मनोरञ्जन खबर

सहमतिमा डिभोर्स गरेकी मिनाले मनोजलाई हतियार बनाइ आफ्नो बुटिक हाइलाइटगर्ने गज्जबको जुक्ति

चर्चित हाँस्य कलाकार मनोज गजुरेल र मिना ढकाल बीचको दुई दशक लामो सहयात्रालाई समझदारीमा टुंग्याए पछी मिना ढकाल भने खुलेआम गजुरेलको भण्डाफोर गर्न तल्लिन देखिन छिन । उनीहरुको डिभोर्स हुँदा आफ्ना दुई सन्तानका लागि एकअर्का प्रति आरोप प्रतिआरोप नलगाउने सहमति भएको बताएका थिए । तर उनीहरुको सम्बन्ध बिच्छेद पछी आफ्ना दुइ सन्तानका लागि कलाकार..

हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको डिभोर्स

हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेदको समाचारले हाँस्यकर्मी मात्रै हैन उनका शुभचिन्तक पनि आश्चर्यमा परेका छन् । मनोज र उनकी पत्नि मिनाले केही समय देखिको आपसी असमझदारीलाई समझदारीमा टुङ्गयाएका छन् । विशेष स्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा..

नायक शिव श्रेष्ठ ‘एउटा यस्तो प्रेमकहानी’ फिल्म बनाउँदै

नायक नायिका निर्माता बन्ने होड चलिरहेकै बेला लामो समय अभिनययात्रामा सक्रिय नेपाली फिल्मका नायक शिव श्रेष्ठले पनि फिल्म निर्माण गर्ने भएका छन् । उनले निर्माण गर्ने फिल्मको नाम ‘एउटा यस्तो प्रेमकहानी’ राखिएको छ । यसको निर्देशन दीपेश सापकोटाले गर्ने बताइएको छ । फिल्ममा सञ्जोग कोइराला र वर्षा राउतको मुख्य भूमिकामा रहनेछ । वर्षा यही..

स्कुलमा ‘लेडी गुण्डा’ले परिचित विपाशा

कुनै समय बलिउडमा बोल्ड एण्ड ब्युटि भनेर चिनिने नायिका विपाशा बसु अहिले गुमनाम छिन् । पछिल्लो हिन्दी चलचित्र ‘अलोन’ पछि उनको कुनै पनि प्रोजेक्टमा देखिएकी छैनन् । उनी मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेकी हुन् । आजदेखि ३८ वर्ष पार गरेकी विपाशा बसु बंगाली परिवारकी हुन् । उनको पढाई दिल्लीको नेहरु प्लेस स्थित एपीजे हाइस्कुलमा भएको थियो ।..

नायिका केकी अधिकारी श्रीमती बन्न अयोग्य : नायक नाजिर

यही शुक्रवारबाट नायक नाजिर हुसेन अभिनीत फिल्म ‘राज्जा रानी’ प्रदर्शनमा आउँदैछ । पछिल्लो पटक प्रदर्शनमा आएको फिल्म ‘गाँठो’ बक्स अफिसमा असफल हुँदा ठूलो झट्काको सामना गर्नुपरेका नाजिर यो फिल्मलाई भने दर्शकको साथ मिल्नेमा विश्वस्त छन् । उनी फिल्मले मनोरञ्जनसँगै सन्देश दिने बताउँछन् । फिल्ममा नायिका केकी अधिकारीसँग रोमान्स गरेका..

निर्माताद्वय राई र रानाको आर्यघाटमै हात हालाहाल

विकास बोर्डको अध्यक्ष बन्न नपाएकोमा राजकुमार राई कतिसम्म तड्पिरहेका रहेछन् भन्ने दृश्य पशुपति आर्यघाटमा देख्न पाइयो । काग्रेंस निकट साँस्कृतिक फाँटका प्रमुख तीर्थ थापा जीवन संगिनी मैयाँको मृत्युको शोकमा थिए किरियाघरमा । १३ औं दिनको पुण्यतिथिमा पुगेका विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले निर्माता संघका महासचिव रोज रानालाई..

फेरि दिएन साम्राज्ञीलाई बेलायतले भिसा

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दोस्रो पटक पनि बेलायतले भिसा दिन अस्वीकार गरेका छ । निर्देशक रेनशा वान्तवा राईको डेब्यु निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ छायाँकनको लागी बेलायत जानु पर्ने साम्राज्ञीलाई दोस्रो पटक भिसा एप्लाई गर्दापनि नदिएको हो । बुझिए अनुसार साम्राज्ञीको नामको कारण उनलाई बेलायत..

रहिनन् अभिनेत्री जल शाहकी आमा साहित्यकार प्रेमा शाह

अमेरिका रहँदै आएकी साहित्यकार प्रेमा शाहको निधन भएको छ । साहित्कार शाहको उपचारकै क्रममा साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा आज निधन भएको हो । उनी नेपाली चलचित्रकी अभिनेत्री जल शाहकी आमा हुन्।   उनका कथा संग्रहहरु पहेँलो गुलाब, विषयान्तर, प्रकाशित छन्। ‘मम्मी’ उपन्यास उनको एकल हो भने संयुक्त लेखन रहेको ‘आकाश विभाजित छ’ का..

रामायण निर्मार्ताका नातिनी साक्षी चोपडाकाे कामुक तस्विर इन्टरनेटमा भाइरल

एजेन्सी । टिभि सिरियल रामायणका निर्माता रमानन्द सागरकी नातीनि साक्षी चोपडाका केही सेक्सी फुटेज अगाडी आएका छन् । साक्षीले इन्टाग्राममा राखेका विकिनी फोटो अगाडी आएका छन् ।साक्षी निक्कै हट देखिएकी छन् । विकिनी र पुलमा समेत उनले यस्ता तस्बिर खिचाएकी छन् । साक्षी सामाजिक सञ्जालमा सक्रिय हुन्छिन्..

गायक राजेशपायल राइलाई पनि बिहेको चिन्ता

मंसिर महिना लाग्दै गर्दा गायक राजेशपायल राइलाई पनि बिहेको चिन्ताले सताउन थालेको छ । हालसम्म बिहे नगरेका राजेश अब भने जोडी भित्राउनुपर्छ भन्ने सोचमा पुगेका छन् । मिलाप म्यागेजिनले आयोजना गरेको सम्मान कार्यक्रममा उनले यो चिन्ता पनि व्यक्त गरे । उनले भने-‘मैले सबैथोक पाएँ । तर, जीवनमा एकथोक पाउन सकेको छैनँ । त्यो वा उ कतै त होलिन् नी..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

पत्रकार हमालको रिहाईका लागि नेपाल पत्रकार महासंघद्धारा सर्वोच्चमा रिट दायर

पत्रकार ओम हमाललाई रिहाईको लागि सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनसंचार डटकमका संचालक एवम् सम्पादक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हमाललाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको थियो । पक्राउ.....

पत्रकार ओम हमालको रिहाइको माग गर्दै फोटो पत्रक्रार महासंघ गण्डकी

फोटो पत्रकार महासंघ गण्डकी प्रदेश द्धारा पत्रकार हमालको तत्काल रिहाईको माग पोखरा, भाद्र ६ । पत्रकार ओम हमाललाई प्रहरीले पक्राउ गरेको प्रति फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको ध्यान.....

आत्महत्याको बढ्दो ग्राफ:चार बर्षमा २०९६७ ले गरे आत्महत्या

टेकराज थामी नयपत्रिका/ आत्महत्या गर्ने ५६ प्रतिशत युवा  सरदर दैनिक १५ नेपालीले आत्महत्या गर्ने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार पछिल्ला चार वर्षमा मुलुकभर २० हजार नौ सय ६७ जनाले.....

Exchange Rate

Nepali Patro