मुख्य समाचार

ने.क.पा. समर्थक भन्दै पत्रकार राजकुमार घिमिरे फेरी पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको बताइएको छ।  उनलाई अहिले वडा प्रहरी कार्यालय बैदाम पोखराको हिरासतमा राखिएको प्राप्त जानकारीमा..

प्रहरीसंग भनाभन गरेको आरोप लागेका सैनिक जवान कंडेल प्रहरी चौकीबाट भाग्न खोज्दा मृत्यु

मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीसंग भनाभन गरेको आरोपमा पक्राउ परेका एकजना सैनिक जवानको प्रहरी चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको छ । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–५ घर भै हाल नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत २८ वर्षीय राम कँडेलको इच्छाकामना गाउँपालिका–३..

अकुत सम्पत्ति कमाउने तीन मेडिकल कलेजमा अख्तियारद्वारा छापा, ठगीमा मुद्दा चलाउने तयारी

मेडिकल शिक्षाका नाममा सरकारले तोकेको भन्दा बढी रकम असुली गरेर अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा आइतबार छापा मारेको छ । विभागले नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारेको हो। मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै..

अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ। सामाजिक सेवा ईकाई सञ्चालन गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा  निर्देशिका विपरित आर्थिक प्रलोभनमा परी नियोजित ढंगले..

बैंक तथा बित्तिय संस्थाको मारमा किसानहरु !

दिनह हरेक पत्रपत्रिकामा पढ्ने गरिन्छ काला अक्षरमा प्रकाशित सुचनाहरु । फलानो ब्यत्ती, डिस्कानो जवानी र उनिहरुको कर्जा चुत्ता, भुत्तान गर्न आउने जारी सुचना अर्थात चल अचल सम्पत्ती लिलामी सुचना ! बैंक  तथा बित्तीय संस्थाद्वारा जारी गरिएको यस्ता सुचनाले ऋणिको अवस्था प्रती मात्र होइन समाज,देश र देशको अर्थतन्त्र साथै अर्थनितिप्रति पनि गम्भीर..

अनियमितता गरेको भन्दै आफैंले छानविन गरिरहेकै व्यक्ति पोखरा महानगरको सहकारी विभाग प्रमुख नियुक्त

ब्यापक अनियमितता भएको भन्दै आफैले छानबिन गरिरहेका सत्तारुढ नेकपाका नेतालाई पोखरा महानगरपालिकाले सहकारी विभाग प्रमुख बनाएको खुलासा भएको छ। हाल अख्तियार दुरुपयोग अनुसन्धानको पोखरा कार्यालय पोखराले छानबिन गरिरहेको तात्कालीन अवस्थामा पोखरा महानगरको एक टोलीले पोखरा-७ मासबारस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा भएको ब्यापक अनुसन्धान..

जुवाखालमा पुग्ने घुमुवालाई कानुनी कारवाही, बरामद रकम लुकाउने तीन घुमुवा निलम्वित मात्रै

जुवातासबिरुद्ध अभियान चलाएको घोषणा गरेको कास्की प्रहरीले पदिय आचरणबिरुद्ध जुवाखालमा पुगेका एक घुमुवा प्रहरीलाई कानुनी कारवाही गरेको छ भने जुवाखालबाट बरामद भएको रकम लुकाउने तीन जना घुमुवा प्रहरीलाई कानुनी कारवाहीको सट्टा निलम्बन गरी विभागीय कारवाही अघि बढाएको छ। प्राप्त जानकारी अनुसार, तिहारको अवसरमा जुवातासबिरुद्ध अभियान चलाएको..

बागी उम्मेदवारलाई सघाएको भन्दै सत्तारुढ नेकपाद्वारा दुई नेतालाई कारवाही

आफ्नो पार्टी समर्थित गठबन्धनकाबिरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिँडेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बागलुङका दुई स्थानीय नेतालाई कारवाही गरेको छ । सत्तारुढ नेकपा बागलुङ्गले पार्टीका जिल्ला तहका नेता तुलसीराम अर्याल र दधिराम अर्याललाई कारवाही गरेको हो। नेकपाले शुक्रबार..

नेपाली कांग्रेसका नेता एबम सांसद अफ्ताव आलम रौतहट जिल्ला कारागर चलान

जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन शुक्रबार आदेश दिएको हो। आदेश जारी गर्नुअघि अदालत आसपास र गौर क्षेत्रमा सुरक्षा अत्यन्त कडा पारिएको थियो। अदालतको..

बिप्लवका नेता बिकको भिरबाट लडेर मृत्यु

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेताको भिरबाट लडेर मृत्यु भएको छ। कालिकोट जिल्लाको पलाता गाउँपालिका–५ खिन निवासी ने.क.पा.का एरिया कमिटी सदस्य हरिचन्द विक ‘हृदय’को भिरबाट खसेर मृत्यु भएको हो। ‘ने.क.पा. जिल्ला सेक्रटरी मनीलाल ऐडीका अनुसार, ने.क.पा. कालिकोटको एरिया नम्बर ५ का सदस्य हरिचन्द्र विकको बिहीबार..

मुख्य समाचार

सबै

विदेश भ्रमणमा रहँदै मन्त्रालय परिवर्तन, अस्पतालमा उपचार गर्दागर्दै मंत्री पद चट

पार्टीभित्र शक्तिसंघर्ष चलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रास्ट्रपति विद्यादेबी देवी भण्डारीको उपस्थितिमा अर्का अध्यक्ष प्रचण्डसंग रास्ट्रपति निवास शितल निवासमा सरकार र पार्टी संचालन सम्बन्धि.....

सत्त्तारुढ  नेकपाको खिचोला मिलान र यसका दुष्परिणामहरु : ओम हमाल

जनताको दुई-तिहाई अभिमत पाएको भनिएको वर्तमान कथित कम्युनिष्ट पार्टीको ओली सरकारप्रति चौतर्फी असन्तुष्टिहरु प्रकट भैरहंदा सो पार्टीभित्र समेत तिब्र असन्तुष्टि र कलह रहेको स्पस्ट देखिएको.....

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो : सर्वोच्च अदालत, राष्ट्रियताको सवालमा शान्तिपूर्ण विरोध गैरकानूनी नहुने ठहर

सर्वोच्च अदालतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको स्पष्ट पार्दै राष्ट्रियताको सवालमा सचेत नागरिकले शान्तिपूर्ण विरोध गर्दा नियन्त्रणमा गर्नु फौजदारी कानूनको मान्य.....

Exchange Rate

Nepali Patro