मनोरञ्जन

‘होलिडे’का क्यामेराम्यान दिनेश बान्तवा यूरोपमा फरार, निर्माण टीमले हाल्यो उजुरी

नेपाली चलचित्र 'होलिडे'का छायाँकार दिनेश कुमार राई (बान्तवा) यूरोपको बेल्जियमबाट फरार भएको बताईएको छ । बसन्त निरौला निर्देशित उक्त चलचित्रको सम्पूर्ण छायांकन सकेर नेपाल फर्किन १ दिन बाँकी रहँदा राई सम्पर्क बिहिन भएको निर्देशक निरौलाले बताए । राईले पासपोर्ट र महत्वपूर्ण कागजात साथमा लिएर फरार भएको बताईएको छ । 'केहि सामान किन्न भनि बाहिर..

धर्मसंकटमा धुर्मुसः अरुको दुःखको सारथी बन्दा आफैं डुब्ने डर

केही समयअघि सुन्तली अर्थात कुञ्जना घिमिरेले कुरै कुरामा भनेकी थिइन्, ‘खै किन हो, आजभोलि उहाँ (धुर्मुस) अलि र्झकन थाल्नुभएको छ, पहिले यस्तो हुनुहुन्थेन ।’ सुन्तलीसँग हामीले यस्तो वार्तालाप गरिरहँदा धुर्मुस रौतहटको चन्द्रहनिगाहपुरस्थित सन्तपुरमा पसिना चुहाउँदै थिए । कथित दलित परिवार, जसले साउने बाढीबाट घरबार गुमाए, उनीहरुलाई सग्लो घर..

यस्ती देखिन्, गज्जब ! ब्लोअपमा अभिनेत्री/मोडल श्रृष्टि खड्का (फोटोफिचर)

शब्द/तस्बिर : विनोद विष्ट श्रृष्टि खड्का म्युजिक भिडियोमा छोटो समयमै स्थापित मोडल हुन् । एक वर्षदेखि मोडलिङमा सक्रिय उनले दुई दर्जनभन्दा बढी भिडियोमा अभिनय गरेकी छिन् । सानै उमेरदेखि नृत्य र अभिनयमा इच्छा रहेको बताउने श्रृष्टिले भविष्यमा चलचित्र अभिनयमै भविष्य खोज्ने बताइन् । ब्याचलर अध्ययन गर्दै गरेकी उनी अब अभिनय प्रशिक्षण लिएरै..

फुटपाथबाट लखेटिँदै सिंहदरबार छिरेका केदार घिमिरे बने माग्ने बुढा

काठमाडौंको ग्वार्को चोकबाट एक किलोमिटर इमाडोलतर्फ पर्ने कलाकार किरण केसीको घर नजिकै निवास रहेका हास्य कलाकार केदार घिमिरे माग्ने बुढाको घरको अघिल्तिर मारुती वागन-कार पार्किङ गरिएको छ । सँगै, स्कुटर पनि । चेनगेटमै कुकुर तैनाथ । घरको सिंढीमाथि एकपछि अर्को मिङ गरिएको ँमायाको चिनो’, ँसम्मान पत्र’ झुन्ड्याइएको थियो । सिलसिलावद्ध । तीन..

मेरो विवाह भावीले लेखेकै रैनछ : दिपाश्री निरौला

हाँस्यकलाकार दिपाश्री निरौलाले आफ्नो विवाह अब नहुने नै घोषणा गरेकीछिन् । उनले भनेकीछिन्,‘ज्योतिषले भविष्य निर्माणमा लाग्नु भन्नुभएको छ, हुन त विवाह गरेर पन आफ्नो करियर बनाउन सकिन्थ्यो होला तर जुरेको छैन । कसरी विहे गर्नु ? विहे भन्ने कुरा कहिले होला कसरी होला ? त्यो फरक कुरा हो । म प्रकृतिको विरोधी होईन। तर भावीले मेरो विवाह लेखेकै छैन।’..

लोक गायिका ज्योती मगर पहिलो पटक स्टेजमा गुन्यो चोलीमा प्रस्तुत

आश तमु पोखरा असोज २९, नेपाली लोक दोहोरीमा आफ्नै छुट्टै पहिचान बनाएका लोक गायिका ज्योती मगर पहिलो पटक स्टेजमा गुन्यो चोलीमा प्रस्तुत भएका छन। रामबजार युथ क्लव द्दारा आयोजित ५ औ सँस्करणको महोत्सवको अन्तिम दिनमा आफ्ना कला र गायन प्रस्तुत गर्न ज्योती मगर गुन्यो चोलीमा प्रस्तुत भएका थिय। अरुको दिनको दोहोरीको तुलनामा कम सङ्ख्यामा देखिने..

महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आदित्यनारायणले माफी मागे

बलिउडका चर्चित नेपाली गायक उदित नारायण झाका छोरा आदित्य नारायण विमानका महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा विमान स्थलमै रोकिएका छन्। उनले पछि माफी मागेपछि भ्रमणको इजाजत दिइएको थियो। रायपुरबाट आइतबार मुम्बई जाने क्रममा आदित्यले इन्डिगो विमानका ‘ग्राउन्ड स्टाफ’सँग झगडा गरेको भारतीय सञ्चार माध्यम ‘दि टाइम्स अफ इन्डिया’ले..

आमिर खानको फिल्म खेल्न अस्वीकार गरिन् टीभी सिरियलकी अभिनेत्री बुलबुलले

आमिर खान बलिउडका सुपरस्टार हुन्। उनीसँग काम गर्न हरेक कलाकार तयार हुन्छन्। आमिर बलिउडमा मिस्टर परफेक्टनिष्टले परिचित छन् र उनका फिल्मले बलिउडमा सबै रेकर्ड तोड्ने गरेका छन्। तर हालै आएको एक खबर अनुसार आमिरको फिल्ममा खेल्न एक टिभी सिरियलकी नव अभिनेत्रीले अस्वीकार गरेकी छन्। भारतीय सिरियल ‘कुमकुम भाग्य’की ‘बुलबुल’ अर्थात मृणाल ठाकुर..

कंगनाले किनिन् ३४ करोडको घर

बलिउड अभिनेत्री कंगना रनावतको चर्चा सेलाउनै पाउँदैन। कहिले फिल्म, कहिले विवादास्पद बयानका साथै प्रेम सम्बन्धका कारण चर्चामा आइरहने कंगनाले बान्द्रामा एक घर किनेकी छन्। उनले किनेको घरको मूल्य करिब ३४ करोड रुपैयाँ परेको बताइएको छ। कंगनाले यति महँगो घर आफू बस्न भने किनेकी होइनन्। उनको फिल्म निर्माण कम्पनी ‘मणिकर्णिका फिल्मस’ का..

कहिले सुटुक्कै विदेशको कर्न्सटमा, कहिले बाटो खन्दै गाउँघरमा गुमनाम गायक कुबेर राई

उनी सुटुक्कै काठमाडौं आउँछन् । भिसाको प्रक्रिया मिलाउँछन् । कहिले हङकङ पुग्छन्, कहिले बेलायत । स्थानीय नेपालीमाझ आफ्ना गीतहरु पेश गर्छन् । केही दिन प्रवासीको न्यानो आतिथ्यमा रमाउँछन् । अनि र्फकन्छन्, काठमाडौं । त्रिभुवन विमानस्थल ओर्लिएपछि घरका लागि कोसेली किनमेल गर्छन् । र, पोको पन्तुरो बोकेर सरासर गाउँ पुग्छन् । यही उपक्रमले कुबेर..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro