मनोरञ्जन खबर

कहिले सुटुक्कै विदेशको कर्न्सटमा, कहिले बाटो खन्दै गाउँघरमा गुमनाम गायक कुबेर राई

उनी सुटुक्कै काठमाडौं आउँछन् । भिसाको प्रक्रिया मिलाउँछन् । कहिले हङकङ पुग्छन्, कहिले बेलायत । स्थानीय नेपालीमाझ आफ्ना गीतहरु पेश गर्छन् । केही दिन प्रवासीको न्यानो आतिथ्यमा रमाउँछन् । अनि र्फकन्छन्, काठमाडौं । त्रिभुवन विमानस्थल ओर्लिएपछि घरका लागि कोसेली किनमेल गर्छन् । र, पोको पन्तुरो बोकेर सरासर गाउँ पुग्छन् । यही उपक्रमले कुबेर..

छक्का पञ्जा गरेर पैसा कमाउनका लागि बनाईएको झूर फिल्म हो- छक्का पञ्जा- २

'छक्का पञ्जा' र यसको टिम यस्तो ब्रान्ड हो जो 'जे बेचे पनि बिक्छ' भन्ने मान्यताबाट दिगभ्रमित छ । विश्वास लाग्दैन भने 'छक्का पञ्जा- २' हेर्नुस् । छक्का पञ्जा गरेर पैसा कमाउनका लागि बनाईएको झूर फिल्म हो- छक्का पञ्जा- २ । कथामा कुनै तयारी छैन । विषयवस्तुमाथि कुनै अध्ययन छैन । मिहिनेत पोलेर खाइएको छ । रथरुपी फिल्मका नट र पेचहरु हल्लिँदै र फुस्कँदै..

अभिनेत्री अरूणिमा लम्सालको डिभोर्स

अमेरिका बस्दै आएकी अभिनेत्री अरूणिमा लम्सालले डिभोर्स गरेकी छन् । उनले पति अमित अर्यालसँगको १२ वर्ष लामो वैवाहिक सम्बन्धलाई एक साताअघि टुंग्याएको अरूणिमा निकट एक फिल्मकर्मीले पुष्टि गरेका छन्। हाल अरूणिमा आफ्नी छोरी र बाबुआमाका साथमा बस्न थालेकी छन्। ती फिल्मकर्मीका अनुसार, अरुणिमा र पति अमितबीचको सम्बन्धमा बिहेको केही वर्षमै..

प्रेमिजोडीको यो सुन्दर पलको तस्बीर किन भयो भाइरल ?

हुन त जोडीले आफ्नो मायाका पलहरु सोसल मिडियामा सेयर गरिरहन्छन् तर यो जोडीको भने लभ फोटोसुट तिब्र रुपमा भाइरल भइरहेको छ । यी अमेरिकी जोडीको फोटोसुट एक एजेन्सीले गरेको हो र यसलाई फेसबुकमा अपलोड गरियो जसलाई ८५ हजारले सेयर गरेका छन् । के थियो यसको कारण ? यो एक अमेरिकी जोडी स्टेफनी र आर्नको फोटोसुट हो जसलाई ‘ब्रिया टेरी अफ वुल्फ एण्ड रोज..

बलिउडमा पहिलो पल्ट मादल प्रयोग गर्ने रञ्जित गजमेर भन्छन्– नेपाल निकै मिस गर्छु

बलिउडमा कमै कलाकार होलान, जो रञ्जित गजमेरको विषयमा अनभिज्ञ छन् । हिन्दी फिल्ममा सबैभन्दा पहिले मादल प्रवेश गराउने श्रेय जान्छ, गजमेरलाई। उनले भारतका लोकप्रिय कलाकार देव आनन्द अभिनित फिल्म ‘हरे कृष्ण हरे राम’ को चर्चित गीत ‘कान्छी रे कान्छी रे’ मा मादलको आवाज दिएका थिए। मुम्बईमा बसेर नेपाल र नेपाली संस्कृति तथा लोकबाजाको प्रवद्र्धन..

भोक भन्दा सेक्स प्यारो मान्ने नायिका सामन्ता

साउथ इण्डियामा चिनिएकी नायिका समान्था रुथ जति सुन्दर छिन् उनको बोल्डनेस झन् चर्को रहेछ भन्ने खुलासा भएको छ । साउथकै सुपरस्टार नागार्जुनका छोरा चैतन्यसँग निकट भविष्यमै वैवाहिक सम्बन्धमा गाँसिन लागेकी सामन्थाको एक अभिव्यक्ति यतिबेला वलिउडको आकाश नाघेर व्यापक भाइरल बन्न पुगेको छ । कसैकी दुलही बन्न लागेकै सन्दर्भको सेरोफेरोमा टप..

निक्कीलाई यौन दुर्व्यवहार गर्ने सुशील नासाको साधारण सदस्यबाटै निष्काशित

यूवा कलाकार निक्की कार्कीलाई यौन दुर्व्यबहार गर्ने सुशील नेपाललाई सँस्थाले साधारण सदस्यबाट निष्काशित गरेको छ । गत सेप्टेम्बर २३ तारिखमा अमेरिकाको नर्थ क्यारोलिनामा बसेको नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका -नासा)को चौथो बिशेष आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।   उक्त बैठकमा नव निर्वाचित कार्यकारी उपाध्यक्ष सुशील नेपाल स्वयम..

किशोरी गायिका निक्की कार्कीद्धारा आफू माथि यौन दुर्व्यवहार भएको आरोप

 नासा-अन्मा सम्मेलनमा आयोजकको निमन्त्रणमा आएकी किशोरी गायिकाले आफू माथि यौन दुर्व्यवहार  भएको आरोप लगाएपछि आयोजकले प्रहरी डाक्नु परेको थियो । संस्थाका एक जना पदाधिकारीले आफू माथि दुराशयपुर्ण व्यवहार गरेको महसुस भएपछि किशोरी गायिका निक्की कार्कीले आयोजकलाई प्रहरी वोलाउने भनेकी थिइन । उनको आरोप सुनेपछि आयोजकले नै प्रहरी डाकेका थिए..

कपिलको खुलासाः सुनिल ग्रोवरले छोडेपछि रक्सी पिउन सुरु गरें त्यसकारण स्वास्थ्य खराब भयो

कपिल शर्मा पछिल्लो केही महिनादेखि विवादका कारण चर्चामा छाइरहेका छन् । केही महिना अघि कपिल शर्मा र सुनिल ग्रोवरका बिच झगडा भएपछि यी दुईबिच मनमुटाव भइरहेको छ । अष्ट्रेलियाबाट फर्किरहेका बेला फ्लाइटमा कपिल र सुनिलबिच नराम्रोसँग झगडा भयो र रिसले कपिलले सुनिलमाथि जुत्ता फ्याँकेकोसम्म खबर सार्वजनिक भएको थियो । यतिबेला कपिल बेंगलुरुमा..

कक्षा ९ मा पढ्‍न थालिन, नायिका करिश्मा मानन्धर

नेपाली चलचित्रकी चर्चित नायिका करिश्मा मानन्धरले मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा पढ्‍न थालेकी छन्। ग्‍यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेकी नायिका मानन्धर मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी हुन। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सञ्‍चारकर्कीसँग कुरा गर्दै उनले भनिन्,' म पुन: नियमित..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

पत्रकार हमालको रिहाईका लागि नेपाल पत्रकार महासंघद्धारा सर्वोच्चमा रिट दायर

पत्रकार ओम हमाललाई रिहाईको लागि सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनसंचार डटकमका संचालक एवम् सम्पादक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हमाललाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको थियो । पक्राउ.....

पत्रकार ओम हमालको रिहाइको माग गर्दै फोटो पत्रक्रार महासंघ गण्डकी

फोटो पत्रकार महासंघ गण्डकी प्रदेश द्धारा पत्रकार हमालको तत्काल रिहाईको माग पोखरा, भाद्र ६ । पत्रकार ओम हमाललाई प्रहरीले पक्राउ गरेको प्रति फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको ध्यान.....

आत्महत्याको बढ्दो ग्राफ:चार बर्षमा २०९६७ ले गरे आत्महत्या

टेकराज थामी नयपत्रिका/ आत्महत्या गर्ने ५६ प्रतिशत युवा  सरदर दैनिक १५ नेपालीले आत्महत्या गर्ने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार पछिल्ला चार वर्षमा मुलुकभर २० हजार नौ सय ६७ जनाले.....

Exchange Rate

Nepali Patro