मनोरञ्जन खबर

चार्टर गरिएको विमानमार्फत ‘दुइ नम्वरी’ नायिका उगेन भुटान फर्किइन्, २१ दिने क्वारनटाइनको बास

लक डाउनकाकारण नेपालमा रोकिएकी दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्र दुइ नम्वरी'की भुटानी अभिनेत्री उगेन छोदेनलाई भूटान सरकारले विमान चार्टर गरेर भुटान फिर्ता लागेको । उनी नेपाली फिल्म २ नम्बरीमा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन्त।  तर लकडाउनको कारण चलचित्र छायांकन अगाडि नवढेपछि नायिका काठमाण्डौमै रोकिएकी थिइनु् । उगेनलाई..

गण्डक क्षेत्रमा जनता जगाउन सक्रिय जनकलाकार अम्बिका ढकालको निधन

लामो समय गण्डक क्षेत्रको हरेक पाखा पखेरा, गाउँटोल र बस्तीबस्तीमा पुगेर राज्यसत्ताले गरेका दमन र शोषणका बिरुद्ध नाच्दै र गाउदै जनता जगाउन सक्रिय जनकलाकार अम्बिका ढकालको अल्पआयुमै निधन भएको छ। पक्षघात र मानसिक रोगलेग्रस्त उनको काठमाण्डौमा उपचार हुँदै गर्दा निधन भएको हो।  उनी बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित चुनु..

आज अप्रिलफुल अर्थात मुर्ख दिवस : महाविपत्तिमा अरुलाई मुर्ख नबनाउँ

आज अप्रिल १ ‘अप्रिल फूल’ अर्थात मुर्ख दिवस । यस दिनमा मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर रमाउने गर्छन् । तर कोरोना भाइरसले विश्वका मानिसहरुलाई आतंकित बनाइरहेको यो समय वास्तवमा ठट्टा गर्नका लागि उपयुक्त समय होइन । किनकी अरुलाई मुर्ख बनाउने वा जोक गर्ने रमाइलो समय अहिले छैन । यही गम्भीरतालाई इन्टरनेट जाएन्ट गुगलले पनि मनन..

कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत पाएपछि गायिका आस्था राउतद्वारा प्रहरीसमक्ष ‘आत्मसमर्पण’

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतले महानगरीय प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेकी छिन।  गायिका राउतले आफन्तको सहयोगमा महानगरीय प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेकी हुन्। ‘कानुनी प्रक्रियालाई सहयोग गर्ने भन्दै उनी आफन्तसहित प्रहरी कार्यालय पुगेको प्रहरीले जानकारी..

गजल गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन

गजल गायकीका कारण चर्चित गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी गएराती निधन भएको छ । काठमाण्डौको दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भै गम्भीर घाइते भएर ट्रमा सेन्टरमा निधन भएको हो। ४० को दशकको अन्त्यतिर उदाएका गायक भट्टराइ स्टेजसँगै होटल..

संचालिका रीमा विश्वकर्माले निर्णायक मनोज गजुरेललाई ‘श्रीमान’ भनेपछि …… ……

कमेडी च्याम्पियनको १० औँ एपिसोडमा कार्यक्रम संचालिका रीमा विश्वकर्माले निर्णायक रहेका मनोज गजुरेललाई श्रीमान भनेपछि कार्यक्रममा हाँसो छायो । श्रीमान भने लगत्तै रीमाको दिमागमा के आयो कुन्नी, उनले श्रीमान कस्तो … भन्दाभन्दै आफैँ हाँस्न थालिन् । मनोजले आफूले अपेक्षा नै नगरेको कुरा आएको भन्दै भने, ‘मलाई के था, रीमाको मन पग्लिन्छ भनेर..

चर्चित गायक रामकृष्ण ढकालको श्रीमतीसंग सम्बन्ध बिच्च्छेद

चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच सम्बन्धविच्छेद भएको छ । निलम शाहले मंगलबार सम्बन्धविच्छेदका लागि दिएको निवेदन अनुसार जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्धविच्छेद मुद्दा टुंग्याएको हो। जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर..

चलचित्र बिकास बोर्डका अध्यक्ष भट्टराइको निधन

नेपाली सिने जगतले दुईजना बरिष्ठ कलाकार गुमाएको छ।  अघिल्लो दिन बरिष्ठ कलाकार दीपक क्षेत्रीको निधनको खबर सुन्न बाध्य नेपाली कलाप्रेमीले सोमबार बिहानै चलचित्र बिकास बोर्डका अध्यक्ष एबम बरिष्ठ कलाकार केशव भट्टराइको निधन भएको खबर बाहिर आएको छ। आइतबार राति करिब १०:३० बजे चाबहिलस्थित ओम अस्पताल पुर्याउदा मृत्यु भइसकेकाे पारिवारिक स्रोतले..

तेलको झूटो विज्ञापन गरेकोमा गोविन्दा र जैकी श्राफलाई जरिवाना

दर्दनाशक तेलको झूटो विज्ञापन गरेकोमा भारतको उत्तर प्रदेश मुजफ्फरनगरको एक उपभोक्ता अदालतले अभिनेता गोविन्दा र जैकी श्रफलाई भारु २० हजार जरिवाना लगाएको छ। तेल बनाउने कम्पनीलाई पनि जरिवाना तोकिएको छ। एक युवकले पाँच वर्ष अघि एक हर्बल तेल बनाउने कम्पनी र तेलको प्रचार गर्ने दुई सेलिब्रिटी ब्राण्ड एम्बेस्डर विरुद्ध उजुरी दर्ता गरेका थिए।..

बलिउडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना

बलिउडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । भारतीय मिडियाहरुका अनुसार बच्चन लिभरको समस्यापछि अस्पताल भर्ना हुन् । अमिताभ बच्चनलाई गत मंगलबार राति २ बजे मुम्बईस्थित अस्पतालमा भर्ना गरिएको बताइएको छ । अहिले उनलाई उनका परिवारका सदस्यले मात्र भेट गरिरहेको मिडिया रिपोर्टमा बताइएको छ । ७७ बर्षिय बच्चन अहिले पनि निकै व्यस्त..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना