मनोरञ्जन खबर

काजोलले चीनीयाँ चलचित्रमा पनि काम गर्ने

‘दिलवाले दुल्हनिया ले जायंगे’ बाजीगर, कुछ कुछ होता है’ जस्ता चर्चित बलिउड चलचित्रमा काम गरेकी छिन् काजोलले । उनले बच्चाकै लागि भनेर फिल्मी करिअरको बलिदान नदिएको बताइन् । ९० को दशकमा काजोल अत्याधिक चर्चित थिइन् , जब अजय देबगणसँग विवाह गरिन् त्यसपछि उनले छानेर मात्रै चलचित्र खेल्न थालिन् । साथै उनले बच्चाको लागि कुनै त्याग गर्न नपरेको..

प्रियका चोपडामाथि अमेरीकामा यस्तो हर्कत

भारतीय अभिनेत्री प्रियका चोपडामाथि तस्वीरमा हेर्दा जबरजस्ती हर्कत गर्दै एक युवाले समातिरहेको देखिन्छ । तर यो रियल लाईफमा नभएर रिल लाईफको सुटिगंका क्रममा हो । पछिल्लो समय उनी अमेरीकाको विभिन्न सिरीयलमा खेल्दै छिन् र सुटिगंमा व्यस्त रहेकी छन्..

‘लुट २’ को तोड्यो रेकर्ड ‘ए मेरो हजुर २’ को ट्रेलरले

गत शुक्रवार साँझ ८ बजे सार्वजनिक गरिएको फिल्म ‘ए मेरो हजुर२’ को ट्रेलरले अहिलेसम्म सर्वाधिक हेरिएको फिल्म ‘लुट २’ को ट्रेलरलाई पनि उछिनेको छ । ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको २४ घण्टामा तीन लाख ७५ हजारले हेरेका थिए भने ‘ए मेरो हजुर२’ को ट्रेलर सार्वजनिक भएको २४ घण्टामा साढे ५ लाखभन्दा बढि पटक हेरिएको छ । भदाै १६ मा देशभरबाटै प्रदर्शनमा..

बहुप्रतिक्षित फिल्म ‘छक्का पन्जा २’को नयाँ गीत सार्वजनिक ( भिडियोसहित )

असोज ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा २’को पहिलो गीत सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक भएको केही दिनपछि पहिलो गीत सार्वजनिक भएको हो । ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वर छ । प्रिन्स र अल्मोडाको संगीत रहेको गीतमा प्रिन्स र दीपकराज गिरीको शब्द छ ।..

गर्भवती हुन डराउने सन्नी आमा बनिन्

बलिउड नायिका सन्नी लियोनी आमा बनेकी छिन् । केही वर्ष सन्तान नजन्माउने योजनामा रहेकी सन्नी आमा बनेको सुन्दा कतिलाई अविश्वास लाग्छ सक्छ । उनले दुई वर्षकी एक अनाथ बालिकालाई छोरीको रुपमा स्विकारेकी छिन् । हिन्दुस्तान टाइम्सले उल्लेख गरे अनुसार महाराष्ट्रको लातुर जिल्लाको एक अनाथ बालिकालाई उनले अपनाएकी छिन् । वालिकाको नाम निशा कौर..

‘कान्छी’को पूर्व तयारीमा रहेका दया र स्वेताको अनुहारमा छुट्टै प्रकारको मुस्कान

पोखरा/ नायिका स्वेता खड्कालाई दर्शकले चलचित्र ‘कोहिनुर’ पछि पर्दामा देखेका छैनन् । ‘कोहिनुर’ रिलिज लगतै नायक श्रीकृष्ण श्रेष्ठको निधन भयो । यसपछि, पत्नी स्वेता विक्षिप्त बनिन् । केही बर्षपछि अब स्वेता चलचित्रमा र्फकदै छिन् । स्वेतालाई निर्देशक आकाश अधिकारीले ‘कान्छी’ चलचित्रमा अभिनय गराउँदैछन् । यो चलचित्रलाई स्वेता आफैले निर्माण..

वरुण धवनले छिट्टै गर्लफ्रेण्ड नताशा दलालंसँग बिहे गर्ने

फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलीउडमा डेब्यु गरेका वरुण धवनका फिल्मलाई लिएर निकै चर्चा रहने गरेको छ । उनको बारेमा सबैलाई आश्चर्यमा पार्ने कुरा बाहिर आएको छ । कहिलेकाहिँ उनको नाम विनाकारण कुनै न कुनै अभिनेत्रीसँग जोडिने गर्छ तर अब त उनले आफ्नो बिवाहको खबरले अहिले बलीउड तातेको छ । वरुणले छिट्टै बिहे गर्ने कुराको चर्चाले यतिबेला भारतीय..

सलमान शान्त, गम्भीर र विवेकशील छन् : कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफले आफ्ना पूर्वप्रेमी सलमान खानको बारेमा घतलाग्दो टिप्पणी गरेकी छिन् । यो टिप्पणीबाट उनी सलमानप्रति निकै सकारात्मक बनेको प्रतित हुन्छ । ब्रेकअप भएको लामो समयसम्म कट्रिनाले सलमानसँग दुरी बनाएकी थिइन् । यस दौरान सलमानले थुप्रैपटक उनलाई घोचपेच पनि गरे । आफ्नी बहिनी अर्पिताको बिहेमा उनले कट्रिनाले मिसेज खान..

नेपाली फिल्मको व्यापारः ‘मुर्गा’ फसाउन झुठको खेती !

प्रसंग नम्बर १ः चलचित्र ‘प्रेमगीत’को रिलिजको समयमा निर्माण कम्पनी आशुषेन फिल्मस्ले मिडियालाई दैनिक व्यापारिक रिपोर्ट पठायो । जसमा, शनिबार बिदाको दिनमा ५० लाख कमाएको भनिएको चलचित्रले आइतबार बिदा नहुँदा ५५ लाखको कारोबार गरेको रिपोर्ट थियो । यस बिषयमा वितरण कम्पनी एफडीका अध्यक्ष नरेन्द्र महर्जनलाई फोन गर्दा, उनले भनेका थिए-‘मैले..

अभिनेत्री निशा र क्रिकेटर शरद निशा वैवाहिक सम्वन्धमा

काठमाडौं / क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीले आफ्नो लामो प्रेमलाई वैवाहिक सम्वन्धमा रुपान्तरण गरेका छन्। उनीहरुको आज होटल अन्नपूर्णमा वैवाहिक कार्यक्रम भैरहेको छ। बिवाह समारोहमा खेल क्षेत्र, कालाकारिता क्षेत्रका व्याक्तिहरु र आफन्तहरुको सहभागिता रहेको छ। भेषवाकर नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्य हुन्। उनीहरु लामो..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

पत्रकार हमालको रिहाईका लागि नेपाल पत्रकार महासंघद्धारा सर्वोच्चमा रिट दायर

पत्रकार ओम हमाललाई रिहाईको लागि सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनसंचार डटकमका संचालक एवम् सम्पादक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हमाललाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको थियो । पक्राउ.....

पत्रकार ओम हमालको रिहाइको माग गर्दै फोटो पत्रक्रार महासंघ गण्डकी

फोटो पत्रकार महासंघ गण्डकी प्रदेश द्धारा पत्रकार हमालको तत्काल रिहाईको माग पोखरा, भाद्र ६ । पत्रकार ओम हमाललाई प्रहरीले पक्राउ गरेको प्रति फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको ध्यान.....

आत्महत्याको बढ्दो ग्राफ:चार बर्षमा २०९६७ ले गरे आत्महत्या

टेकराज थामी नयपत्रिका/ आत्महत्या गर्ने ५६ प्रतिशत युवा  सरदर दैनिक १५ नेपालीले आत्महत्या गर्ने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार पछिल्ला चार वर्षमा मुलुकभर २० हजार नौ सय ६७ जनाले.....

Exchange Rate

Nepali Patro