मनोरञ्जन वार्ता

ए मेरो हजुरअघि फिल्म छाडेर जागिर गरूँ जस्तो लाग्थ्यो : अभिनेत्री झरना थापा

अभिनेत्री हुँदै ‘ए मेरो हजुर–२’बाट निर्देशकका रूपमा डेब्यु गरेकी झरना थापा अहिले पुलकित छिन् । १६ भदौबाट प्रदर्शनरत ए मेरो हजुर–२ ले हाल दोस्रो सातामा पनि दर्शकको साथ उत्तिकै उत्साहजनक पाइरहेको छ । झन्डै सवा एक सय फिल्ममा अभिनय गरिसकेकी झरनाले ए मेरो हजुर–२ मा भने विशुद्ध निर्देशकको जिम्मेवारी मात्र निर्वाह गरेकी छिन् । अर्थात्,..

जनयुद्धका यी कलाकार भन्छन : प्रचण्ड सामु गएर आत्मदाह गरिदिउँ जस्तो लाग्छ..

झट हेर्दा लक्का जवान मुस्कुराइरहने स्वभाव हाँसीला र फुर्तिला पञ्चराम रोका पर्वत कुनैबेला माओबादी बृतका चर्चित कलाकार थिए । छमछमी नाच्ने पर्वतर्लाइ भेरी कणार्ली क्षेत्रमा माओबादी कलाकारको मोडल भनेर चिन्थे । तर यतिबेला त्यतीबेलाका मोडल पर्वत जस्ताको तस्तै छैनन् । राम्रोसंग बोल्न जिब्रो आउदैन हातखुटा पनि राम्रोसंग चल्दैनन शरीरका..

नक्कले, चटपटे केटा मलाई मन पर्दैन– अभिनेत्री रेखा

कुवेर गिरी /आजबाट प्रदर्शनमा आएको चलचित्र ‘तारेभीर’की अभिनेत्री रेखा फागो । दर्जनभन्दा बढी म्युजिक भिडियो अभिनयको अनुभवसहित चलचित्रतिर होमिएकी उनको तारेभीर डेब्यु चलचित्र हो । तर चलचित्रमा आफूले उत्कृष्ट काम गरेको उनले बताउँदै आएकी छन् । कलेज गर्लको भूमिका निर्वाह गरेकी उनले चलचित्रभित्र आफ्नो एक्सन र इनोसेन्ट दुवै खालको भूमिका..

मायामा शारीरिक सम्बन्ध पनि जरुरी छ : प्रेम गीत–२ नायिका अश्लेषा ठकुरी

नायिका अश्लेशा ठकुरीले सन्तोष सेनको सिनेमा ‘प्रेमगीत २’ बाट डेब्यु गर्दैछिन् । साउन १३ गते रिलिज हुने यस सिनेमाको प्रमोशनमा व्यस्त रहेकी नायिका अश्लेषाले हामीसँग जीवनका केही महत्वपूर्ण पाटाहरु सेयर गरेकी छिन् । बाल्यकाल र पढाई  मेरो जन्म कैलाली जिल्लाको बौनिया भन्ने ठाँउमा भएको हो । म घरको कान्छी छोरी हो । म बाहेक घरमा ७ जना दिदी र २..

मोरङकी निकिताको पोल्टामा ‘मिस नेपाल’को उपाधि

सन् २०१७ को ‘मिस नेपाल’को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकको पोल्टामा गएको छ । होटल अन्नपूर्णमा आयोजना भएको यो बर्षको ‘मिस नेपाल’मा उनले अन्य १८  जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । अब उनले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । पछिल्लो समय लोकप्रियता घट्दै गएको..

Exchange Rate

Nepali Patro