मनोरञ्जन खबर

धर्मसंकटमा धुर्मुसः अरुको दुःखको सारथी बन्दा आफैं डुब्ने डर

केही समयअघि सुन्तली अर्थात कुञ्जना घिमिरेले कुरै कुरामा भनेकी थिइन्, ‘खै किन हो, आजभोलि उहाँ (धुर्मुस) अलि र्झकन थाल्नुभएको छ, पहिले यस्तो हुनुहुन्थेन ।’ सुन्तलीसँग हामीले यस्तो वार्तालाप गरिरहँदा धुर्मुस रौतहटको चन्द्रहनिगाहपुरस्थित सन्तपुरमा पसिना चुहाउँदै थिए । कथित दलित परिवार, जसले साउने बाढीबाट घरबार गुमाए, उनीहरुलाई सग्लो घर..

यस्ती देखिन्, गज्जब ! ब्लोअपमा अभिनेत्री/मोडल श्रृष्टि खड्का (फोटोफिचर)

शब्द/तस्बिर : विनोद विष्ट श्रृष्टि खड्का म्युजिक भिडियोमा छोटो समयमै स्थापित मोडल हुन् । एक वर्षदेखि मोडलिङमा सक्रिय उनले दुई दर्जनभन्दा बढी भिडियोमा अभिनय गरेकी छिन् । सानै उमेरदेखि नृत्य र अभिनयमा इच्छा रहेको बताउने श्रृष्टिले भविष्यमा चलचित्र अभिनयमै भविष्य खोज्ने बताइन् । ब्याचलर अध्ययन गर्दै गरेकी उनी अब अभिनय प्रशिक्षण लिएरै..

फुटपाथबाट लखेटिँदै सिंहदरबार छिरेका केदार घिमिरे बने माग्ने बुढा

काठमाडौंको ग्वार्को चोकबाट एक किलोमिटर इमाडोलतर्फ पर्ने कलाकार किरण केसीको घर नजिकै निवास रहेका हास्य कलाकार केदार घिमिरे माग्ने बुढाको घरको अघिल्तिर मारुती वागन-कार पार्किङ गरिएको छ । सँगै, स्कुटर पनि । चेनगेटमै कुकुर तैनाथ । घरको सिंढीमाथि एकपछि अर्को मिङ गरिएको ँमायाको चिनो’, ँसम्मान पत्र’ झुन्ड्याइएको थियो । सिलसिलावद्ध । तीन..

लोक गायिका ज्योती मगर पहिलो पटक स्टेजमा गुन्यो चोलीमा प्रस्तुत

आश तमु पोखरा असोज २९, नेपाली लोक दोहोरीमा आफ्नै छुट्टै पहिचान बनाएका लोक गायिका ज्योती मगर पहिलो पटक स्टेजमा गुन्यो चोलीमा प्रस्तुत भएका छन। रामबजार युथ क्लव द्दारा आयोजित ५ औ सँस्करणको महोत्सवको अन्तिम दिनमा आफ्ना कला र गायन प्रस्तुत गर्न ज्योती मगर गुन्यो चोलीमा प्रस्तुत भएका थिय। अरुको दिनको दोहोरीको तुलनामा कम सङ्ख्यामा देखिने..

महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आदित्यनारायणले माफी मागे

बलिउडका चर्चित नेपाली गायक उदित नारायण झाका छोरा आदित्य नारायण विमानका महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा विमान स्थलमै रोकिएका छन्। उनले पछि माफी मागेपछि भ्रमणको इजाजत दिइएको थियो। रायपुरबाट आइतबार मुम्बई जाने क्रममा आदित्यले इन्डिगो विमानका ‘ग्राउन्ड स्टाफ’सँग झगडा गरेको भारतीय सञ्चार माध्यम ‘दि टाइम्स अफ इन्डिया’ले..

आमिर खानको फिल्म खेल्न अस्वीकार गरिन् टीभी सिरियलकी अभिनेत्री बुलबुलले

आमिर खान बलिउडका सुपरस्टार हुन्। उनीसँग काम गर्न हरेक कलाकार तयार हुन्छन्। आमिर बलिउडमा मिस्टर परफेक्टनिष्टले परिचित छन् र उनका फिल्मले बलिउडमा सबै रेकर्ड तोड्ने गरेका छन्। तर हालै आएको एक खबर अनुसार आमिरको फिल्ममा खेल्न एक टिभी सिरियलकी नव अभिनेत्रीले अस्वीकार गरेकी छन्। भारतीय सिरियल ‘कुमकुम भाग्य’की ‘बुलबुल’ अर्थात मृणाल ठाकुर..

कंगनाले किनिन् ३४ करोडको घर

बलिउड अभिनेत्री कंगना रनावतको चर्चा सेलाउनै पाउँदैन। कहिले फिल्म, कहिले विवादास्पद बयानका साथै प्रेम सम्बन्धका कारण चर्चामा आइरहने कंगनाले बान्द्रामा एक घर किनेकी छन्। उनले किनेको घरको मूल्य करिब ३४ करोड रुपैयाँ परेको बताइएको छ। कंगनाले यति महँगो घर आफू बस्न भने किनेकी होइनन्। उनको फिल्म निर्माण कम्पनी ‘मणिकर्णिका फिल्मस’ का..

कहिले सुटुक्कै विदेशको कर्न्सटमा, कहिले बाटो खन्दै गाउँघरमा गुमनाम गायक कुबेर राई

उनी सुटुक्कै काठमाडौं आउँछन् । भिसाको प्रक्रिया मिलाउँछन् । कहिले हङकङ पुग्छन्, कहिले बेलायत । स्थानीय नेपालीमाझ आफ्ना गीतहरु पेश गर्छन् । केही दिन प्रवासीको न्यानो आतिथ्यमा रमाउँछन् । अनि र्फकन्छन्, काठमाडौं । त्रिभुवन विमानस्थल ओर्लिएपछि घरका लागि कोसेली किनमेल गर्छन् । र, पोको पन्तुरो बोकेर सरासर गाउँ पुग्छन् । यही उपक्रमले कुबेर..

छक्का पञ्जा गरेर पैसा कमाउनका लागि बनाईएको झूर फिल्म हो- छक्का पञ्जा- २

'छक्का पञ्जा' र यसको टिम यस्तो ब्रान्ड हो जो 'जे बेचे पनि बिक्छ' भन्ने मान्यताबाट दिगभ्रमित छ । विश्वास लाग्दैन भने 'छक्का पञ्जा- २' हेर्नुस् । छक्का पञ्जा गरेर पैसा कमाउनका लागि बनाईएको झूर फिल्म हो- छक्का पञ्जा- २ । कथामा कुनै तयारी छैन । विषयवस्तुमाथि कुनै अध्ययन छैन । मिहिनेत पोलेर खाइएको छ । रथरुपी फिल्मका नट र पेचहरु हल्लिँदै र फुस्कँदै..

अभिनेत्री अरूणिमा लम्सालको डिभोर्स

अमेरिका बस्दै आएकी अभिनेत्री अरूणिमा लम्सालले डिभोर्स गरेकी छन् । उनले पति अमित अर्यालसँगको १२ वर्ष लामो वैवाहिक सम्बन्धलाई एक साताअघि टुंग्याएको अरूणिमा निकट एक फिल्मकर्मीले पुष्टि गरेका छन्। हाल अरूणिमा आफ्नी छोरी र बाबुआमाका साथमा बस्न थालेकी छन्। ती फिल्मकर्मीका अनुसार, अरुणिमा र पति अमितबीचको सम्बन्धमा बिहेको केही वर्षमै..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना