मनोरञ्जन खबर

‘बागी २’ रिलिज अगावै ‘बागी ३’ घोषणा ! यस्तो देखिए ‘बागी-२’मा टाइगर

बलिउड अभिनेता टाइगर श्राफको ‘बागी’ सिरिजको तेस्रो सिक्वेलको पनि निर्माण घोषणा गरिएको छ । यो फिल्ममा पनि टाइगरको मुख्य भूमिका हुनेछ । ‘बागी २’ को ट्रेलर रिलिज अगावै ‘बागी ३’ को घोषणा गरिएको हो । फिल्मलाई अहमद खानले निर्देशन गर्नेछन् भने निर्माता साजिद नाडियाडवालाले निर्माण गर्नेछन् । यो सिरिजको पहिलो फिल्म ‘बागी’ २०१६ मा रिलिज भएको..

अर्चना पनेरुको ‘बिहे’ सक्कली कि नक्कली ?

‘पोर्नस्टार’ बन्ने भनेर चर्चामा आएकी अर्चना पनेरु पछिल्लो समय गुमनाम थिइन् । अहिले उनी एक विदेशी नागरिकसँग बिहे गरेको फोटोसहित सामाजिक सञ्जालमा प्रकट भएकी छिन् । अर्चनाले आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गरेर ‘विवाह’को फोटो हालेकी हुन् । त्यसमा उनले ‘जस्ट म्यारिड’ भनेर ह्यासट्याग पनि राखेकी छिन् । साथै अर्को पोष्टमा उनले ‘तिमी जस्तो..

बलिउडमा नयाँ हिरोइनहरुले निर्मातासँग सेक्स गरेपछि मात्र फिल्म पाउने गरेको खुलासा

फिल्म निर्मात्री एकता कपुरले बलिउडमा थुप्रै नयाँ कलाकारहरुले काम पाउनका लागि ‘सेक्स’ लाई साधन बनाउने गरेको बताएकी छिन् । हलिउड र बलिउडमा निर्माताहरुले नवनायिकाहरुको यौन शोषण गर्ने गरेको विषयमा बहस चर्किरहेका बेला उनको यस्तो अभिव्यक्ति आएको हो । हालै मात्र हलिउड निर्माता हार्भे विन्स्टेनले हलिउडका थुप्रै नायिकाहरुमाथि यौनजन्य..

गीत गाउँदागाउँदै गायिकाले आफ्नै कपडा खोल्न थालेपछि…

कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवमा सरस्वती लामाको प्रस्तुतिले बबाल भएको छ। गीत प्रस्तुत गरिरहेका बेलामा उत्तेजित हुँदै लामाले कपडा खोल्न थालेपछि दर्शकदीर्घमा होहल्ला भएको हो। युवाहरु उफ्रिएर आसपासमा रहेकालाई धकेल्न थालेपछि गायिका लामाको हातबाट माइक खोसिएको थियो । लामाले एउटा गीत सकेर ‘काले दाई, काले दाई’ बोलको गीत..

गायिका अन्जु पन्तसँग फ्यानका किस्सा

अञ्जु पन्त नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका हुन् । उनको स्वर रहेका अधिकांश गीत हिट छन् । ‘न बिर्सेँ तिमीलाई’, ‘तिमीले पराई ठानेपछि’, ‘म तिमीविना मरिहाल्छु, ‘भुन भुन बोल्यो भमरा’, ‘तिमी रोएको पल’लगायतका उनका हिट गीत हुन् । ०५२ बाट औपचारिक रूपमा सांगीतिक क्षेत्रमा होमिएकी उनी एकाएक हिट हुँदै गइन् । यसका साथै उनका फ्यान पनि बढ्दै..

सिनेक्षेत्रमा लैगिंक विभेद : हिरोको २५ लाख पारिश्रमिक, हिरोइनलाई पाँच लाख भन्दा कम !

अनन्त वाग्ले/अजवी पौड्याल, काठमाडौं  काम लगभग समान नै हो। अझ गीत, पोस्टर र ग्ल्यामरका कुरा गर्ने हो भने चलचित्रमा अभिनेताभन्दा अभिनेत्रीलाई नै बढी एक्सपोज गराइन्छ, प्रचारमा ल्याइन्छ। तर, पर्दामा देखिने तिनै स्टार अभिनेता-अभिनेत्रीको स्टार भ्यालुमा भने चलचित्र निर्माणको सुरुआतदेखि अहिलेसम्म नै पाँच गुणाभन्दा बढी अन्तर छ। जति बेला..

सहमतिमा डिभोर्स गरेकी मिनाले मनोजलाई हतियार बनाइ आफ्नो बुटिक हाइलाइटगर्ने गज्जबको जुक्ति

चर्चित हाँस्य कलाकार मनोज गजुरेल र मिना ढकाल बीचको दुई दशक लामो सहयात्रालाई समझदारीमा टुंग्याए पछी मिना ढकाल भने खुलेआम गजुरेलको भण्डाफोर गर्न तल्लिन देखिन छिन । उनीहरुको डिभोर्स हुँदा आफ्ना दुई सन्तानका लागि एकअर्का प्रति आरोप प्रतिआरोप नलगाउने सहमति भएको बताएका थिए । तर उनीहरुको सम्बन्ध बिच्छेद पछी आफ्ना दुइ सन्तानका लागि कलाकार..

हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको डिभोर्स

हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेदको समाचारले हाँस्यकर्मी मात्रै हैन उनका शुभचिन्तक पनि आश्चर्यमा परेका छन् । मनोज र उनकी पत्नि मिनाले केही समय देखिको आपसी असमझदारीलाई समझदारीमा टुङ्गयाएका छन् । विशेष स्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा..

नायक शिव श्रेष्ठ ‘एउटा यस्तो प्रेमकहानी’ फिल्म बनाउँदै

नायक नायिका निर्माता बन्ने होड चलिरहेकै बेला लामो समय अभिनययात्रामा सक्रिय नेपाली फिल्मका नायक शिव श्रेष्ठले पनि फिल्म निर्माण गर्ने भएका छन् । उनले निर्माण गर्ने फिल्मको नाम ‘एउटा यस्तो प्रेमकहानी’ राखिएको छ । यसको निर्देशन दीपेश सापकोटाले गर्ने बताइएको छ । फिल्ममा सञ्जोग कोइराला र वर्षा राउतको मुख्य भूमिकामा रहनेछ । वर्षा यही..

अब घरभित्र बेडरुममात्र होइन, अण्डरवेयर रुम !

सायद उनीहरु दुनियाका सबैभन्दा सुखी, खुसी तथा शौखिन जोडी हुन् । बेलायती पूर्व फुटबलर डेभिड बेकह्याम र उनकी पत्नी मोडेल भिक्टोरिया बेकह्यामले ६० हजार पाउण्ड अर्थात् झण्डै ८२ लाख रुपैयाँ खर्च गरेर आफ्नो भव्य महलभित्र आफ्ना भित्री वस्त्र राख्ने छट्टै अण्डरवेयर रुम बनाएका छन् । कोस्टवल्ड गाउँमा रहेको उनीहरुको ६० लाख पाउण्डको घरमा..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना