्ने, अमेरिकाको सामना गर्न उत्तर कोरिया तयार रहेको घोषणा

उत्तर कोरियालाई अमेरिकासंग वार्ता गर्न चौतर्फी दबाब परिरहेका बेला उत्तर कोरियाले अब अमेरिकासंग वार्ता गर्न कुनै आवश्यकता नरहेको बताएको छ।  उत्तर कोरियाका उप -विदेशमन्त्री चोए सोन हुईले विज्ञप्ति जारी गरेर अमेरिकासँग पुनः वार्तामा बस्नुको आवश्यकता नभएको बताएका हुन् । कोरियाली समाचार संस्था केसीएनएनका अनुसार विज्ञप्तिमा हुईले..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना