मनोरञ्जन वार्ता

भारतीय फिल्म अवार्डका लागि अरबौं खर्च गर्न तयार सरकारको राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा कमजोर ब्यबस्थापन : नेपाली कलाकार अपमानित

अरबौं रुपियाँ खर्च गरेर नेपालमा भारतीय फिल्म अवार्ड कार्यक्रम गर्न तम्सिएको नेपाल सरकारको कम्जोर ब्यबस्थापनको कारण राष्ट्रपति भवनमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा नेपाली कलाकार अपमानित बने । राष्ट्रपति कार्यालयमा ०७३, ०७४ र ०७५ साल गरी तीन वर्षको अवार्ड एकैपल्ट बाँडिएको थियो । चलचित्र विकास बोर्डले पुरानादेखि..

बलिउडमा पहिलो पल्ट मादल प्रयोग गर्ने रञ्जित गजमेर भन्छन्– नेपाल निकै मिस गर्छु

बलिउडमा कमै कलाकार होलान, जो रञ्जित गजमेरको विषयमा अनभिज्ञ छन् । हिन्दी फिल्ममा सबैभन्दा पहिले मादल प्रवेश गराउने श्रेय जान्छ, गजमेरलाई। उनले भारतका लोकप्रिय कलाकार देव आनन्द अभिनित फिल्म ‘हरे कृष्ण हरे राम’ को चर्चित गीत ‘कान्छी रे कान्छी रे’ मा मादलको आवाज दिएका थिए। मुम्बईमा बसेर नेपाल र नेपाली संस्कृति तथा लोकबाजाको प्रवद्र्धन..

जनयुद्धका यी कलाकार भन्छन : प्रचण्ड सामु गएर आत्मदाह गरिदिउँ जस्तो लाग्छ..

झट हेर्दा लक्का जवान मुस्कुराइरहने स्वभाव हाँसीला र फुर्तिला पञ्चराम रोका पर्वत कुनैबेला माओबादी बृतका चर्चित कलाकार थिए । छमछमी नाच्ने पर्वतर्लाइ भेरी कणार्ली क्षेत्रमा माओबादी कलाकारको मोडल भनेर चिन्थे । तर यतिबेला त्यतीबेलाका मोडल पर्वत जस्ताको तस्तै छैनन् । राम्रोसंग बोल्न जिब्रो आउदैन हातखुटा पनि राम्रोसंग चल्दैनन शरीरका..

मोरङकी निकिताको पोल्टामा ‘मिस नेपाल’को उपाधि

सन् २०१७ को ‘मिस नेपाल’को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकको पोल्टामा गएको छ । होटल अन्नपूर्णमा आयोजना भएको यो बर्षको ‘मिस नेपाल’मा उनले अन्य १८  जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । अब उनले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । पछिल्लो समय लोकप्रियता घट्दै गएको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro